Logo
पत्रपत्रिका बाट

सामान्य प्रशासन मन्त्री र सचिवबीच टकराब

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, साउन १ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदी र सचिव कृष्णहरि पुष्करबीच टकराब सिर्जना भएको छ । मन्त्री मोदीले केही दिनअघि मुख्य

विस्तृत पढ्नुहोस
सशस्त्रमा बढुवाको व्यापक तयारी

काठमाडौं, साउन १ । सशस्त्र प्रहरी बल नेपालले आइतबार सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकदेखि सशस्त्र प्रहरी सहायक हबलदारसम्म बढुवाका लागि सूचना प्रकाशित गरेको छ । जसअन्तर्गत सशस्त्र प्रहरी सेवा साधारण समूह,

एमालेमा दोहोरो जिम्मेवारीमाथि बन्देज

काठमाडौं, साउन १ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले वडादेखि प्रदेशसम्मको पार्टी नेतृत्वमा जनप्रतिनिधिलाई बन्देज लगाउने भएको छ । अध्यक्ष, सचिवजस्ता पार्टीको प्रमुख कार्यकारी पदमा जननिर्वाचितलाई बन्देज लगाउने विषयमा घनिभूत छलफल

अभिनेता सारुकको मृत्यु शंकास्पद, न्याय माग्दै परिवार

काठमाडौंं, साउन १। गत २१ असारमा काठमाडौंको सहिदमार्ग ज्ञानेश्वरस्थित आफ्नै घरको भुइँ तलामा अभिनेता सारुक ताम्राकार मृत अवस्थामा भेटिएका थिए । उनको मृत्युलाई अहिले शंकास्पद रूपमा हेर्न थालिएको छ ।

घट्यो ब्याजदर

काठमाडौंं, साउन १। वाणिज्य बैंकहरूमा अधिक तरलता भएसँगै वाणिज्य बैंकहरूले ब्याजदर घटाएका छन् । निक्षेपमा विकर्षण र कर्जामा आकर्षण हुने गरी बैंकहरूले ब्याजदर घटाएका हुन् । विगतमा एउटै किसिमको हुनेगरी

न्यायाधीश नियुक्ति प्रक्रिया पेचिलो बन्दै

काठमाडौंं, साउन १। सर्वोच्च, उच्च र जिल्ला अदालतमा लामो समयदेखि रिक्त न्यायाधीश नियुक्ति प्रक्रिया पेचिलो बन्दै गएको छ । अवकाशमा जानु २० दिनअघि प्रधानन्यायाधीश हरिकृष्ण कार्की न्यायपरिषद् को बैठक बोलाएर

सहकारीमा ६५ अर्ब ठगी, बचतकर्ता ४५ दिनदेखि धर्नामा

काठमाडौंं, साउन १। देशभरका झन्डै १४ हजार सहकारीका बचतकर्ता आफूले बचत गरेको रकम फिर्ता हुनुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएका छन् । सहकारीपीडित बचतकर्ता महासङ्घको अगुवाइमा सहकारीबाट पीडित नागरिक आन्दोलनमा होमिएका

नयाँ बन्दै छ नयाँ बानेश्वर

काठमाडौं, साउन १ । व्यस्त चोकमा दायाँतर्फ मोडिने सवारी साधन असहज अवस्थामा हुन्छन् । त्यही अप्ठ्यारोलाई सम्बोधन गर्न काठमाडौँ उपत्यकाका व्यस्त चोकहरूको सुधार सुरु भएको छ । परीक्षणका लागि नयाँ

फोहोरमैलामा शुल्क विवाद

काठमाडौं, असार ३१ । ककनी गाउँपालिकाले भोलिबाट बन्चरे लयान्डफिल साइटमा फोहोर विसर्जन गरेवापत प्रति सवारीसाधन १ हजार ५ सयसम्म रुपियाँ लिने निर्णय गरेपछि त्यसको विरोधमा टोखा नगरपालिका र फोहोरमैला व्यवस्थापन

प्रचण्ड-ओलीको साक्षीमै सीमित कांग्रेस

काठमाडौं, असार ३१ । सत्ता सञ्चालन र प्रतिपक्षी दुवै भूमिकामा कम्युनिस्ट नेताहरू हाबी हुँदा संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेस दुई कम्युनिस्ट नेताहरूको साक्षीमै सीमित भएको छ । सत्ता पक्षबाट

राजनीतिक हस्तक्षेपविरुद्ध जुरमुराउन थाले कर्मचारी

काठमाडौं, असार ३१ । राजनीतिक नेतृत्वबाट ‘उपयोग’ हुन परेको आरोपसहित नेपाली कर्मचारीतन्त्र राजनीतिक हस्तक्षेपका विरुद्ध जुरमुराउन थालेको छ । हाल सतहमा आएको ललितानिवास जग्गा प्रकरणमा उच्च राजनीतिक नेतृत्वलाई जोगाउँदै कर्मचारीहरूमाथि

सचिवको हाजिरीमा मन्त्रीको रातो घेरा

काठमाडौं, असार ३१। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा अहिले आफूमातहतका कर्मचारीहरू कार्यालयमा आएरनआएको विषयमा छड्के गर्ने र नआएको पाइए हाजिरी कापीमा रातो घेरा लगाउने होडबाजी नै चलेको छ ।