Logo
पत्रपत्रिका बाट

आज सेना दिवसः विपदमा ‘सारथी’ बन्दै सेना

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, फागुन ६। नेपाली सेना देशको सुरक्षा संयन्त्रको एउटा मुख्य अंग हो । सेना युद्धका लागि मात्रै होइन पछिल्ला समय देशमा आइपर्ने जस्तासुकै विपद्का घटनामा

विस्तृत पढ्नुहोस
सम्पत्ति शुद्धीकरण कसुरविरुद्ध १५ सय उजुरी

काठमाडौं, फागुन ६। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सम्पत्ति शुद्धीकरण कसुरसम्बन्धी अनुसन्धान र कारबाही तीव्र बनाएको छ । विभागमा हाल विभिन्न कसुर गरी सम्पत्ति शुद्धीकरण गरेको आरोपमा १५ सय बढी व्यक्तिविरुद्ध

जहाँ शसस्त्र द्वन्द्वको अन्तिम हमला भएको थियो…

कालिकोट, फागुन ६। माओवादी आक्रमणको अन्तिम निशाना बनेको कालीकोटको पिली कोपको सुक्खा डाँडो आगोले खाएर कालो बनेको छ यतिखेर । कोप डाडोलाई हरियाली बनाउन स्थानीयले तीन वर्षअघि रोपेका लेप्टिस, बकाइनो,

पानी उद्योगको अन्धाधुन्ध दोहनले सुक्न थाले कुवा, पोखरी

काठमाडौं, फागुन ५ । उपत्यकाका अधिकांश ठाउँमा २० वर्ष पहिला कुलो, कुवा र पोखरीमा पानी भरिएको देख्न सकिन्थ्यो । भूमिगत पानीको अत्याधिक दोहनका कारण पानीको स्रोत सुकेका छन् भने पोखरी

‘युद्धभन्दा डरलाग्दो थियो ल्होत्से लुट’

काठमाडौं, फागुन ५ । नेपाली सेनामा १७ वर्ष सेवा गरेका धादिङ आगिनचोकका कृष्णबहादुर भट्टले तत्कालीन नेकपा माओवादीले राज्यसत्ताविरुद्ध सञ्चालन गरेको सशस्त्र युुद्धका क्रममा थुप्रै जोखिम बेहोरे । तर २०७९ फागुन

बजारमा छ्याप्छ्याप्ती नक्कली नोट

बाँके,फागुन ५ । नेपालगञ्जमा नक्कली नोटको बिगबिगी देखिएको छ । कारोबारीले महत्वाकांक्षी र सोझा व्यक्तिमार्फत नक्कली नोटलाई बजारमा पुर्‍याइरहेका छन् । नक्कली नोटका नाइकेहरूले छिटो पैसा कमाउन लागि परेका महत्वाकांक्षी

उपनिर्वाचनका लागि तयारी बढाइयो

काठमाडौं, फागुन ५ ।  निर्वाचन आयोगले चितवन क्षेत्र नम्बर २ मा आगामी वैशाख १० मा उपनिर्वाचन गर्न तयारी अघि बढाएको छ । आयोगले उपनिर्वाचनको मिति घोषणासँगै निर्वाचनका लागि तयारी अघि

द्रुत मार्ग नबन्दा प्रभावकारी भएन चोभार बन्दरगाह

काठमाडौं, फागुन ५ । काठमाडौंको चोभारमा निर्माण भएको चोभार सुक्खा बन्दरगाह प्रभावकारी रूपमा सञ्चालनमा आउन सकेको छैन । व्यापार सहजीकरण गर्ने उद्देश्यसहित स्थापना भई सञ्चालन भएको एक वर्ष पुग्न लाग्दा

नियमन र अनुगमन नहुँदा दुर्घटना

काठमाडौं, फागुन ५ । खाना पकाउने ग्यासका सिलिन्डर विस्फोट वा अन्य चुहावटका कारण हुने जलनका दुर्घटनाका बहुआयाम रहेका छन् । मूल रूपमा खाना पकाउन ग्यासका उपभोक्ता बढ्दा तिनीहरूलाई प्रयोगसम्बन्धी उपभोक्ता

तीन वर्षमा एलपी ग्याससँग जोडिएका ३४ घटना : नौ जनाको मृत्यु, ४२ घाइते

काठमाडौं, फागुन ५ । नेपाल प्रहरीको एक तथ्यांकले विगत तीन आर्थिक वर्षमा एलपी ग्यास सिलन्डर विस्फोटपछिको ३४ वटा दुर्घटनामा नेपालमा नौ जनाको ज्यान गएको देखाएको छ । नेपाल प्रहरीको तथ्यांकअनुसार

अवैध सम्पत्ति वैध बनाउन कानुन बनाइँदै

काठमाडौं, फागुन ३ ।  स्रोत नखुलेको (अवैध) सम्पत्तिलाई कर तिरेर वैध बनाउन सरकारले कानुन संशोधनको प्रस्ताव गरेको छ। गैरकानुनी रूपमा उच्च राजनीतिक नेतृत्व, व्यापारी र भ्रष्ट कर्मचारीले कमाएको सम्पत्तिलाई वैध

अनियमितता आरोपमा कर्णेलको पद घटुवा

काठमाडौं, फागुन ३ । नेपाली सेनाका एक प्रमुख सेनानी आर्थिक अनियमितताको आरोपमा एक तह घटुवा भएका छन्। विशेष फोर्सका कमाण्डर भइसकेका प्रमुख सेनानी (लेफ्टिनेन्ट कर्णेल) हरि बोहोरालाई सैनिक अदालतले एक