Logo
पत्रपत्रिका बाट

ज्ञानेन्द्रको चिया बगानले ११ बर्षदेखि कर तिरेन

काठमाडौं १० साउन । पूर्वराजा ज्ञानेन्द्र शाहको स्वामित्वमा रहेको भनिएको हिमालय महालक्ष्मी चिया बगानले ११ बर्षदेखि कर नबुझाएको दमक नगरपालिकाले जनाएको खबर आजको कान्तिपुरमा छ

विस्तृत पढ्नुहोस
जहाँ कसैको पनि तलब गोप्य छैन

काठमाडौं १० साउन । बेलायती अखबारहरुले केही दिनअघि बीबीसीका स्टार एङ्कहरुको तलब सार्वजनिक गरे । कसले कति तलब बुझ्छन् भन्नेबारेको यो सूचना त्यहाँ सर्वसाधारणका लागि पहिलोपटक सार्वजनिक भएको हो ।

हिउँदमा फर्कदै लोडसेडिङ : हिउँदमा लोडसेडिङ हुने सम्भावना बढ्यो

काठमाडौं १० साउन । लोडसेडिङ हटाउने सबै कार्यक्रममा अवरोध – आगामी हिउँदमा मुलुकमा लोडसेडिङ हुने सम्भावना बढेको छ । नेपाल विद्युत् प्राधिकरणले लोडसेडिङ हटाउन अगाडि सारेका सबै काममा अवरोध भएपछि

आज मन्त्रिपरिषद विस्तार हुँदै

काठमाडौं १० साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी केन्द्रीय कार्यसमिति बैठक सोमबार नसकिएका कारण मन्त्रिपरिषद विस्तार गर्न नसकेको भन्दै आज (मंगलबार) गर्ने जनाएका छन् । आजको कान्तिपुरमा यो खबर छ

प्रत्येक नेपालीको टाउकोमा २४ हजार ऋण

काठमाडौं ९ साउन ।  प्रत्येक नेपालीको टाउकोमा २४ हजार ऋण पुगेको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष ०७३/७४ मा सरकारका नाममा ६४ अर्ब २२ करोड ऋण थपिएको छ । अघिल्लो

१८ बर्षदेखि लाउडाको पौने २ अर्ब बेरुजु : अलमलमा निगम

काठमाडौं ९ साउन । मुलुकको हवाई इतिहासमै लाउडा प्रकरणले लामो समयसम्म चर्चा पायो । नेपाल वायु सेवा निगमका तत्कालिन उच्च अधिकारीसहित पर्यटनमन्त्री समेत र प्रधानमन्त्री समेत मुछिएको यो प्रकरणले झन्डै

नेपाली टिभि च्यानलमाथि प्रतिबन्ध !

काठमाडौं ९ साउन । पश्चिम बंगाल सरकारले शनिबार रातिदेखि नेपाली भाषाको टीभी च्यानलको प्रसारणमा प्रतिबन्ध लगाएको छ । सिलगुढीको सेबोक रोडस्थित एबीएन टीभी नेटवर्कको कार्याल्यमा शनिबार राति साढे १ बजे प्रहरीले

१० लाखका घर खोरजत्रा !

काठमाडौं ९ साउन । क्याथोलिक रिलिफ सर्भिस (सीआरएस) ले १० लाख रुपैयाँ खर्चेर बनाएको खोरजत्रो घरको आलोचना भएपछि केही ठूलो घर बनाउन थालेको छ । परिमार्जित १६ वटा घर पनि

शासकीय स्वरुपबारे संविधान संशोधन गरिनुपर्ने माओवादी केन्द्रको माग

काठमाडौं ९ साउन । सत्तारुढ माओवादी केन्द्रका सांसदहरुले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुने गरी संविधान संशोधनका माग गरेका छन् । ब्यवस्थापिका संसद्को आईतबारको बैठकमा माओवादी केन्द्रका करिव आधा दर्जन सांसदले

सावधान ! घरमै सुत्केरी भए तीन पुस्ते सार्वजनिक होला !

काठमाडौं ९ साउन । बैतडीको पाटन नगरपालिका–८ खोड्पेस्थित सिद्धेश्वर स्वास्थ्य चौकीको भित्तामा नागरिक बडापत्रसँगै एउटा फरक खाले सूची देखिन्छ । त्यो हो– स्वास्थ्य चौकी नआएर घरमै सुत्केरी गराउनेको तीनपुस्ते विवरण

बुबासँग फिरौती लिने छोरा पक्राउ

काठमाडौं ९ साउन । आफू अपहरणमा परेको नाटक गर्दै बुबासँग फिरौती माग्ने भारतको सुपौल डगमाराका २२ वर्षीय देवचन्द्रकुमार मण्डललाई सप्तरी प्रहरीले आइतबार पक्राउ गरेको छ । प्रहरीले सिरहाको धनगढी नगरपालिका–४

भारतका प्रधानमन्त्री मोदी नेपाल आउने

काठमाडौं ९ साउन । नेपालमा भारतीय लगानी आकर्षित गर्ने उद्देश्यले ‘नेपाल–भारत लगानी सम्मेलन’ गरिने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघले भारत उद्योग परिसंघ (सिआईआई)सँगको सहकार्यमा लगानी सम्मेलन गर्ने भएको हो