Logo
विविध

बासस्थान साँघुरो हुँदा हात्तीको आक्रमण बढ्यो

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ,१५ भदौ । कञ्चनपुरमा केही समययता हात्तीको आक्रमण बढ्दो छ । वर्षेनी जङ्गली हात्तीको आक्रमणबाट मानिसको ज्यान जानुका साथै अन्नबाली र घरखेतमा नोक्सानी पुग्ने गरेको

विस्तृत पढ्नुहोस
कञ्चनपुर डेङ्गुको उच्च जोखिममा, परीक्षण गर्न किट अभाव

काठमाडौँ,१५ भदौ । कञ्चनपुर डेङ्गुको उच्च जोखिममा रहेको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार कञ्चनपुरमा डेङ्गु सार्ने लार्भा भेटिएकाले उच्च जोखिम रहेको हो । गत साता दोधारा–चाँदनी नगरपालिकामा २० जनामा

दुई समूहबीचको झडपमा एकजनाको मृत्यु

काठमाडौँ,१५ भदौ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० बामेखोला पटानटोलमा दुई समूहबीचको झडपमा एकजनाको मृत्यु भएको छ । तीजको नाच हेर्ने क्रममा मङ्गलबार राति युवाहरूबीच झडप हुँदा स्थानीय २४ वर्षीय रोशन जिसीको

अनधिकृत संरचना हटाउन निर्देशन

काठमाडौँ,१५ भदौ । वीरेन्द्रनगर नगरपालिका–३ वडा कार्यालयले सार्वजनिक जग्गा अतिक्रमण गरी अनधिकृतरूपमा बनाइएका संरचना हटाउन निर्देशन दिएको छ । वडाध्यक्ष विनोदसिं विष्टले मङ्गलबार ३५ दिने सार्वजनिक सूचना जारी गर्दै सार्वजनिक

सडकमा ट्रक पल्टिदा राजमार्ग अवरुद्ध

  काठमाडौँ,१५ भदौ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा आज बिहान ट्रक पल्टिदा राजमार्ग अवरुद्ध भएको छ । डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको ट्रक सडकको बीच भागमै पल्टिएको हो ।

आज प्रदेश नं १, बागमती ,गण्डकी र लुम्बिनी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौं, भदौ १५ ।  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही उत्तर तर्फ अवस्थित रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्यदेखि पूर्णतया बदली रही गण्डकी प्रदेशका

भृकुटीमण्डपमा फर्निचर मेला हुने

काठमाडौं, १४ भदौ । यही भदौ २३ देखि २७ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा फर्निचर तथा फर्निसिङ मेला सञ्चालन हुनेभएको छ । फर्निचर तथा फर्निसिङ सङ्घले आयोजना गर्न लागेको सो मेलामा भारत,

अटोरिक्सा दुर्घटना हुँदा सल्यानमा दुई महिलाको मृत्यु

सल्यान, भदौ १४ । अटोरिक्सा दुर्घटना हुँदा सल्यानमा दुई महिलाको मृत्यु भएको छ। दुर्घटनामा पाँच जना घाइते भएका छन्। कालीमाटी गाउँपालिका वडा नम्बर १ लक्ष्मीपुरकी ३६ वर्षीया धनीकुमारी पुन र

पल शाहको मुद्धाको पेशी आज

पोखरा, भदौ १४ । अभिनेता पल शाहको मुद्धाको पेशी आज तोकिएको छ । नावालिग बलात्कारको आरोप पक्राउ परेका अभिनेता शाहको पेशी तनहुँ जिल्ला अदालतले आज तोकेको हो । अभिनेता शाहका

प्रज्ञा प्रतिष्ठानको पुस्तक प्रदर्शनीमा संस्कृतिका पुस्तकको बिक्री बढी

काठमाडौँ,१३ भदौ । नेपाल प्रज्ञा प्रतिष्ठानले १५७औँ मोती जयन्तीका अवसरमा आयोजना गरेको दुई हप्ते पुस्तक प्रदर्शनीमा संस्कृतिका विषयमा लेखिएका पुस्तकको बिक्री बढेको छ । प्रतिष्ठानले गत साउन ३० देखि यही

विश्व बैंकले १२ अर्ब ७५ करोड बराबरको सहुलितपूर्ण ऋण दिने

काठमाडौँ,१३ भदौ । विश्व बैंकले नेपालको हरित, उत्थानशील र समावेशी विकास (ग्रीड) का लागि करिब रु १२ अर्ब ७५ करोड (१० करोड अमेरिकी डलर) बराबरको सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको

मोहना नदीमा बाढी बढेसँगै सर्तकता अपनाउन आग्रह

काठमाडौँ,१३ भदौ । कैलालीको मोहना नदीमा बाढीले खतराको सतह पार गरेको छ । आइतबार साँझदेखि परिरहेको अविरल वर्षापछि नदीमा खतराको सतह पार गरेको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।