Logo
पत्रपत्रिका बाट

सरकारमा लोसपालाई ल्याउने प्रधानमन्त्रीको तयारी

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, फागुन ३० । प्रधानमन्त्री शेरबहादुर देउवा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लाई स्थानीय तहको निर्वाचनअघि नै सरकारमा सहभागी गराउने गृहकार्यमा छन्। पछिल्ला दिनमा लोसपाका नेताहरूसँग

विस्तृत पढ्नुहोस
सांसद आवासका लागि १० तलाका चारवटा अपार्टमेन्ट बन्दै

काठमाडौं, फागुन ३० । सरकारले सांसदका लागि संयुक्त आवास निर्माण गर्ने तयारी अघि बढाएको छ । आवास निर्माण गर्न संघीय संसद् सचिवालको पत्रअनुसार शहरी मन्त्रालयले प्रारम्भिक डिजाइनको काम सम्पन्न गरेको

भारतमै रोकियो नेपाल आउने २ लाख मेट्रिकटन कोइला

विरगंज, फागुन ३० । समुद्रपारबाट आउने कोइलाको ढुवानी अवरुद्ध भएको छ । भारतीय रेलवेले रेक नदिएपछि हल्दिया बन्दरगाहमा आइपुगेको करीब २ लाख मेट्रिकटन कोइला रोकिएको हो । रेलवेले रेक नदिएपछि

तत्कालका लागि जोगियो एकीकृत समाजवादी

काठमाडौं, फागुन ३० । सर्वोच्च अदालतले नेकपा एमालेबाट टुक्रिएर गठन भएको नेकपा (एकीकृत समाजवादी) र सो दलमा गएका १४ सांसदको पद तत्कालका लागि जोगिनेगरी आइतबार आदेश गरेको छ। यस विषयमा

कोरिया पठाउन नौ हजार ६५४ जनाको आवेदन खुला हुँदै

काठमाडौं, फागुन ३० । नेपाल सरकारले रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कामदार दक्षिण कोरिया पठाउन नौ हजार ६५४ जनाको आबेदन खुला गर्ने भएको छ। बैदेशिक रोजगार विभागअन्तर्गतको ईपीएस शाखाले सोमबार

धुजाधुजा हुँदै पुराना अखबार

काठमाडौं, फागुन ३० । स्क्यानर मेसिन बिग्रिएपछि वर्षौंदेखि प्रेस काउन्सिल नेपालमा रहेका अखबार टहरोमा अव्यवस्थित रूपमा थुपारिएको छ । डिजिटाइज हुन नसक्दा ती अखबार धुजाधुजा हुन थालिसकेका छन् ।अखबारको सुरक्षाका

विवादमा तानिँदै नेपाली गीत

काठमाडौं, फागुन ३० । आफ्नो नयाँ गीत ‘पीर’का कारण गायक प्रकाश सपुत यतिबेला विवादमा छन् । माआवादी ‘जनयुद्ध’का महिला लडाकु हाल वेश्यावृत्तिमा छन् भन्दै यो गीतको भिडियोमा उनीहरूले वेश्यावृत्ति गरेको

चक्रपथ विस्तार: चिनियाँलाई पत्र लेख्दै सरकार

काठमाडौं, फागुन ३०। सरकारले चक्रपथ विस्तारअन्तर्गत कलंकीदेखि महाराजगञ्जसम्मको दोस्रो खण्डको साइट नै क्लिअर नगरी चिनियाँ पक्षलाई पत्र लेख्ने तयारी गरेको छ । सरकारले अबको दुई महिनाभित्र साइट क्लिअर गरिसक्ने प्रतिबद्धता

स्थानीय तह निर्वाचनः शक्ति देखाउन दलका होडबाजी

काठमाडौं, फागुन ३०। स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै दलहरूले केन्द्रदेखि प्रदेश र जिल्ला हुँदै स्थानीय तहमा शक्ति देखाउन होडबाजी सुरु गरेका छन् । गत २०७४ सालको निर्वाचनमा अन्य दलबाट निर्वाचित

अन्नपूर्ण पदमार्गमा बढे पर्यटक

लमजुङ, फागुन २९। चक्रीय अन्नपूर्ण पदमार्गमा पर्यटक बढ्न थालेका छन् । यो पदमार्गमा गत वर्ष मार्च महिनामा १३७ पर्यटक भित्रिएकामा यस वर्ष मार्च महिनाको एक सातामै १३४ जना पर्यटक भित्रिएका

लयमा फर्कर्दै पोखराको पर्यटन

कास्की, फागुन २९ । कोरोना भाइरसका कारण सुनसान बनेको पोखराको पर्यटन अब भने चहलपहल देखिन थालेको छ । कोभिड–१९ को तेस्रो लहर कम हुनेबित्तिकै आन्तरिक र छिमेकी मुलुक भारतबाट पोखरा

पैसा तिरेर राख्न ठाउँ नभएपछि सडकमै पार्किङः, दैनिक दुर्घटना बढउँदै

काठमाडौं, फागुन २९ । काठमाडौंको बौद्ध–जोरपाटी सडक खण्डको पिपलबोट क्षेत्रमा पसल खोलेर बसेका लक्ष्मण तिम्सिनाले सडक दुर्घटना नदेखेको दिन बिरलै हुन्छ। उनका स्मृतिमा आँखै अगाडि दैनिक रूपमा भएका दुर्घटना र

Screenshot