काठमाडौं, पुस १५ । करिब ११ महिनादेखि सर्वोच्च न्यायालय नेतृत्वविहीन छ। तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियोग दर्ता भएसँगै २०७८ फागुन १ गतेदेखि सर्वोच्च प्रधानन्यायाधीशविहीन छ
काठमाडौं, पुस १५। वैदेशिक रोजगारीमा जाने नेपाली युवाका लागि मध्यपूर्वका मुलुक र मलेसिया पहिलो गतव्य बन्दै आएका छन् । यी मुलुकमा हाराहारीको जस्तै संख्यामा नेपाली कामदार जाने गरेका थिए ।
काठमाडौं, पुस १५। क्रिसमसको पूर्वसन्ध्यामा चितवन पुगेका पूर्वराजा ज्ञानेन्द शाहका परिवारले अंग्रेजी नयाँ वर्ष चितवनमै मनाउने निश्चय भएको छ । जगतपुरमा खुल्न लागेको पाँचतारे होटल सोल्टीमा नयाँ वर्ष मनाउने योजनासहित
हिले, पुस १५ । धनकुटाको पहाडी छथरजोरपाटी गाउँपालिकामा पछिल्लो तीन वर्षमा ३६ घरपरिवार बसाइँ सरेर आएको तथ्याङ्क छ। तथ्याङ्कगत रूपमा यो सङ्ख्या कम भए पनि पहाडी क्षेत्रबाट बसाइँ सर्नेको लर्को
काठमाडौं, पुस १४ । दुई महिनायता नेपालको पश्चिमी भूभागमा साना भूकम्प आउने–जाने चलिरहेको छ। एउटै जिल्लाका दुई–तीन स्थान इपिसेन्टर भएर दिनकै तीनभन्दा बढी भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान
कञ्चनपुर, पुस १४ । महेन्द्रनगरस्थित कञ्चनपुर जिल्ला समन्वय समितिको कार्यालयअघिको चिया पसलमा मंगलबार केही मानिस चिया पिइरहेका थिए । सोही समयमा दिलीपसिंह बिष्ट पनि चिया पसलमा पुगे । चिया पिइरहेका
काठमाडौं, पुस १४ । पुरानो गठबन्धन दलका नेताहरू एकाएक नयाँ समीकरणको सरकारप्रति सकारात्मक देखिएसँगै नेपाली कांग्रेस एक्लो हुँदै गएको छ । संसदको सबैभन्दा ठूलो दल कांग्रेस आगामी संसदमा एक्लो प्रतिपक्षी
सिद्धार्थनगर, पुस १४ । सञ्चालन कार्यविधि तयार नहुँदा एक अर्ब ११ करोड रुपैयाँको लागतमा बुटवल मण्डपमा निर्माण भएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र प्रयोगविहीन बनेको छ । बुटवल उपमहानगरपालिका–१०, रामनगरमा निर्माण गरिएको
काठमाडौं, पुस १३ । अमेरिकास्थित नेपाली राजदूतावासले करिब एक हजार नेपाली नागरिकबाट पासपोर्ट नवीकरण र गैरआवासीय नेपाली प्रमाणपत्र निर्माण गर्ने प्रयोजनले उठाएको झण्डै तीन करोड नेपाली रूपैयाँ बराबरको डलर लुटिएको
जनकपुरधाम, पुस १३ । जनकपुरधाम–जयनगर रेल सेवा सञ्चालनको म्याद सकिएको छ। कोंकण रेल निर्माण कम्पनीसँग गरिएको समझौता अवधि सकिएको हो। नेपाल सरकारले भारतीय कम्पनीसँग रेल सञ्चालनको लागि एक वर्षको सम्झौता
काठमाडौं, पुस १३ । प्रतिनिधिसभा सदस्यमा निर्वाचित दुई जनाले उनीहरूविरुद्ध अदालतमा विचाराधीन मुद्दाको टुंगो नलागेसम्म संसद् बैठकमा भाग लिन नपाउने भएका छन्। प्रतिनिधिसभामा नेपाली कांग्रेस र एमालेबाट निर्वाचित क्रमशः टेकबहादुर
काठमाडौं, पुस १३ । सत्ता र शक्तिको आडमा अनुमानित लागतभन्दा कममा ठेक्का लिएको सैलुङ–सिआइपिइएल जेभीले मेलम्चीको पाइपलाइन र ओभरहेड ट्यांकी निर्माणको काम अलपत्र पारेको छ। शैलुङले भारतीय कम्पनी सिआइपिइएलसँगको जेभीमा