Logo
पत्रपत्रिका बाट

दार्चुलाको प्रेमी–प्रेमिका मृत्युः अझै रहस्यमय

-रिपोर्टर्स नेपाल/संवाददाता

दार्चुला, वैशाख ८ । जिल्लाको नौगाडमा मृत भेटिएका किशोर—किशोरीको घटनामा प्रहरीले अनुसन्धान जारी राखेको छ । घटना भएको साता बितिसक्दा पनि अझै त्यसको गाँठी कुरो

विस्तृत पढ्नुहोस
स्थानीय तहमा मनपरी नियुक्ति

काठमाडौं, वैशाख ८ । कतिपय स्थानीय तहका प्रमुखले कानुनविपरीत स्वकीय सचिव र सल्लाहकार नियुक्त गरी स्थानीय तहलाई आर्थिक भार थप्ने काम गरेका छन् । स्थानीय तहका जनप्रतिनिधिको सेवा सुविधासम्बन्धी कानुनमा

खराब कर्जाको उच्च वृद्धिले नाफा औसत

काठमाडौं, वैशाख ८ । उद्यम व्यवसायमा देखिएका शिथिलताको असर बैङ्कहरूको खराब कर्जा र नाफामा प्रतिविम्बित भएको छ । सञ्चालनमा रहेका २१ वाणिज्य बैङ्कको चालु आर्थिक वर्षको तेस्रो चौमासिक विवरणअनुसार खराब

नेपालको कर प्रणालीमा गुगल दर्ता

काठमाडौं, वैशाख ८ । विश्वकै ठूलो प्रविधि कम्पनीमध्येको गुगल एलएलसी (लिमिटेड लायबिलिटी कम्पनी) नेपालको कर प्रणालीमा दर्ता भएको छ। आन्तरिक राजस्व विभागअन्तर्गतको ठूला करदाता कार्यालयमा गुगल दर्ता भएको हो। सरकारले

कृषिमा रमाउँदै जुम्लाको ‘सिकारी गाउँ’

जुम्ला, वैशाख ८ । जुम्ला खलंगाबाट १७ कोष टाढा छ, दुर्गम भेरिखोलाको सर्मी गाउँ । कुल १ सय ७० घरधुरीको सर्मी साबिक ताम्ती गाविसको प्रवेशद्वार पनि हो । दैलेखको चौराठा

फोहोर उठाउने विषयमा संघीय सरकार र महानगरबीच बढ्यो टकराव

काठमाडौं, वैशाख ७ । सिंहदरबार, बालुवाटार र राष्ट्रपति परिसरबाट फोहर उठाउन सहरी विकास मन्त्रालयले काठमाडौं महानगरपालिकासँग बुधबार गरेको वार्ता विनानिष्कर्ष टुंगिएको छ। यसबाट संघीय सरकार र महानगरबीचको टकराव झनै बढेको

२ सय १८ कलेज मर्जको तयारीमा

काठमाडौं । काठमाडौं विश्वविद्यालयमा यस वर्ष स्नातक तहमा सामाजिक कार्य विषयमा २४ सिट कोटामा दुई जना विद्यार्थी मात्र भर्ना भए भने २२ सिट खाली रहे। बिए बुद्धिस्ट अध्ययनमा ३० कोटामा

नौ महिनामा ११ खर्ब व्यापार घाटा

काठमाडौं, वैशाख ७ । चालू आर्थिक वर्षको नौ महिनामा मुलुकको व्यापार घाटा झन्डै ११ खर्ब रुपैयाँ रहेको छ । भन्सार विभागले सार्वजनिक गरेको चालू आव २०७९/८० को बितेका नौ महिना

विदेशमा रहेका अयोग्य लडाकुले पनि २ लाख पाउने कार्यविधि तयार

काठमाडौं, वैशाख ७ । विदेशमा बसेको अयोग्य लडाकुले नेपालमा आएको बेला आफ्नो जिल्लाको प्रशासन कार्यालयमार्फत २ लाख रुपियाँ राहत लिन पाउने भएका छन् । मृत्यु भइसकेका अयोग्य लडाकुको हकमा भने

प्रधानन्यायाधीश नियुक्ति सिफारिसमा ‘बार्गेनिङ’ गर्दै एमाले

काठमाडौं, वैशाख ७ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संघीय संसद्का विषयगत समिति गठनपछि मात्र प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्नुपर्ने अडान राखेकाले लामो समयपछि बसेको संवैधानिक परिषद्

अधिक भारसहित गुडाइन्छन् टिप्पर

काठमाडौं, वैशाख ७ । बढी भार बोकेका सवारी साधनले राजमार्गमा गर्ने क्षति रोक्न काभ्रेपलाञ्चोकमा बिहीबारदेखि सवारी साधनको तौल जोखिने भएको छ । तर राज्यका संयन्त्रले नियमित अनुगमन तथा कारबाही नगर्दा

ढुक्क यादव, निसाना लगाउँदै राउत

बारा, वैशाख ६ । विश्लेषक सिके लालले एक अनलाइन अन्तर्वार्तामा जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवबारे टिप्पणी गरेका थिए, ‘उनी सक्षम छन् तर उनको एउटा मिसक्यालकुलेसन छ, देशभित्र मजबुत