काठमाडौं, माघ २४ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विदेशमा उच्च शिक्षा हासिल गर्न वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) जारी गर्ने सवालमा अब विद्यार्थीले सही
काठमाडौं, माघ २४ । अस्वाभाविक मूल्य देखिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको भन्सार कार्यालयले रोकेका करिब १ अर्ब १४ करोड रूपैयाँका दूरसञ्चार उपकरण करिब ३२ करोड रूपैयाँ राजस्व लिएर छाडिएको छ।
काठमाडौं, माघ २४ । चालू आर्थिक वर्षको छ महिनामा १० अर्ब ९५ करोड ७१ लाख ९१ रुपैयाँ बराबरको १५ लाख १६ हजार ५८६ ग्राम अर्थात् एक हजार ५१६ केजी सुन
काठमाडौं, माघ २४ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले प्राथमिकीकरण गरेका विधेयक अघि बढाउने प्रक्रियाबारे राजनीतिक दलका संसदीय दलका प्रमुख सचेतक र प्रतिनिधिसँग परामर्श गरेका छन् । प्रतिनिधि सभा नियमावली
काठमाडौं । मुलुक संघीयतामा गएपछि आर्थिक विकासले गति लिने अनुमान गरिए पनि संघले जस्तै प्रदेश र स्थानीय तहले पनि पुँजीगत खर्च बढाउन सकेको छैन् । प्रदेश र स्थानीय तहमा सिधै
काभ्रेपलाञ्चोक, माघ २४ । बेथानचोक गाउँपालिका वडा नं–४ काभ्रेपलाञ्चोकका वीरबहादुर श्रेष्ठले ३० वर्षमा चार हजार पाँच सय जनालाई निःशुल्क लौरो वितरण गरिसकेका छन् । आफ्नी आमा ढोडको लौरो टेक्दै मामाघर
काठमाडौं, माघ २४। विगत पाँच वर्षमा नेपालीले मोबाइल फोन खरिदका लागि एक खर्ब ३७ अर्ब रुपैयाँ खर्चिएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको विवरणअनुसार आव २०७४/७५ देखि २०७८/७९ सम्मको
काठमाडौं, माघ २४। सार्वजनिक ओहोदामा बसेका राष्ट्रसेवक तथा उच्च पदस्थले जनताको करमाथि अत्याचार गर्दै भ्रष्टाचारमा लिप्त हुने गरेको पाइएको छ । उनीहरूले सरकारी कोषमा राजस्व संकलन गर्ने र खर्च गर्ने
काठमाडौं, माघ २४। राष्ट्रपति चयन ‘राष्ट्रिय सहमति’मै गर्ने विषयमा शीर्ष नेता आन्तरिक छलफलमा जुटेका छन् । यद्यपि, उनीहरू आ–आफ्नै अडानमा रहेकाले सहमति जुट्न सकेन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति
काठमाडौं, माघ २४। सरकारले आयातमा र कर्जामा कडाइ गरेपछि नेपालको अर्थतन्त्र सुधारोन्मुख देखिएको छ । विदेशी पर्यटक आगमनमा र रेमिट्यान्स बढेपछि शोधानान्तरस्थिति बचतमा आएको छ । नेपाल राष्ट्र बैंकका अनुसार
काठमाडौं, माघ २३ । नेपालमा वर्षेनि ठूलो परिमाणमा काठ तथा काठजन्य सामग्री विदेशबाट आयात हुने गरेको सरकारी तथ्यांकले देखाएको छ । आर्थिक वर्ष (आव) २०७७/७८ मा १५ अर्ब १८ करोडको
काठमाडौं, माघ २३ । आइतबार सरकारबाट बाहिरिने निर्णय गरेपछि रास्वपा केन्द्रीय कार्यालय बसुन्धरामा पत्रकार सम्मेलन गरेर सभापति लामिछानेले सञ्चारमाध्यमप्रति चर्को आक्रोश पोखेका छन्। उनले सञ्चारमाध्यमलाई मुलुकको दुस्मन भन्न पनि भ्याए।