Logo
विविध

सञ्चारमाध्यमका दर्शक, स्रोता र पाठक घट्यो : अध्ययन प्रतिवेदन

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ,१३ असोज । कोभिड–१९ पछिको असर र वैकल्पिक मिडियाको बढ्दो प्रयोगसँगै रेडियो, टेलिभिजन र पत्रपत्रिकाजस्ता परम्परागत सञ्चारमाध्यमका दर्शक, स्रोता र पाठक घट्न थालेका छन् ।

विस्तृत पढ्नुहोस
सामाजिक कार्यमा जुट्दै नेपाली सेना

काठमाडौँ,१३ असोज । गएको सोमबार डोटीको झिग्रानादेखि कुडासैन जाने सडकमा लगातारको वर्षापछि ठूलो पहिरो गयो । धामीडाँडा तथा गैरागाउँका स्थानीयलाई बगलेक हुँदै जिल्ला सदरमुकाम जान निकै सास्ती भयो । आफ्नो

चलचित्रमा नयाँपुस्ताको आकर्षण

काठमाडौँ, १३ असोज । डेढ दशक अघि मात्र नेपाली चलचित्रमा अभिनेता राजेश हमाल, निखिल उप्रेती, विराज भट्टलगायत हावी थिए । उनीहरुलाई पोस्टरमा देख्दा मात्र दर्शक हलसम्म पुग्थे । यद्यपि कथ्य

दसैँको बेला सडक अवरुद्ध, यात्रुलाई सास्ती

बाजुरा, १३ असोज । लगातारको वर्षाका कारण जेठ पहिलो सातादेखि अवरुद्ध बनेको साँफे–मार्तडी राजमार्ग चार महिना बितिसक्दा पनि खुलेको छैन । राजमार्गमा पर्ने बूढीगङ्गा नगरपालिकाको अम्कोटमा पहिरो नरोकिएपछि सडक खुलाउन

नुवाकोट जीप लाइन

काठमाडौँ,१३ असोज । नुवाकोटको विदुर नगरपालिका–२ स्थित ‘दरबार एड्भेन्चर जीप लाइन’ । स्थानीयवासीको समेत शेयर लगानीमा रु छ करोडमा नुवाकोट दरबार नजिकै हालै निर्माण गरिएको उक्त जीप लाइनसहितको रिसोर्टले आन्तरिक

डेङ्गुबाट एक महिलाको मृत्यु

काठमाडौँ,१३ असोज । डेङ्गुको सङ्क्रमणबाट चितवनमा एक महिलाको मृत्यु भएको छ । राप्ती नगरपालिका–७ की ४० वर्षीया महिलाको डेङ्गुुका कारण मृत्यु भएको हो । स्वास्थ्य कार्यालयका अनुसार स्थानीय मौलाकालिका पोलिक्लिनिकमा

चौध हजारले जोडे फाइबर इन्टरनेट

काठमाडौँ,१३ असोज । चितवनमा १४ हजार ग्राहकले नेपाल टेलिकमको तीव्र गतिको फाइबर इन्टरनेट जडान गरेका छन् । दूरसञ्चार कार्यालय भरतपुरका अनुसार जिल्लाका पाँच पालिकामा पुरानो टेलिफोनको प्रविधिलाई फाइबर इन्टरनेटमा परिणत

बाख्रापालनबाट मनग्य आम्दानी गर्दै पौडेल

काठमाडौँ,१३ असोज । स्याङ्जाको वालिङ–१४ उपल्लो पेखुका मेघनाथ पौडेलले बाख्रापालनबाट मनग्य आम्दानी गर्दै आएका छन् । विसं २०५९ मा पौडेलले एउटा माउ बाख्रा पालेर सुरु गरे पनि तीन वर्षपछि २०६२

एमाले नेता पाण्डेलाई मातृशोक

काठमाडौं, असोज १३ । नेकपा (एमाले) नेता सुरेन्द्र पाण्डे र बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेलाई मातृशोक परेको छ । उनीहरूकी ८७ वर्षीया आमा मनमाया पाण्डेको आज बिहान निधन भएको

सार्वजनिक पदमा बसेका व्यक्तिको उम्मेदवारी स्वतः खारेज

बाँके, असोज १३। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सार्वजनिक पदमा बसेका व्यक्तिको उम्मेदवारी स्वतः खारेज हुने बताएका छन् । नेपालगन्जमा आयोजित लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका मुख्य निर्वाचन अधिकृत तथा

नाङ्लोमा भरिन्छ लाइसेन्सको अनलाइन फाराम

काठमाडौं, असोज १३। सवारीचालक अनुमतिपत्र (लाइसेन्स) परीक्षाको फाराम भर्न सेवाग्राहीले अनलाइनमै महिनौँ लाइन बस्दा पनि सकिरहेका छैनन् तर यातायात व्यवस्था कार्यालय एकान्तकुनाको प्रवेशद्वारअगाडि नाङ्लो पसल राख्नेले भने एकैछिनमा फाराम भरिदिन्छन्

पाँचौं महान पूजामा मेन्री लोपोन त्रिन्ले न्यामा रिन्पोछे सहभागी

काठमाडौं, १२ असोज । समग्र मानव जगत र विशेष डोल्पो समुदायका परमपूजनीय मार्गोम छिरिङ टाशी रिम्पोछेको स्वर्गारोहणपछि सञ्चालन गरिएको पाँचौं महान पूजामा मेन्री लोपोन त्रिन्ले न्यामा रिन्पोछे सहभागी हुनुभएको छ

Screenshot