Logo
पत्रपत्रिका बाट

वैदेशिक रोजगारीमा ठगीः पीडित उजुरी गर्छन् सम्पर्कमा आउँदैनन्

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, माघ २ । कुवेत पठाउने भन्दै चार महिलालाई भारतको नयाँ दिल्लीको होटलमा १५ दिन राखेर शारीरिक, आर्थिक र मानसिक शोषण गरेको आरोप लागेका मोरङ,

विस्तृत पढ्नुहोस
रेमिटेन्स बढ्यो, विदेश जाने घटे

काठमाडौं, माघ २ । कोरोना महामारीअघिको तुलनामा वैदेशिक रोजगारीमा जानेको संख्या घटिरहेको बेला रेमिटेन्स वृद्धिको क्रम जारी छ।नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पाँच महिना ९साउन–मंसिरसम्म० मा रोजगारीमा विभिन्न

सुन्तलाको भाउ अहिलेसम्मकै उच्च

सोलुखुम्बु, माघ २ । सोलुखुम्बुमा सुन्तलाको भाउ अहिलेसम्मकै उच्च भएको छ । अहिले प्रतिकेजी सरदर १२० रुपियाँसम्म सुन्तलाको खरिद बिक्री भइरहेको छ । अघिल्ला वर्षहरूमा प्रतिकेजी ६० देखि ७० रुपियाँ

आगलागीले लिँदै छ ज्यान

काठमाडौँ, माघ २ । यही पुस १८ गते घसेटा बाल्नेक्रममा आगो सल्केर चितवनका एक पुरुषको ज्यान गयो । त्यस्तै त्यही दिन आगो ताप्ने क्रममा पोखरामा ७७ वर्षकी एक महिलाको मृत्यु

थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गः काठमाडौँ र धादिङ दुवैतर्फ काम सुचारु

काठमाडौं, माघ २ । थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको काठमाडौँतर्फबाट सुरुङ खन्ने काम शुक्रबारदेखि सुरु हुँदैछ । धादिङतर्फबाट भने गत महिना नै सुरुङ खन्ने काम सुरु भइसकेको छ । सुरुङमार्ग निर्माणको जिम्मा पाएको निर्माण कम्पनी हाज्मा

एकै दिन उठ्यो चौँतीस अर्ब राजस्व

काठमाडौं, माघ २ । सरकारले एकै दिन करिब ३४ अर्ब रुपियाँ राजस्व सङ्कलन गरेको छ । चालू आर्थिक वर्ष २०७७÷७८ को दोस्रो त्रैमासको अन्तिम दिन अर्थात् पुस २९ गते मात्र

नेपाल–भारत संयुक्त आयोगको बैठकः छलफलका विषयसूची तय

काठमाडौं, माघ २ । नेपाल–भारत संयुक्त आयोगको छैटौँ बैठक बिहीबारदेखि भारतमा सुरु भएको छ । अनौपचारिक रूपमा सुरु भएको बैठकको पहिलो दिन नेपाल र भारत दुवै पक्षले बैठकको पूर्वतयारीमा विविध कार्यसूचीका कार्यतालिका

map of nepal
एकै क्लिकमा देशभरको माटोको जानकारी

काठमाडौं, माघ २ । अब देशका जुनसुुकै कुनाको माटोबारे जानकारी लिन कम्प्युटरमा एक पटक क्लिक गरे पुुग्ने भएको छ । त्यसका लागि कृषि तथा पशुुपन्छी विकास मन्त्रालयले देशैभरको माटोलाई विद्युतीय

आन्दोलन चर्काउने रणनीति बनाउँदै प्रचण्ड–नेपाल समूह

काठमाडौं, माघ २ । नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड–नेपाल समूहले प्रतिनिनिधिसभा पुनस्र्थापना गर्नका लागि आन्दोलनलाई थप सशक्त बनाएर अगाडि बढ्ने रणनीति बनाउने भएको छ । दोस्रो चरणको आन्दोलनमा रहेको प्रचण्ड–नेपाल समूहले

छोरा मारिए, शरीर चिरेर यातना दिइयो तर न्याय दिइएन

काठमाडौं, माघ २ । देशमा चलेको एक दशक लामो सशस्त्र द्वन्द्वका बेला नेपालगन्जका पूर्णप्रसाद पौडेलले दुई छोरा गुमाए । सैनिकले घरमै आएर पाँच लाख लुटे । उनीहरुबाट पाएको यातनाले शरीर

तानातानमा परेपछि दोधारमा कांग्रेस

काठमाडौं, माघ २। प्रतिनिधिसभा विघटन भएसँगै नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड–नेपाल समूह र ओली समूहको तानातानमा कांग्रेस परेको छ । दुई समूह विभाजित हुँदा निर्णायक शक्ति बनेको कांग्रेस तानातानमा परेको छ

घरबासले ल्यायो महिलाको जीवनमा परिवर्तन

बागलुङ, माघ २। घरधन्दामा मात्रै सीमित हुने बागलुङका महिलाको जीवनस्तर घरबास (होम स्टे) व्यवसायका कारण परिवर्तन हुन थालेको छ । घाँस, दाउरा र मेलापातमा मात्रै सीमित हुँदा आर्थिक संकट भोग्दै