Logo
पत्रपत्रिका बाट

मधेस प्रदेश: सेटिङमा मौलाउँदै तस्कर

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, साउन २६ । अघिल्लो बुधबार राति साढे ८ बजे माडर भन्सार नाका क्षेत्रबाट भन्सार छलेर ल्याइएको कपडाका बोराले भरिएको बिआर ०१ बिएन ४७ नम्बरको

विस्तृत पढ्नुहोस
बाढी होइन,सरकार बेइमानी

काठमाडौं, साउन २६ । अविरल वर्षाका कारण आएको बाढीले भक्तपुुर मनोहरा सुकुमबासी बस्तीका नारायणप्रसाद मैनालीले मंगलबार कम्मर–कम्मर पानीमै रात बिताए। दुई सन्तानसहित सानो टहरामा बस्दै आएका मैनालीले त्यति बेला ‘बाँच्छु’

खोला मिचेर प्लटिङ र घर, बर्सेनि बाढीको बबन्डर

काठमाडौं, साउन २६ । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकास्थित मनोहरा फाँटमा अव्यवस्थित रूपमा गरिएको प्लटिङका कारण बर्सेनि बाढीले बबन्डर मच्चाउने गरेको छ। बर्खायाम सुरु भएपछि सामान्य डुबानमा परिरहेको मनोहरा फाँटसहित आसपासका

सरकारका सचिव र विभागीय प्रमुखलाई अख्तियारको ‘वार्निङ’

काठमाडौं, साउन २६। भ्रष्टाचार नियन्त्रण गर्न नसकेको र सेवाप्रवाह प्रभावकारी बनाउन नसकेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारका सचिव तथा विभागीय प्रमुखलाई अख्तियारमा नै बोलाएर जिम्मेवारीअनुसार काम गर्न निर्देशन दिएको

गठबन्धनमा जोडिन बालुवाटारमा निवेदन

काठमाडौं, साउन २६। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि गठित पाँच दलीय गठबन्धनलाई ‘महागठबन्धन’को स्वरूप दिनेगरी छलफल अघि बढाइएको छ । स्थानीय तह निर्वाचनमा सत्तारूढ गठबन्धनमा आबद्ध

प्रतिवादी वकिल सहायक कामु प्रधानन्यायाधीश

काठमाडौं, साउन २५ । सर्वोच्च अदालतले ११ वर्ष पुरानो भ्रष्टाचार मुद्दाको मिसिल मगाउने आदेश मंगलबार गरेको छ। २०६८ साल असोज ३० गते दिनेशनाथ चालिसेसमेत ९ जनाविरुद्ध दर्ता भएको भ्रष्टाचार मुद्दामा

फोहोर बोकेका गाडी तोडफोड व्यवस्थापनमा थप अन्योल

काठमाडौं, साउन २५। बञ्चरेडाँडा सडकखण्डको आलेटार भन्ने ठाउँमा सोमबार राति अज्ञात समूहले काठमाडौंबाट फोहोर बोकेर गएका १४ वटा गाडी तोडफोड गरेपछि व्यवस्थापनमा थप जटिलता थपिएको छ। राजधानीको फोहोर विसर्जनका लागि

वन अधिकृतदेखि खरिदार–सुब्बा धमाधम कारबाहीमा

काठमाडौं, साउन २५। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्लो समय सरकारी कार्यालयका अधिकृतदेखि नासु र खरिदार तथा उपभोक्ता समितिका पदाधिकारीलाई भ्रष्टाचार मुद्दा चलाउन थालेको छ । पछिल्लो केही समयको तथ्यांक हेर्दा

शीर्ष नेतालाई अन्तिम अवसर

काठमाडौं, साउन २४ । पछिल्लो डेढ दशकको नेपाली राजनीतिमा चतुर खेलाडीको पहिचान बनाएका नेता हुन्, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल। शान्तिप्रक्रियामा आइसकेपछि उनले चालेका ‘दाउ’हरूले लगभग सबैजसो सरकार फेरबदलमा

फोहोरले अस्तव्यस्त राजधानी

काठमाडौं, साउन २४ । साँघुरा सडकपेटी। खाल्डाखुल्डी सडक। अनियन्त्रित सवारीजाम। सबैतिर हेर्दा राजधानी ‘गरिब’ भेटिन्छ। तर सहरका चोक, गल्ली र कुना जताततै भेटिने ‘डंगुर’ले पनि राजधानीको अवस्था दयानीय बनेको छ।

एउटै कार्यालयमा ६ सय करार र ज्यालादारी कर्मचारी

काठमाडौं, साउन २४ । प्रदेश तथा स्थानीय तहले ठूलो संख्यामा कर्मचारी अभाव झेलिरहेका बेला संघ मातहतको एउटै सरकारी कार्यालयमा करिब ६सय करार तथा ज्यालादारी कर्मचारी कार्यरत रहेको पाइएको छ। बबरमहलस्थित

सिट बाँडफाँट कार्यदल संयोजकमा सिटौला

काठमाडौं, साउन २४। सत्तारूढ पाँच दलीय गठबन्धनले मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा चुनावी तालमेलको गृहकार्य सुरु गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार दिउँसो बसेको सिट बाँडफाँट कार्यदलको

Screenshot