Logo
पत्रपत्रिका बाट

संसद् अधिवेशनमा एमसिसीले प्रवेश पाउला?

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, मंसिर १८ । संसद्को हिउँदे अधिवेशन मंसिर २८ गतेदेखि सुरु हुनेगरी आह्वान भएसँगै अमेरिकी अनुदान मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) पारित गर्ने र प्रधानन्यायाधीश चोलेन्द्रशमशेर

विस्तृत पढ्नुहोस
दुई लाख मेट्रिक टन रासायनिक मल खरिद गर्ने तयारी

काठमाडौं, मंसिर १८ । भारत सरकारले नेपाललाई करिब दुई लाख मेट्रिक टन रासायनिक मल खरिद गर्ने तयारी गरेको छ । दुई देशका सरकार सरकारबीच सम्झौता गरेर मल खरिद गर्ने विषयमा

रेलका लागि अध्यादेश तर छैन सञ्चालनको सुरसार

काठमाडौं, मंसिर १८। सरकारले भारतबाट वर्ष दिनअघि ल्याएको रेल सञ्चालनका लागि कानुनी बाटो खुलाउन अध्यादेश जारी गरेको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले रेल्वे अध्यादेश, २०७८ जारी गरेसँगै रेल

पाँच सातापछि सर्वोच्चमा उत्साहजनक सुनुवाइ

काठमाडौं, मंसिर १८। सर्वोच्च अदालतमा पाँच सातापछि शुक्रबार उत्साहजनक सुनुवाइ भएको छ । बारको आन्दोलन कमजोर भएसँगै सर्वोच्चले आफ्ना सेवा सुचारु गर्न थालेको हो । शुक्रबार १२ मुद्दामा फैसला र

मलमा विनियोजित रकम अपुग, भाउ उच्च हुँदा अभाव हुने संकेत

काठमाडौं, मंसिर १८। अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्य तीन गुणाले वृद्धि हुँदा चालू आर्थिक वर्षमा मल खरिदका लागि विनियोजित रकम अपुग हुने भएको छ । सरकारले चालू आर्थिक वर्षमा मल

श्रम सम्झौता पुनरावलोकनमा कतार सहमत

काठमाडौं, मंसिर १८। लामो कूटनीतिक प्रयासपछि कतार सरकार १६ वर्षअघिको नेपालसँगको श्रम सम्झौता पुनरावलोकन गर्न सहमत भएको छ । काठमाडौंमा शुक्रबारदेखि सुरु भएको नेपाल–कतार संयुक्त समितिको चौंथो बैठकमा कतारले यस्तो

२५ वटा कम्पनीको आईपीओ आउँदै

काठमाडौं, मंसिर १८। नेपाल धितोपत्र बोर्ड (सेबोन)मा २५ वटा कम्पनीको प्राथमिक सेयर (आईपीओ) र सातवटा कम्पनीको हकप्रद सेयर पाइपलाइनमा रहेका छन् । २५ वटा कम्पनीहरूको ६ अर्ब ८० करोडबराबरको आईपीओ

२५ गतेभित्र माओवादी केन्द्रको प्रदेश सम्मेलन

काठमाडौं, मंसिर १७ । नेकपा (माओवादी केन्द्र) राष्ट्रिय सम्मेलनको तयारीमा जुटेको छ। पुस ११ देखि १३ सम्म हुने राष्ट्रिय सम्मेलनमा एक हजार ८ सयको हाराहारीमा प्रतिनिधि सहभागी गराउने तयारी भएको

प्रदेश संरचनामा जाँदै कांग्रेस

काठमाडौं, मंसिर १७ । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत बिहीबार सातै प्रदेशको अधिवेशन सुरु भएको छ। मुलुक संघीयतामा भएपछि पहिलोपटक पार्टीलाई संघीय संरचना ढाल्दै कांग्रेसले अधिवेशनको उद्घाटन गरेको हो। प्रदेश १

कांग्रेसका १६ जिल्लाको अधिवेशन १४औँ महाधिवेशनपछि हुने

काठमाडौं, मंसिर १७ । नेपाली कांग्रेसले बिहीबारसम्म जिल्ला अधिवेशन सम्पन्न हुन बाँकी रहेका जिल्लाको जिल्ला कार्यसमितिको निर्वाचनलगायत जिल्ला अधिवेशनका सम्पूर्ण कार्यक्रम स्थगन गरेको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठकले

दलमा दण्डहीनता, निर्वाचन आयोगलाई चुनौती

काठमाडौं, मंसिर १७ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले राजनीतिक दलमा दण्डहीनता निर्वाचन आयोगका लागि चुनौती भएको बताएका छन् । ‘दलहरुले आयोगले भनेपछि मात्र कानुनको पालना गर्ने हो कि, स्वतः

ठूला उद्योगलाई आईपीओमार्फत क्षमता बढाउने अवसरः राष्ट्र बैंक

काठमाडौं, मंसिर १७। पूँजीबजारतर्फ आमसर्वसाधारणको आकर्षण बढ्दै गएको अवस्थामा ठूला उद्योगहरूलाई आईपीओमार्फत पूँजी वृद्धि गरी क्षमता बढाउने अवसर देखिएको छ । आईपीओ मार्फत पूँजी वृद्धि गरी उत्पादनसमेत बढाउन सक्ने सम्भावना

Screenshot