Logo
विविध

कैलाली र कञ्चनपुरमा १२ गते सार्वजनिक बिदा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ,१० भदौ । कैलाली र कञ्चनपुरमा आइतबार सार्वजनिक बिदा दिइएको छ । यही भदौ १२ गतेका दिन सुदूरपश्चिम प्रदेश सरकारले थारु समुदायको अटवारी पर्वका लागि

विस्तृत पढ्नुहोस
विषाक्त खाजाले ३२ विद्यार्थी बिरामी

काठमाडौँ,१० भदौ । काँकडभिट्टा माध्यमिक विद्यालयको निःशुल्क दिवा खाजा खाएका ३२ विद्यार्थी एकैचोटी बिरामी भएपछि खाजा खुवाउने विद्यालय क्यान्टिनका सञ्चालक नारायण विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।चौकीदार विष्टले सञ्चालन गरेको

बालिका मृत फेला

काठमाडौँ,१० भदौ । कञ्चनपुरको भीमदत्त नगरपालिका–१७ बडुवाल चौराहाका खेमराज भट्टकी दुई वर्षीया छोरी मानुशी भट्ट आज बिहान नहरमा मृत भेटिएकी छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक भरत गिरीले बिहीबारदेखि

चितवनमा ५८ हजार एक सय २९ मतदाता थपिए

काठमाडौँ,१० भदौ । जिल्ला निर्वाचन कार्यालय चितवनले मतदाता नामावली अद्यावधिक (दाबी विरोध)का लागि एक साताको समय छुट्याएको छ । कार्यालयका अनुसार यही भदौ १३ गतेदेखि १८ गतेसम्म अद्यावधिक गरिने छ

कर्णाली प्रज्ञा प्रतिष्ठान विधेयक तर्जुमा गरिँदै

काठमाडौँ,१० भदौ । प्रदेश सरकारले कर्णाली प्रदेशसभामा विचाराधीन सिञ्जा सभ्यता संरक्षण तथा विकास विधेयक अघि नबढाउने भएको छ । सरकारले नीति तथा कार्यक्रम, बजेट वक्तव्य, बजेट सुनिश्चिता, निरन्तरतालगायतको दायित्व र

अज्ञात रोगले हुम्लामा ६० पशु मरे

काठमाडौँ,१० भदौ । हुम्लाको ताँजाकोट गाउँपालिकामा अज्ञात रोगका कारण ६० पशु मरेका छन् । स्थानीयवासीका अनुसार दुई हप्तादेखि फैलिएको अज्ञात रोगले पशु मरेका हुन् । यति धेरै पशु मर्दा पनि

गोकर्णमा भाद्रकृष्ण औँसी श्राद्ध गर्नेको भीड

काठमाडौँ,१० भदौ । राजधानीको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा भाद्रकृष्ण औँसीका अवसरमा श्राद्ध गर्नेको भीड लागेको छ । श्राद्धकाल अर्थात् मध्याह्नमा आज औँसी परेकाले भक्तजनको भीड लागेको गोकर्णेश्वर मन्दिर

कृषि सामग्रीद्वारा १९ करोडको रासायनिक मल बिक्री

काठमाडौँ,१० भदौ । कृषि सामग्री कम्पनी लिमिटेड जनकपुरधामले आर्थिक वर्ष २०७८÷७९ मा रु १९ करोड १२ लाख मूल्य बराबरको रासायनिक मलखाद बिक्री गरेको छ । यस आवमा रु १२ करोड

साताभरि सामान्य बदली

काठमाडौँ,१० भदौ । साताभरि नै देशभर आंशिकदेखि सामान्य बदली रहने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार साताको सुरू तथा मध्यतिर देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा र

धानका गाँज मर्न थाले, किसानलाई चिन्ता

काठमाडौँ,१० भदौ । बागलुङ नगरपालिका–१२ अमलाचौरको सतीपोखराका सोमनाथ पौडेलले खेतमा लगाएको धानबालीका गाँज मर्न थालेका छन् । जेठताका मकै बिरुवा मरेर असारमा मकैको उत्पादन साविकभन्दा कम भएको पीडा व्यहोरेका पौडेल

आइफोन–१४ भदौ २३ मा सार्वजनिक हुँदै, यस्ता छन ‘फिचर्स’

काठमाडौं, भदौ १० । विश्वको चर्चित मोवाइल कम्पनी एप्पलले आइफोन–१४ भदौ २३ मा सार्वजनिक गर्ने भएको छ । एप्पलले २३ भदौमा ‘एप्पल इभेन्ट’को आयोजनामार्फत आइफोन–१४ सिरिज सार्वजनिक गर्न लागेको हो

विश्वप्रसिद्ध सद्गुरू नेपाल आउँदै

काठमाडौं, ९ भदौ । विश्वप्रसिद्ध सदगुरु नेपाल आउने भएका छन् । भदौ १७ गते ललितपुर गोदावरीस्थित हुने कार्यक्रमलाई प्रवचन दिन नेपाल आउन लागेका हुन् । ईशा फाउन्डेसन नामक मानवसेवी संस्थानका

Screenshot