Logo
पत्रपत्रिका बाट

रेमिट्यान्स २२.७ प्रतिशतले वृद्धि

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, असार २६। मुलुकको वर्तमान आर्थिक परिसूचकहरु सकारात्मक देखिएका छन् । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको ११ महिनाको तथ्याङ्क सार्वजनिक गरेको देशको वर्तमान आर्थिक

विस्तृत पढ्नुहोस
महँगियो तरकारी

काठमाडौं, असार २६। “कमाइ तीन वर्षदेखि उस्तै छ, महँगी भने दिनदिनै बढिरहेको छ, सीमित आय भएकालाई त बाँच्नै सकस भयो । थोरै कमाइ हुनेले त तरकारी खान पनि सोच्नुपर्ने बेला

हेटौँडा–भरतपुर प्रसारण लाइन सञ्चालन

काठमाडौं, असार २६। हेटौँडा–भरतपुर २२० केभी प्रसारण लाइन सञ्चालनमा आएको छ । हेटौँडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइन आयोजना अन्तर्गत हेटौँडा–भरतपुर खण्डलाई सञ्चालनमा ल्याइएको छ । डबल सर्किट २२० केभी प्रसारण

सशस्त्रका युनिटमा १ साउनदेखि प्लास्टिकजन्य वस्तु निषेधित

काठमाडौं, असार २६ । सशस्त्र प्रहरी बल नेपालले आगामी १ साउनदेखि आफ्ना सम्पूर्ण इकाइमा प्लास्टिकजन्य वस्तु निषेध गर्ने भएको छ । साथै प्लास्टिकजन्य केही वस्तुको प्रयोग क्रमशः कम गर्दैै लग्ने

२५ करोड राजस्व छली प्रकरणमा भगवती लेमिनेट्सलाई शंकास्पद उन्मुक्ति

काठमाडौं, असार २६ । राजस्व अनुसन्धान विभागले भगवती लेमिनेट्सको २५ करोड राजस्व छली प्रकरणलाई शंकास्पदतवरले उन्मुक्ति दिने प्रपञ्च रचेको छ । विभागले भगवती लेमिनेट्सले २५ करोड बढी राजस्व छली गरेको

एकै दिन ४१ अर्ब भुक्तानी

काठमाडौं, असार २६ । सामान्य दिनमा ३–४ अर्ब रुपैयाँ मात्र भुक्तानी दिने गरेको सरकारले आइतबार भने एकै दिन ४१ अर्ब ६८ करोड ३९ लाख रुपैयाँ भुक्तानी दिएको छ । आर्थिक

प्रधानमन्त्रीद्वारा आत्मालोचना, संसद् सुचारु

काठमाडौं, असार २६ । आफ्नै अभिव्यक्तिका कारण विवादमा तानिएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो कमजोरी स्वीकार गरेका छन् । प्रधानमन्त्रीको हैसियतमा आफूले त्यस्तो बोल्नुहुँदैनथ्यो भन्दै उनले आफूले भावनामा आएर त्यस्तो

सुदूरपश्चिमको बजेट पारित हुन नदिने सत्तारूढ तीन दलको निर्णय

काठमाडौं, २५ असार । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट पारित हुन नदिने सत्तारूढ तीन दलले निर्णय गरेका छन्। सोमबार नागरिक उन्मुक्ति पार्टीको संसदीय दलको कार्यालयमा बसेको

शताब्दीपछि दरबार स्कुलले कक्षा ११ को पठनपाठन सुरु गर्दै

काठमाडौं, असार २५ । स्थापना कालको १ सय ७० वर्षपछि दरबार हाई स्कुलले चालु शैक्षिक सत्रदेखि कक्षा ११ को पठनपाठन सुरु गर्ने तयारी गरेको छ। नेपालको जेठो स्कुलले २०८० साल

मिटरब्याजीको जालो देशव्यापी

काठमाडौं, असार २५ । अनुचित लेनदेन कारोबारी (मिटरब्याजी)को जालो देशव्यापी फैलिएको छ । हालसम्म देशभरका ५३ जिल्लाबाट मिटरब्याज पीडितले २३ हजार ९ सय ४८ उजुरी दर्ता गराएका छन् । सबैभन्दा

२५ करोड बढी राजस्व छलीमा ३२ लाख तिराएर छोडियो

काठमाडौं, असार २५ । २५ करोडभन्दा बढी राजस्व छली प्रकरणमा विस्तृत छानबिनमा रहेको भगवती लेमिनेट्स प्रालिलाई छानबिन नटुंगाई मिलेमतो गरी उन्मुक्ति दिइएको छ । राजस्व अनुसन्धान विभागले भगवती लेमिनेट्सले २५

स्थानीय तहमा चालूभन्दा पूँजीगत बजेट बढी

काठमाडौं, असार २५। संघीय सरकारले पूँजीगतको तुलनामा चालू शीर्षकमा अत्यधिक बजेट छुट्ट्याइरहेका बेला स्थानीय तहले त्यसविपरीत बजेट विनियोजन गरेका छन् । आगामी आर्थिक वर्ष (आव) २०८०/८१ का लागि स्थानीय तहले