Logo
पत्रपत्रिका बाट

राजनीतिक आडमा नक्कली भुटानी शरणार्थी

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, वैशाख २० । सरकारले तेस्रो मुलुक जान छुटेका भुटानी शरणार्थीको प्रमाणीकरणका लागि प्रतिवेदन तयार गर्दै गर्दा राजनीतिक शक्तिका आडमा गिरोहले नक्कली शरणार्थी खडा गरेर

विस्तृत पढ्नुहोस
आर्थिक वृद्धिदर २.१६ प्रतिशतमा खुम्चिने

काठमाडौं, वैशाख २० । राष्ट्रिय तथ्यांक कार्यालयले आर्थिक बर्ष २०७९–८० मा नेपालको आर्थिक वृद्धिदर २ दशमलव १६ प्रतिशत कायम हुने प्रक्षेपण गरेको छ । सरकारले चालू आर्थिक वर्षको बजेटमा ८

रविलाई प्रधानमन्त्री बनाउन ओलीको प्रस्ताव

काठमाडौं, वैशाख २० । आमनिर्वाचन भएको ६ महिना नबित्दै फेरि सरकार फेरबदलको खेल सुरु भएको छ । नेपाल कम्युनिस्ट पार्टी ९एमाले० अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति

एक दशकपछि सेवा क्षेत्रमा ८४ लाख जनशक्ति आवश्यक पर्ने प्रक्षेपण

काठमाडौं, वैशाख १९ । एक दशकपछि सेवा क्षेत्रमा करिब ८४ लाख जनशक्ति आवश्यक पर्ने प्रक्षेपण गरिएको छ । सरकारले हालै जारी गरेको राष्ट्रिय जनशक्ति नीति–२०८० मा सो प्रक्षेपण गरिएको हो

दबाबमा सामाजिक शिक्षा अंग्रेजीकरण गर्ने तयारी

काठमाडौं, वैशाख १९ । संस्थागत विद्यालयको दबाबमा सरकारले विद्यालय तहको अनिवार्य सामाजिक अध्ययन विषय अंग्रेजीकरण गर्ने तयारी गरिरहेको छ । यसको गतिलो उदाहरण राष्ट्रिय परीक्षा बोर्ड बनेको छ । यही

प्रहरीले फेरि पठायो कोइरी फरार रहेको पत्र

काठमाडौं, वैशाख १९ । नेकपा (एमाले)का सांसद लक्ष्मी महतो कोइरी फरार सूचीमा रहेको जानकारी प्रहरी प्रधान कार्यालयले सङ्घीय संसद्लाई पुनः गराएको छ। सभामुख देवराज घिमिरेलाई पत्र लेख्दै प्रहरीले उच्च अदालत

आयव्यय नबुझाउने २२ दललाई कारबाही हुने

काठमाडौं, वैशाख १९ । निर्वाचन आयोगमा समयसीमाभित्र ८३ वटा राजनीतिक दलले मात्रै लेखा परीक्षणसहितको आयव्ययको विवरण बुझाएका छन्। आयोगमा दर्ता भएका दलको सङ्ख्या भने ११६ छ। बाँकी ३३ मध्ये आठवटाले

प्रदेश सरकारले दिएको एम्बुलेन्स पालिकाहरुबाट फिर्ता

धनगढी, वैशाख १८। उपचार सहजताका लागि सुदूरपश्चिम प्रदेश सरकारले दिएको एम्बुलेन्स स्वास्थ्य संस्था र पालिकाहरुले प्रदेश सरकारलाई नै फिर्ता गर्न थालेका छन् । एम्बुलेन्स बिग्रेपछि खर्चिलो र पहाडी जिल्लाका लागि

सुकुम्बासी बस्ती व्यवस्थापनमा कामभन्दा द्वन्द्व बढी

काठमाडौं, वैशाख १९। बागमती नदी किनारको सुकुम्बासी बस्ती व्यवस्थापन र स्थानान्तरण गर्ने विषयमा काठमाडौं महानगरपालिका र राष्ट्रिय भूमि आयोगबीच पुनः टकराव देखिएको छ । महानगरपालिकाले सुकुम्बासी बस्ती व्यवस्थित गर्ने सन्दर्भमा

अख्तियार विधेयकको संशोधनमा ‘कपी पेस्ट’

काठमाडौ, वैशाख १९ । विषय र प्रसङ्गमा कुनै पनि विधेयकमा सांसदहरूको संशोधन प्रस्तावको आशय मिल्नु नौलो अभ्यास हैन । एउटै विषयमा एकभन्दा बढी माननीयको संशोधनको व्यहोरा हुबहु मिल्नुचाहिँ संयोग मात्र

कांग्रेसको अनिर्णयले बाग्मती सरकार अधुरै

मकवानपुर, वैशाख १९। नेपाली कांग्रेसले निर्णय नगर्दा बाग्मती प्रदेश सरकार एक महिनादेखि अधुरो छ । कांग्रेसले आफूभित्रको द्वन्द्व मिलाउन नसक्दा प्रदेश सरकार एक महिनादेखि अधुरो बनेको हो । कांग्रेस बाग्मती

‘कोसी प्रदेशको सरकार असार अगावै परिवर्तन हुन्छ’

इटहरी, वैशाख १९। नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्व सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कोसी प्रदेशको वर्तमान सरकार असार महिना अगावै परिवर्तन हुने बताएका छन् । सोमबार सुनसरीको इनरुवामा आयोजित सडक शिलान्यास