Logo
पत्रपत्रिका बाट

अक्सिजन बढाउने काइदा

काठमाडौं, जेठ १ । बढ्दो कोरोना सङ्क्रमणसँगै अक्सिजनको आपूर्तिमा आएको कमीले देशको स्वास्थ्य क्षेत्रमा जटिल समस्या देखिन थालेको छ । अक्सिनजको अभावमा मृत्युदर बढ्दो छ

विस्तृत पढ्नुहोस
वैशाख महीनामा मात्रै डेढ लाख संक्रमित थपिए, १६०८ जनाको मृत्यु

काठमाडौं, जेठ १ । वैशाख महीनामा मात्रै नेपालमा कोरोना भाइरसबाट डेढ लाखभन्दा बढी व्यक्ति संक्रमित भएका छन् । वैशाख १ गतेसम्म कोरोना संक्रमितको संख्या तीन लाख सात हजार ९२५ थियो

अक्सिजनमा चरम नाफाः खरिद मूल्य ४००, बिक्री ९१५

नेपालगन्ज, जेठ १ । प्रतिसिलिन्डर ४ सय रुपैयाँमा किनेको अक्सिजनलाई कतिसम्ममा बेच्न पाइन्छ रु कालोजारसम्बन्धी ऐनले २० प्रतिशतसम्म नाफा लिन छुट दिन्छ। त्यस आधारमा बढीमा ४ सय ८० रुपैयाँमा बेच्नुपर्ने

ठाकुर–महतो पक्ष सरकारमा जान तयार

काठमाडौं, जेठ १ । जनता समाजवादी पार्टीको महन्थ ठाकुर–राजेन्द्र महतो पक्ष ओली सरकारमा जाने भएको छ। यसका लागि आन्तरिक तयारी र गृहकार्य भइरहेको स्रोतको भनाइ छ। ठाकुर र महतोले बिहीबार

उपचार अभावमा धेरैको मृत्यु

काठमाडौं, जेठ १ । विज्ञले नेपालमा छोटो अवधिमा कोरोना संक्रमणबाट धेरैजनाको मृत्यु हुनुमा सही उपचारको अभाव कारण भएको निष्कर्ष निकालेका छन्। नेपालमा कोरोना संक्रमणको दोस्रो लहर चैत अन्तिममा सुरु भएयताको

मन्त्रिपरिषद्मा पुरानै अनुहार

काठमाडौं, जेठ १ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिगमनको कुरा गरेर मुलुकलाई अस्थिरतातर्फ धकल्ने काम र प्रयास नगर्न विपक्षी राजनीतिक दलहरूलाई चेतावनी दिएका छन्। प्रतिनिधिसभाको सबैभन्दा ठूलो दलको हैसियतमा संविधानको

रिपोर्ट ढिलो आउँदा जोखिम बढ्यो

गोरखा, जेठ १ । कोरोना लक्षण देखिएपछि पिसिआर जाँच गर्न दिएको स्वाबको रिपोर्ट ढिलो आउँदा समुदायमा संक्रमण बढेको छ। जिल्लामा पिसिआर जाँच गर्न दिएका दुईजनाको शुक्रबार रिपोर्ट नआउँदै मृत्यु भयो।

प्रधानमन्त्रीको सपथमा ‘ईश्वर’ र ‘प्रतिज्ञा’ आउट

काठमाडौं, जेठ १ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार तेस्रोपटक प्रधानमन्त्री पदको सपथ ग्रहण गरेका छन्। २०७४ फागुन ३ गते दोस्रो पटक दुईतिहाइ सांसदको समर्थनमा प्रधानमन्त्री बनेका ओली पाँच वर्षे

धरानको १ सय ५८ बिघा जग्गा सरकारको नाममा फिर्ता

काठमाडौं, जेठ १ । सुनसरी धरानस्थित सुर्दु जलाधार क्षेत्रको १ सय ५८ बिघा जग्गा सरकारले आफ्नो नाममा फिर्ता ल्याएको छ । सभामुख अग्नि सापकोटाले तत्कालीन वन तथा भूसंरक्षणमन्त्री भएका बेला

१ सय १९ सिलिन्डर एयर लिफ्टबाट ल्याइयो

काठमाडौं, जेठ १। गृह मन्त्रालयले कोरोना महामारीबाट उत्पन्न परिस्थितिमा अक्सिजन अभाव हुन नदिन सक्रियता बढाएको छ । गृह मन्त्रालयले मोरङ र सुनसरीमा रहेका विभिन्न अक्सिजन प्लान्टबाट रिफिल गरेर एयर लिफ्ट

जसपा संसदीय दलमा महतो

काठमाडौं, जेठ १। जसपा संसदीय दल नेतामा राजेन्द्र महतो चयन भएका छन् । पार्टी एकताको एक वर्षपछि जसपाले संसदीय दलको नेता चयन गरेको हो ।तत्कालीन राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)

‘पहिले मुद्दा फिर्ता त्यसपछि सरकारमा’

काठमाडौं, जेठ १। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमा सहभागी हुन गरेको प्रस्ताव जनता समाजवादी पार्टी (जसपा)ले अस्वीकार गरेको छ । आफ्ना माग सम्बोधन भएपछि मात्रै सरकारमा सहभागी हुने जवाफ जसपा