Logo
पत्रपत्रिका बाट

नक्कली भुटानी शरणार्थी प्रकरणः प्रलोभनमा यसरी ठगिए दाङका ६० जना

-रिपोर्टर्स नेपाल/संवाददाता

दाङ, वैशाख २५ । घोराहीकी सविना पण्डित (नाम परिवर्तन) ले आफ्नी दिदी भुटानी शरणार्थी बनेर अमेरिका जाने तयारीमा रहेको सुइँको पाएपछि दिदीसँग आफू पनि शरणार्थीका

विस्तृत पढ्नुहोस
नक्कली भुटानी शरणार्थी प्रकरणले राजनीतिक वृत्त तरंगित

काठमाडौं, वैशाख २५ । नक्कली भुटानी शरणार्थी प्रकरणले मुलुकको राजनीतिक वृत्त गर्माएको छ। यो प्रकरणमा प्रमुख दलका नेताहरू पनि अनुसन्धानमा तानिन थालेपछि राजनीतिक वृत्त गर्माएको हो। यसैकारण दलका शीर्ष नेताहरूको

प्रधानमन्त्री रोजगार कार्यक्रमकाे पुनर्संरचना गरिदै

काठमाडौं, वैशाख २५ । प्रधानमन्त्री रोजगार कार्यक्रमलाई आउँदो आर्थिक वर्षदेखि पुनर्संरचना गरी कार्यान्वयनमा ल्याउने तयारी भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले उक्त कार्यक्रमको निर्देशिका संशोधन गरेर आउँदो

अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दा निगमलाई राहत

काठमाडौं, वैशाख २५ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घट्दा नेपाल आयल निगमलाई राहत मिलेको छ । गत वर्ष रुस र युक्रेन युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढ्दा घाटामा

जहाँ मलामीमा शङ्ख बजाइँदैन

काभ्रेपलाञ्चोक, वैशाख २५ । बनेपा नगरपालिका–३, नालामा मानिसको मृत्यु भएपछि शङ्ख बजाउँदै घाट लिएर जाने चलन हटेको पाँच सय वर्ष भइसकेको छ । शङ्ख नबजाउने मात्रै होइन, मलामीले अघि अघि

कामपाका अव्यवस्थित गन्जागोल तार आजबाट हटाइने

काठमाडौंं, वैशाख २५ । काठमाडौं महानगरपालिकाले आजबाट बिजुलीको पोलमा राखिएका अनावश्यक तार हटाउने भएको छ । महानगरको प्रहरी टोलीले आज माइतीघरदेखि त्रिभुवन विमानस्थलसम्म र न्युरोडगेटबाट वसन्तपुर, असन, कमलाक्षी र भोटाहिटीसम्मको

दोहोरो नागरिकता लिने १० भारतीय पक्राउ

काठमाडौं, वैशाख २५ । भारतबाट नेपाल आएर नेपाली नागरिकता लिएका १० भारतीय नागरिकलाई पक्राउ गरी प्रहरीले आइतबार सार्वजनिक गरेको छ । भारतको उत्तर प्रदेश राज्यको बलिया जिल्लाको इब्राहिम पट्टी बस्दै

मन्त्री फेरबदलमै बिते ‘प्रचण्ड’का साढे चार महिना

काठमाडौं, वैशाख २५ । संसदीय राजनीतिक इतिहासका ४४औं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का साढे चार महिना गठबन्धन र मन्त्री फेरबदलमै बितेको छ । गत पुस १० मा नियुक्त भएका प्रधानमन्त्री प्रचण्डको

एकै घरका चार बालबालिका अचेत

संखुवासभा, वैशाख २५ । संखुवासभाको चैनपुर नगरपालिका –९ खाम्लिङमा चार बालबालिका अचेत अवस्थामा फेला परेका छन् । आइतबार बिहान चैनपुर –९ खाम्लिङमा चार जना बालबालिका अचेत अवस्थामा फेला परेका हुन्

नक्कली भुटानी शरणार्थी प्रकणमा सांसदको चासो

काठमाडौं, वैशाख २५ । संघीय संसद्को वर्षे अधिवेशनको बैठकको पहिलो दिन रोचक बनेको छ । सांसदले नक्कली भुटानी शरणार्थी प्रकणका दोषी ठहरिएका कसैलाई पनि उन्मुक्ति दिन नहुने जिकिर गरे ।

महवाकांक्षी बजेट ल्याउने तयारीमा सरकार

काठमाडौं, वैशाख २५ । देशको अर्थतन्त्र संकुचन भएको अवस्थामा सरकारले दिगो, फराकिलो र समावेशी आर्थिक वृद्धि हासिल गर्ने महत्वाकांक्षी योजनासहित आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट ल्याउने तयारी गरेको छ

उमेर ६६ वर्ष, कक्षा ७

रामेछाप, वैशाख २५ । अचेल मोहनबहादुर महत (६६) र उनकी श्रीमती रामकुमारी कार्की (५०) महत पुस्तक बोकेर सँगसँगै विद्यालय जान्छन् । महत जोडीसँगै उनीहरूका २ छोरी अनिषा र मनिषा पनि