Logo
पत्रपत्रिका बाट

चिनी उद्योगलाई ताकेता

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,मंसिर ३० ।सरकारले उखुको बक्यौता भुक्तानी दिएको प्रमाण उपलब्ध गराउन उद्योगीलाई निर्देशन दिएको छ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले उक्त प्रमाण मंगलबारसम्म उपलब्ध गराउन

विस्तृत पढ्नुहोस
भिसामा मनपरी निर्णय

काठमाडौं, मंंसिर ३० । गृह मन्त्रालयले पर्यटक प्रवेशाज्ञा (भिसा)को म्याद गुज्रिएका विदेशी नागरिकलाई फिर्ता नपठाई फेरि अर्को वर्ष ९२०२१०का लागि भिसा दिने विवादास्पद निर्णय गरेको छ। पर्यटक भिसामा १ सय

आन्दोलनरत उखु किसानले भनेः उधारो वार्ता गर्दैनौं

काठमाडौं, मंसिर ३० । चिनी उद्योगीले वर्षौंदेखिको करिब ९० करोड रूपैयाँ बक्यौता नतिरेको भन्दै राजधानीकेन्द्रित आन्दोलनमा उत्रिएका उखु किसानले उधारो वार्ता नगर्ने बताएका छन्। सरकारले उखु उद्योगीसहित किसान अगुवालाई सोमबार

अख्तियारको दुरुपयोग

काठमाडौं, मंसिर ३० । देशमा भ्रष्टाचार नियन्त्रणका लागि गठन गरिएको अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा नियुक्ति पाएकाहरू विवादित हुन थालेका छन्। योग्यता नपुगेका लोकमानसिंह कार्की हुन् वा घुसकाण्डमा फसेका राजनारायण पाठक

‘टिकटक’ ले उदांगिँदै गोपनीयता

कामाडौं, मंसिर ३० । नेपालमा भिडियो सेयरिङ प्लेटफर्म टिकटक (सामाजिक सञ्जाल) का प्रयोगकर्ता बढेसँगै यसको दुरूपयोग पनि बाक्लिएको पाइएको छ। रमाइलो गर्ने र भाइरल हुने बहानामा केही व्यक्तिले जथाभाबी भिडियो

अमेरिकामा खोप लगाउन सुरु

काठमाडौं, मंसिर ३० । फाइजर र जर्मन साझेदार बायोएनटेकले शुक्रबार अबेर आपतकालीन प्रयोग अनुमति प्राप्त गरेपछि सोमबार अमेरिकामा खोप अभियान सुरु भएको छ। कार्गो कम्पनी फेडएक्स र युपिएसले कोरोना खोप

भ्रष्टाचार गर्नमा ओली सरकार एक नम्बर

हेटौंडा, मंसिर ३० । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले अत्याचार र गैरजिम्मेवार क्रियाकलाप जारी राखेपछि सडकमा आउन बाध्य भएको बताएका छन् । सरकारविरुद्ध कांग्रेसले घोषणा गरेको हेटौंडा विरोधसभामा सभापति

स्वरोजगार बन्न आवेदन दिएका कोरोना पीडित भारततिर

डडेल्धुरा, मंसिर ३० । स्वरोजगारमूलक कार्यक्रम कार्यान्वयनमा ढिलाइ हुँदा आवेदन दिएका युवाहरु धमाधम भारत फर्किन थालेका छन् । कोरोना महामारीका कारण रोजगारी गुमाएका नागरिकलाई स्वरोजगार बनाउन सुदूरपश्चिम प्रदेश सरकारले विभिन्न

विदेशमा बढ्दै अकबरेको माग

इलाम, मंसिर ३० । किसानका लागि आम्दानीको भरपर्दो स्रोत बन्न थालेको अकबरे खुर्सानीको माग अहिले बजारमा उच्च छ । मौसम चिसो भएसँगै अकबरेको माग बढ्नु स्वाभाविक हो तर यो वर्ष

‘राजतन्त्र आउँदैन’

हेटौँडा, मंसिर ३०। नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले जनता सङ्घीय गणतन्त्रको पक्षमा रहेकाले सडकमा नारा लगाउँदैमा अब राजतन्त्र नआउने बताएका छन् । नेपाली काँग्रेसले सोमबार ७७ वटै

सुर्खेतमा मेलम्चीपछिको ठूलो खानेपानी आयोजना

सुर्खेत, मंसिर ३० । सुर्खेत उपत्यकामा मुलुककै दोस्रो ठूलो खानेपानी आयोजना निर्माण गरिने भएको छ । अबको तीन वर्षभित्र भेरी नदीको पानी सुर्खेत उपत्यकामा ल्याउने गरी प्रक्रिया अगाडि बढाइएको र

विद्यालय खोल्न हतार नगरौँ

काठमाडौं, मंसिर ३०। कोरोना सङ्क्रमणको जोखिम उच्च रहेका चार जिल्लामा तत्काल विद्यालय नखुलाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आग्रह गरेको छ । काठमाडौँ, ललितपुर, भक्तपुर र कास्की जिल्लामा अझै पनि सङ्क्रमितको