Logo
पत्रपत्रिका बाट

अझै छाडेनन् लामिछानेले मन्त्री निवास

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, माघ १९ । सर्वोच्चको फैसला पछि उपप्रधान तथा गृहमन्त्रीबाट राजिनामा बुझाएका रवि लामिछानेले अहिलेसम्म पुल्चोकस्थित मन्त्री निवास छाडेका छैनन्। सर्वोच्चले लामिछानेको नेपाली नागरिकता कायम

विस्तृत पढ्नुहोस
सिमसार क्षेत्रमा थपिँदै चुनौती

काठमाडौं, माघ १९। अभिभावकीय अन्योल कायम रहँदा नेपालका सिमसार क्षेत्रको संरक्षणमा चुनौती थपिँदै गएको छ। सिमसार क्षेत्र पानीको स्रोत मात्र नभएर समग्र प्राणीको जनजीविकाको आधार र पारिस्थितिक प्रणालीको जग मानिन्छ।

सत्ता साझेदार दलको दबाबले दाहाल सशंकित

काठमाडौं, माघ १९। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पुनः गृहमन्त्रीको जिम्मेवारीसहित सरकारमा सहभागी गराउन सत्ता साझेदार दुई दलले प्रधानमन्त्री पुष्पकमल दाहाललाई दबाब दिएका छन्। नागरिकता मुद्दामा सर्वोच्च

एजेन्डा र शक्ति भागबण्डाको जुहारीले सत्ता साझेदारी धरापमा

काठमाडौं, माघ १९। वर्तमान सात दलीय गठबन्धनभित्र राजनीतिक एजेन्डा र शक्ति भागबण्डाको जुहारीले सत्ता साझेदारी धरापमा पर्ने देखिएको छ । संसद्को तेस्रो दल नेकपा (माओवादी केन्द्र) ले नेतृत्व गरेको सरकारमा

सिंहदरबारको ढल व्यवस्थापनमा चरम लापरबाही

काठमाडौं, माघ १९। सिंहदरबारको फोहोर विसर्जनमा चरम लापरबाही भएको पाइएको छ। मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको पूर्वी गेट आसपासका क्षेत्र बुधबार हिलाम्मे र दुर्गन्धित हुनुमा ढल फुटेर वा ढल जाम

संघीयता, धर्मनिरपेक्षता र गणतन्त्रमा सत्ता पक्षमै दुई धार

काठमाडौं, माघ १९। प्रतिनिधिसभाको बैठकमा संघीयता पक्षधर र संघीयता विरोधी सांसदहरूबीच जुहारी नै चलेको छ । केही दिनयता सरकारमा बसेका मन्त्रीहरूकै अभिव्यक्ति संघीयता, धर्मनिरपेक्षता र गणतन्त्रका विपक्षमा आउँदै गर्दा बुधबार

प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं, माघ १९। समथर चौरलाई कडा चट्टानयुक्त भएको ‘गलत प्राविधिक प्रतिवेदन’ तयार बनाएर सरकारी रकम हिनामिना गरेको अभियोगमा सातजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको

पदाधिकारीविरुद्ध देउवा पक्षकै नेताको मेर्चाबन्दी

काठमाडौं, माघ १८। देशको सबैभन्दा पुरानो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसभित्र आन्तरिक लोकतन्त्र खस्कँदै गएको भन्दै सभापति शेरबहादुर देउवा पक्षकै केन्द्रीय सदस्यहरू पार्टी पदाधिकारीविरुद्ध मोर्चाबन्दीमा उत्रिएका छन् । पार्टीको निर्णय प्रक्रियामा

प्रतिनिधिसभा बैठक निरन्तर हुन कठिन

काठमाडौं, माघ १८।  प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ। यसअघि माघको १० गते बसेको बैठक एक सातापछि बस्न लागेको हो। प्रतिनिधिसभाले सभामुख र उपसभामुख पाइसकेको छ। तर, प्रतिनिधिसभाको नियमावली २०७५ लाई संशोधन

‘मनोमानी’ले एक्लिँदै बालेन

काठमाडौं, माघ १८। नेतृत्व गर्न चाहनेले समूहभन्दा अगाडि होइन, समूहसँगै हिँड्न जान्नुपर्छ। काठमाडौं महानगरपालिकाका मेयर बालेन साह जनताको समूहभन्दा धेरै अगाडि हिँड्न खोज्दा एक्लिन थालेका छन्। ‘गरिबको चमेली बोलिदिने कोही

चौतर्फी घेराबन्दीमा ‘रवि लामिछाने’

काठमाडौं, माघ १८। मंगलबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको रफ्तारमा ब्रेक लागेको छ। र, उनी चौतर्फी घेराबन्दीमा पर्न थालेका छन्। सर्वोच्च अदालतको फैसलापछि पार्टी

सत्ता गठबन्धनको भविष्य धरमरको संकेत

काठमाडौं, माघ १८। नेकपा (माओवादी केन्द्र) ले राष्ट्रपतिमा ‘साझा व्यक्ति’मा सहमति जुटाउने र राष्ट्रिय स्वतन्त्र पार्टीलाई गृह मन्त्रालय तत्काल नदिने निर्णय गरेपछि सत्ता गठबन्धनको भविष्य धरमर भएको संकेत देखिएको छ।

Screenshot