Logo
पत्रपत्रिका बाट

चितवनमा फेरि पछि परिन रेणु

काठमाडौं २ जेठ । चितवनको चरतपुर महानगरपालिका एमालेले फेरि माओवादी कांग्रेसका उम्मेदवारलाई पछि पारेको छ । झण्डै १५ सय मत गन्दा एमालेका मेयरका उम्मेदवार सय

विस्तृत पढ्नुहोस
राजिनामा दिन्छु भन्दा पनि सुख पाएनन प्रचण्डले

काठमाडौं २ जेठ । -संविधान संशोधनअघि सरकार परिवर्तन हुन नदिने चेतावनी राष्ट्रिय जनता पार्टी (राजपा)ले दिएको छ । प्रधानमन्त्री प्रचण्डसँग सोमबार भएको छलफलमा राजपाका नेताहरूले समस्या समाधान नभएसम्म सत्ता हस्तान्तरण

मतगणना अति सुस्त

काठमाडौं २ जेठ । काठमाडौं महानगरपालिकाको मतगणना सोमबार दिउँसो २ बजे सुरु गरियो । साँझ ९ बजेसम्म (७ घण्टामा) जम्मा २ सय मत गनियो । एउटा मत गन्न सरदर २.१

उम्मदेवार नै नभए पनि चिह्नलाई भोट

काठमाडौं २ जेठ । ललितपुर महानगरपालिकामा एमाले र राप्रपाबीच तालमेल भयो जसअनुसार एमालेले उपमेयरमा राप्रपालाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएको थियो । अर्थात् ललितपुर महानगरमा एमालेका उपमेयर उम्मेदवार नै थिएनन्

मतपत्र १, चिन्ह ३७४

मतपत्र १ । त्यसमा ३ सय ७४ फरक निर्वाचन चिन्ह । काठमाडौं जिल्लाका काठमाडौं महानगरपालिकाका र विभिन्न नगरपालिकाहरुका लागि भएको निर्वाचनमा यति ठूलो मतपत्र बनाइयो कि मतदातालाई स साना कोठाको

११ प्रतिशत नेपाली, जसले भोट खसाल्न पाएनन्

काठमाडौं १ जेठ । मुलुकमा निर्वाचनको रौनक छाएको बेला रोजगारी, अध्ययन र अन्य कामको सिलसिलामा विदेशमा रहेका नेपालीहरु भने नेतृत्व छनोटको अवसरबाट बञ्चित भएका छन् । पहिलो र दोस्रो चरणको

चीसँग नेपालको प्रस्ताव : ‘रेल लिंकमा काठमाडौं जोडौं’

काठमाडौं १ जेठ । चीनले केरुङसम्म ल्याउन लागेको रेलमार्ग लिंक काठमाडौंसम्म जोड्न सरकारले चीनलाई आग्रह गरेको खबर आजको कान्तिपुरमा छ । बेइजिङमा आइतबार सुरु भएको वान बेल्ट वान रोड (ओबर)

स्थानीय निर्वाचनप्रति चीनको यस्तो प्रतिक्रिया

काठमाडौं १ जेठ । उत्तरी छिमेकी चीनले नेपालमा पहिलो चरणको स्थानीय तह निर्वाचन सम्पन्न भएकोमा खुसी व्यक्त गरेको खबर आजको अन्नपूर्ण पोस्टमा छ । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरासँग आइतबार

सबै भन्दा धेरै र कम भोट कहाँ खसे ?

काठमाडौं १ जेठ । आईतबार सम्मपन्न पहिलो चरणको स्थानीय तह निर्वाचनमा भक्तपुरमा सबैभन्दा बढि र मनाङमा सबैभन्दा कम मत खसेको निर्वाचन अयोगले जनाएको छ, यो खबर आजको नागरिक दैनिकमा छ

कसरी खटिँदै छन् प्रहरी र सेना ?

काठमाडौं ३० बैशाख । गृह मन्त्रालयले ३४ जिल्लामा हुन गइरहेको पहिलो चरणको स्थानीय तहको निर्वाचनमा तोकिएको सबै मतदानस्थल र केन्द्र सुरक्षाकर्मीको निगरानीमा रहेको जनाएको छ । ३, ४ र ६

मतदान भोली : के-के गर्न पाइँदैन ?

काठमाडौं ३० बैशाख । कुनै मतदाताले मतदानपछि मतपत्र कसैलाई देखायो भने के हुन्छ ? झुक्किएर पनि त्यसो नगर्नुस् । मतदान अधिकृतले त्यस्तो मतदातालाई तत्कालै १५ हजारसम्म जरिवाना गर्न सक्नेछन् ।

यसकारण चल्दैनन् चुनावमा गाडी ?

काठमाडौं ३० बैशाख । यसअघिका निर्वाचनमा जस्तै यसपटक पनि स्थानीय तह निर्वाचनको मतदानका दिन आइतबार सवारीसाधन सञ्चालन निषेध गरिएको खबर आजको अन्नपूर्ण पोस्टमा छ । निर्वाचन आयोगले मतदान हुने क्षेत्रमा