Logo
पत्रपत्रिका बाट

विदेशमा चासो र चिन्ता तर मुलुकमा बेवास्ता

काठमाडौं, बैशाख ३१ । अन्तर्राष्ट्रिय चर्चामा प्रायः प्राथमिकतामा नपर्ने हाम्रो देश नेपाल यसपटक भने दुई–दुईवटा विषयका कारण चर्चित भइरहेको छ । नेपाललाई अन्तर्राष्ट्रिय चर्चामा ल्याएको

विस्तृत पढ्नुहोस
विद्युत् महसुल विवादः प्राधिकरणले गर्‍यो आफ्नै निर्णय सदर

चितवन, बैशाख ३१ । नेपाल विद्युत् प्राधिकरणले विवादित डेडिकेटड फिडर तथा ट्रंक लाइनबापतको विद्युत् महसुल उठाउने मामलामा संघीय संसद्को सार्वजनिक लेखा समितिको निर्देशन छोडेर आफ्नै निर्णय सदर गरेको छ ।

हावाहुरीले केरा खेतीमा करोडको क्षति

चितवन, बैशाख ३१ । चितवनको पूर्वी क्षेत्रमा मंगलबार राती वर्षासहित आएको हावाहुरीले केरा खेतीमा लाखौंको क्षति पुर्‍याएको छ ।पूर्वी चितवनको कुमरोज, रत्ननगर, खैरहनीलगायत क्षेत्रमा लगाइएको केरा खेतीमा क्षति पुगेको हो

सामाजिक सुरक्षा योजनाः योगदानकर्ता संक्रमित भए उपचार खर्च पाउने

काठमाडौं, बैशाख ३१ । कोरोना भाइरसबाट योगदानकर्ता संक्रमित भए सामाजिक सुरक्षा कोषले उपचार खर्च दिने भएको छ । कोषका अनुसार महामारीका बेला योगदानकर्ता संक्रमित भएर अस्पताल वा घरमै उपचार गर्नुपर्ने

एम्बुलेन्स अभाव भएपछि ‘अटो एम्बुलेन्स’

चुरेर मकवानपुर, बैशाख ३१। कोरोना भाइरस संक्रमणको दर उच्च हुदै आएपछि मकवानपुरमा एम्बुलेन्सको अभाव पुर्ति गर्न अटोलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्न थालिएको छ । बिरामी ओसार्नको लागि एम्बुलेन्सको अभाव भएपछि

देउवाः दिनभर दौडधुप साँझ शिथिल

काठमाडौं, बैशाख ३१ । प्रतिनिधि सभामा हाल कायम सदस्य संख्याको बहुमत नपुग्ने अवस्थापछि नेपाली कांग्रेस वैकल्पिक सरकार दाबी गर्नबाट ‘ब्याक’ भएको छ । लामो कसरत र प्रयासपछि आफ्नो पक्षमा संख्या

अक्सिजन नपाएरै १४ जना संक्रमितको मृत्यु

काठमाडौं, बैशाख ३० । रूपन्देहीमा मंगलबारदेखि अक्सिजन अभाव थियो । कोरोना संक्रमितको उपचार भइरहेका अस्पताल र सरोकारवालाले समस्याबारे सरकारी निकायलाई जानकारी गराइरहेका थिए । सामाजिक सञ्जालमा नागरिकले अक्सिजन सकिएपछि हुने

ओलीविरोधी गठबन्धनको विपक्षमा ठाकुर–महतोको दौडधुप

काठमाडौं, बैशाख ३० । संक्रमण फैलिने दरमा नेपाल विश्वमै दोस्रोकेपी शर्मा ओली सरकारविरोधी गठबन्धनको विपक्षमा उभिएका जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो बुधबार दिनभर दौडधुपमै व्यस्त भए।

संक्रमण फैलिने दरमा नेपाल विश्वमै दोस्रो

काठमाडौं, बैशाख ३० । भारतको तुलनामा नेपालमा कोभिड–१९ को लहर बढी खतरनाक देखिएको छ । यहाँ भारतभन्दा बढी अनुपातमा कोभिड पोजिटिभ देखिएसँगै दैनिक मृत्युको संख्यासमेत तुलनात्मक रूपमा धेरै छ । एक साताअघि

अक्सिजनको अभावः चिकित्सक झनै दबाबमा

काठमाडौं, बैशाख ३० । कोभिडका बिरामीको उपचारमा व्यस्त चिकित्सकलाई यति बेला अक्सिजनको चिन्तासमेत थपिएको छ । अक्सिजनबिना कोभिडका बिरामी बचाउन नसकिने भएपछि चिकित्सकले हारगुहार गर्न थालेका छन् । औषधि र अक्सिजनको सहज

ओलीको मौनताले नेपाल समूहमा अन्योल

काठमाडौं, बैशाख ३० । नेकपा एमालेको विवाद निरुपणमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले बेवास्ता गरेपछि वरिष्ठ नेता झलनाथ खनाल तथा माधवकुमार नेपाल पक्षले पार्टीबाटै बाहिरिने कि सांसद पदबाट राजीनामा दिने

वैकल्पिक सरकारका लागि एमालेका असन्तुष्ट निर्णायक

काठमाडौं, बैशाख ३० । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि दिएको तीन दिनको समय बिहीबार सकिँदै छ । तर, अहिलेसम्म केपी ओली नेतृत्व सरकारको विकल्प प्रस्तुत गर्न कसैले सकेका छैनन् ।

Screenshot