Logo
पत्रपत्रिका बाट

सरकारमा नयाँ टिम पठाउन यादवलाई दबाब

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, फागुन २९ । वर्तमान गठबन्धन सरकारमा मन्त्रीका लागि कसकसलाई सिफारिस गर्ने भन्ने विषयमा निर्णय गर्न बोलाइएको जनता समाजवादी पार्टी (जसपा) कार्यकारिणी समितिको बैठकमा अध्यक्ष

विस्तृत पढ्नुहोस
देशभर गुड्ने एम्बुलेन्समध्ये धेरैजसो डेलिभरी भ्यान

काठमाडौं, फागुन २९ । सङ्घीय राजधानी काठमाडौंलगायत देशभर गुड्ने एम्बुलेन्समध्ये धेरैजसो डेलिभरी भ्यान प्रयोग गरी सञ्चालनमा छन् । यस्ता सवारीसाधन एम्बुलेन्सका रूपमा सञ्चालन गर्न अयोग्य मानिन्छन् । बिरामीलाई राख्नसमेत असहज

८० दलको निवेदन जाँचबुझको प्रक्रिया अन्तिम चरणमा

काठमाडौं, फागुन २९ । स्थानीय तहको निर्वाचन प्रयोजनका लागि दर्ता हुन निवेदन प्राप्त भएका ८० वटा राजनीतिक दलहरूको निवेदनका सम्बन्धमा जाँचबुझको प्रक्रिया अन्तिम चरणमा पुगेको छ । आयोगले ती दलको

एमसीसीको ठेक्कामा सहज छैन नेपाली निर्माण कम्पनीलाई

काठमाडौं, फागुन २९ । प्रधानमन्त्री शेरबहादुर देउवाले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अनुदानबाट बन्ने परियोजनाअन्तर्गतमा ठेक्कामा नेपाली निर्माण कम्पनीलाई ‘सफल’ हुन आह्वान गरे पनि उनीहरूले ठेक्काका लागि आवेदन दिन पाउने सम्भावना

जडीबुटी खोज्दै सिंहदरबार वैद्यखाना

काठमाडौं, फागुन २९ । चालू आर्थिक वर्ष २०७८/७९ को चार महिना बाँकी रहँदा सिंहदरबार वैद्यखाना विकास समिति आयुर्वेदिक औषधि उत्पादनका लागि जडीबुटीको खोजीमा जुटेको छ । कोभिड प्रकोप उत्कर्षमा हुँदा

स्थानीय तह निर्वाचनमा कसले कति खर्च गर्न पाउँने?

काठमाडौं, फागुन २८ । निर्वाचन आयोगले आगामी वैशाखमा गरिने स्थानीय तह निर्वाचनमा महानगरपालिकाको मेयर र उपमेयरका उम्मेदवारलाई अधिकतम ७ लाख ५० हजार रूपैयाँ खर्च गर्न पाउने सीमा तोकेको छ। शुक्रबार

भिजिट भिसामा कडाइ, यस्तो छ नयाँ व्यवस्था

काठमाडौं, फागुन २८ । गृह मन्त्रालयले भ्रमण भिसा र सोबाट सिर्जित समस्या समाधानका लागि अध्यागमन विभागलाई १८ बुँदे निर्देशन दिएको छ। भ्रमण भिसामा गएर उतै बस्ने तथा त्यस्ता व्यक्ति विभिन्न

युक्रेनबाट आउने तोरी उतै रोकियो, घट्यो खाने तेलको उत्पादन

काठमाडौं, फागुन २८ । कच्चा पदार्थको अभाव देखाएर उद्योगीले खाने तेल उत्पादन घटाउन थालेका छन् । युक्रेनबाट आयात हुने सूर्यमुखीको कच्चा तेल रोकिएको भन्दै सुनसरी–मोरङ कोरिडोरका उद्योगले उत्पादन कटौती गरेका

लाभकर छलीमा बोटलर्सविरुद्ध मुद्दाः साढे सात अर्ब रूपैयाँ माग दाबी

काठमाडौं, फागुन २८ । राजस्व अनुसन्धान विभागले बोटलर्स नेपाल र त्यसका सञ्चालकविरुद्ध सेयर स्वामित्व बिक्री गर्दा पुँजीगत लाभकर छली गरेको आरोपमा करिब साढे सात अर्ब रूपैयाँ माग दाबी गर्दै मुद्दा

कोभिडबाट पौने दुई करोडको मृत्यु भएको दाबी

काठमाडौं, फागुन २८ । कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या आधिकारिक तथ्यांकभन्दा तीन गुणा बढी भएको अनुमान गरिएको छ। अमेरिकाकास्थित वासिङ्टन विश्वविद्यालयले विश्वका १ सय ९१ देशमा गरेको अध्ययनअनुसार कोभिड

लालपुर्जा बाँड्न मन्त्रीबीच होडबाजी

काठमाडौं, फागुन २८ । नवलपरासीको बर्दघाट–९ (साबिकको पञ्चनगर गाविस) मा बसोवास गर्दै आएका १ सय ६५ भूमिहीन परिवारलाई सहरी विकासमन्त्री रामकुमारी झाँक्रीको हातबाट गत माघ २७ गते लालपुर्जा बाँड्ने कार्यक्रम

राहदानी लिन खेताला

काठमाडौं, फागुन २८ । विद्युतीय राहदानी लिनका लागि आम नागरिकले खेताला लगाएर अरूलाई लाम राख्ने गरेको पाइएको छ । राहदानी विभागमा राति २ बजेदेखि नै लाम लागेमा मात्र आफ्नो पालो

Screenshot