Logo
पत्रपत्रिका बाट

तीन वर्षमा बन्यो सोह्र सय किमी सडक

काठमाडौं, माघ २३ । बागमती प्रदेशले तीन वर्षको अवधिमा एक हजार ६०१ किलोमिटर सडक निर्माण गरेको छ । यस्तै ३९३ किलोमिटर सडकको स्तरोन्नति गरेको छ

विस्तृत पढ्नुहोस
सहलगानी कार्य विधिः प्रदेश र स्थानीय तहसँग प्रस्ताव माग

काठमाडौं, माघ २३ । प्रदेश र स्थानीय तहबाट आर्थिक वर्ष २०७७र७८ मा सहलगानीमा सञ्चालन गरिने आयोजनाका लागि संघीय सरकारले प्रस्ताव माग गरेको छ ।अर्थ मन्त्रालयका अनुसार सहलगानीसम्बन्धी कार्यविधिअनुसारको ढाँचामा फागुन

कोलकाता आइपुग्यो ५० हजार मेट्रिक टन युरिया

काठमाडौं, माघ २३। भारतको कोलकाता बन्दगाहमा इतिहासमै पहिलोपटक एकसाथ ५० हजार मेट्रिकटन युरिया आइपुगेको छ । सरकारी अनुदानको मल आयात तथा विक्री गर्दै आएका कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ

मालपोतमा ‘पाम प्रणाली’: अनलाइन सेवा भएका सबै कार्यालयमा लागू गरिँदै

काठमाडौं, माघ २३ । जग्गा कारोबार तथा घरजग्गाको हक हस्तान्तरणका लागि मालपोत कार्यालयहरूमा हुँदै आएको भौतिक भीडभाडलाई घटाउन सरकारले सार्वजनिक पहुँच प्रणाली (पाम) लागू गरेको छ । अनलाइन प्रणाली लागू

अनलाइन सुविधाले खाता खोल्न सहज

काठमाडौं, माघ २३ ।बैंक तथा वित्तीय संस्थामा खाता खोल्न चाहनेलाई अनलाइनको सुविधा दिएपछि निक्षेपकर्ताको संख्या बढेको छ । हालसम्म वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरूबाट ४२ लाख ४४ हजार

जलविद्युतको आईपीओ स्वीकृतिमा ढिलाइ

काठमाडौं, माघ २३ । सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले सर्वसाधारणको शेयर अर्थात् आईपीओ निष्कासन गर्ने अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आवेदन दिएको साढे ३ वर्ष भयो । तर, आवेदन

कोलकाता बन्दरगाह भन्सारः नेपाली कार्गो सहजीकरणमा बढ्दो सक्रियता

वीरगञ्ज, माघ २३ । नेपाली आयातकर्ताले समुद्रपार व्यापारमा उपयोगमा ल्याएको भारतको पश्चिम बंगालस्थित श्यामाप्रसाद मुखर्जी (कोलकाता) बन्दरगाह भन्सार प्रशासन कार्गो सहजीकरणमा सक्रिय भएको छ । पछिल्लो समय बन्दरगाह भन्सारले तेस्रो

सरकारी वकिलको तर्कः प्रधानमन्त्रीलाई संविधानले असीमित अधिकार दिएको छ

काठमाडौं, माघ २३ । प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा संवैधानिक इजलासमा बहस गर्दै सरकार पक्षका वकिलले प्रधानमन्त्रीसँग असीमित अधिकार भएको बताएका छन् । नायब महान्यायाधिवक्ता पदमप्रसाद पाण्डेले संसद् विघटन सदर हुनुपर्ने माग

दाहाल–नेपाल समूहको बन्दस् आगजनीदेखि तोडफोडसम्म

काठमाडौं, माघ २३ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दाहाल–नेपाल समूहले बिहीबार गरेको नेपाल बन्दका क्रममा ट्याक्सी जलाउनेदेखि यातायातका साधनमा तोडफोड गरिएको छ । आयोजक पक्षले नेपालबन्द शान्तिपूर्ण हुने बताए

पापी रहेछन्, झन्डै ट्याक्सीसँगै मलाई पनि जलाइदिएनन्!

काठमाडौं, माघ २३ । नेकपाको दाहाल–नेपाल समूहले बिहीबार गरेको नेपालबन्दको क्रममा काठमाडांैको गोंगबुमा आन्दोलनकारीले ट्याक्सी जलाइदिएपछि चालक कुम्भनारायण श्रेष्ठ इन्तु न चिन्तु भए । प्रदेश ३–०१ ००२ ज ५८८१ नम्बरको

‘मरिसकेको संस्था ब्युँतिँदैन’

काठमाडौं, माघ २२ । पूर्वमहान्यायाधिवक्ता सुशील पन्तले प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिटको विपक्षमा बहस गर्दै ‘मरिसकेको संस्था नब्युँतिने’ बताएका छन्। विघटनपछि प्रतिनिधिसभा मरिसकेको र यस्तो संस्थाका सदस्यले निवेदन दिएका भरमा नफर्किने

सुदूरपश्चिममा बैंक तथा वित्तीय संस्थाको कारोबार बढ्दै

कैलाली, माघ २२। सुदूरपश्चिम प्रदेशमा बैंक तथा वित्तीय संस्थाहरूको कारोबार बढ्दै गएको छ । प्रदेशको पहाडी जिल्ला बझाङको एक स्थानीय तहबाहेक बाँकी सबै ९८७ स्थानीय तह०मा वाणिज्य बैंकको पहुँच पुगेको

Screenshot