Logo
पत्रपत्रिका बाट

कमलपोखरी अतिक्रमण: जग्गा फिर्ता लिने प्रयास सफल

काठमाडौं, माघ २१ । काठमाडौँको कमलपोखरीका जग्गा अतिक्रमण गरी बनाइएका संरचना हटाउने र अतिक्रमित जग्गा फिर्ता लिन साढे तीन दशकअघि थालिएको प्रयास बल्ल सफल हुने

विस्तृत पढ्नुहोस
बाँदर र बँदेलले अन्नबाली सखाप, किसान बने निरास

अर्घाखाँची, माघ २१ । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिकाअन्तगर्तका विभिन्न ठाउँमा लगाइएका अन्नबाली तथा तरकारी खेती बाँदर र बँदेलले नष्ट पारेका छन् । दिनरात मेहनत गरेर उब्जाएको अन्नबाली भित्रयाउन नपाउँदै बाँदर

संवैधानिक आयोगहरूले पूर्णता पाउँदै, आजै नियुक्ति र शपथ

काठमाडौं, माघ २१ । लामो समयदेखिको अन्योल चिर्दै बुधबार अधिकांश संवैधानिक आयोगले पूर्णता पाउने भएका छन् । यसअघि संवैधानिक परिषद्ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त, राष्ट्रिय मानव अधिकार आयोगका

बाँध निर्माणका लागि अरुणको पानी सुरुङमा

संखुवासभा, माघ २१ । संखुवासभामा निर्माणाधीन नौ सय मेगावाट अरुण तेस्रो जलविद्युत् परियोजनामा अन्तर्गत अरुण नदीमा ड्याम निर्माणका लागि पानी डाइभर्सन गरिएको छ । सोमबार सतलज कम्पनीका निर्देशक नन्दलाल शर्माले

सेती नदी जलविद्युत् को ‘पावर हाउस’को काम शुरु

काठमाडौं, माघ २० । कास्कीको माछापुच्छ«े गाउँपालिका–२ सार्दिखोलामा निर्माणाधीन २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत आयोजनाको ‘सिभिल’तर्फको काम धमाधम भइरहेको छ । कोरोना कहरका बीच गत वैशाखदेखि माछापुच्छ«ेमा निर्माण शुरु

Reporters Club Nepal Logo
७७ जिल्लामा भूमि आयोग

काठमाडौं, माघ २० । सरकारले ७७ वटै जिल्लामा भूमिसम्बन्धी समस्या समाधान आयोग गठन गरेको छ। अध्यक्ष, विज्ञ र सदस्य गरी तीन सदस्यीय जिल्ला समिति गठन गरिएको हो। जिल्ला अध्यक्षले राजपत्रांकित

जनगणनामा सबै प्रश्न अनिवार्य

काठमाडौं, माघ २०। आगामी २०७८ साल जेठ २५ गतेदेखि असार ८ गतेसम्म हुने जनगणनामा सबै प्रश्न सबै घरका लागि सोधिने भएको छ । यसअघिका जनगणनामा भने केही प्रश्नहरू नमुनाका रूपमा

बीपी प्रतिष्ठानमाथि मन्त्रीको छानबिन

धरान, माघ २० । स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा भएको आर्थिक अनियमिततालाई मन्त्रालयले गम्भीर रूपमा लिएको बताएका छन्। अन्नपूर्ण पोस्ट्मा सोमबार ‘बीपी प्रतिष्ठान भ्रष्टाचारको

घट्न थाल्यो डन्डीको भाउ

काठमाडौं, माघ २० । चार÷पाँच महिनाको बीचमा प्रतिकेजीमै ३० रुपियाँ बढेको फलामे छडको भाउ घट्न थालेका छ । सरकार तथा आमसञ्चारको निरन्तरको दबाबपछि केही उद्योगी अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको भाउ

कृषिमा वैदेशिक लगानीः योजना आयोगद्वारा छलफल सुरू

काठमाडौं, माघ २०। सरकारले कृषिमा वैदेशिक लगानी खुला गरेको विषयमा राष्ट्रिय योजना आयोगले छलफल थालेको छ । आयोगले सोमबार सरोकारवालाहरूलाई बोलाएर छलफल गरेको हो । कृषिमा वैदेशिक लगानी खुला गर्ने

मेलम्ची सुरुङ परीक्षण अझै टुङ्गो लागेन

काठमाडौं, माघ २०। राष्ट्रिय गौरवको आयोजना मेलम्ची खानेपानी आयोजनाको सुरुङ पुनः पानी पठाएर परीक्षण कहिले गर्ने भनी टुङ्गो लागेको छैन । सुरुङमा मर्मतको काम सकिए पनि विदेशी विज्ञबाट पानी पठाउन

इजलासमा महान्यायाधिवक्ताको दाबीः संसद्ले काम नगर्दा विघटन गर्नुपर्‍यो

काठमाडौं, माघ २० । महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले सर्वोच्च अदालतमा चलिरहेको प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा प्रधानमन्त्रीले समातेको विघटनको बाटो संविधानसम्मत भएको जिकिर गरेका छन्। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा,

Screenshot