Logo
पत्रपत्रिका बाट

शून्य लागतमा सरकार असफल

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, वैशाख ३ । सरकारले करिब सात वर्षअघि सात गन्तव्यमा रोजगारीमा जानेका लागि फ्रि भिषा फ्रि टिकटको व्यवस्था लागु गरे पनि यो पूर्ण रुपमा कार्यान्वयन

विस्तृत पढ्नुहोस
राज्यको ढुकुटी सञ्चालनमा बेथिति : अर्बौं रूपैयाँ मनपरी छुट र भुक्तानी

काठमाडौं, वैशाख ३ । विभिन्न सरकारी निकायमा राज्यको ढुकुटी चरम दुरूपयोग गरेको पाइएको छ । सरकारी अधिकारी तथा जनप्रतिनिधिले कानुन उल्लंघन गरेर आफूखुसी अर्बौं रूपैयाँ मनपरी ढंगले खर्च गर्ने, मिलेमतोमा

प्रदूषित सहरको सूची : विश्वकै एक नम्बरमा काठमाडौं

काठमाडौं, वैशाख ३ । काठमाडौं उपत्यका वायु प्रदूषणका हिसाबले विश्वका सबैभन्दा प्रदूषित सहरहरूको सूचीमा पहिलो बनेको छ । विश्वका १०१ सहरको रियल टाइम प्रदूषण मापन गर्ने आइक्यु एयर नामक संस्थाका

सामुदायिक विद्यालयमा विद्यार्थी घट्दै

काठमाडौं, वैशाख ३ । सरकारले तामझाम गरेर भर्ना अभियान सञ्चालन गरेको जनाए पनि कक्षा १–८ को आधारभूत तहमा वर्षेनी विद्यार्थी संख्या घट्दो क्रममा छ । चार वर्षको अनुपातमा विद्यार्थी संख्या

सडक आयोजनामा चरम बेथिति : काम नगरी ७ अर्ब ३८ करोड भुक्तानी

काठमाडौं, वैशाख ३ । भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गतका सडक विभाग तथा योजना कार्यालयले सञ्चालन गरेका विभिन्न योजनाका लागि ७ अर्ब ३८ करोड ११ लाख रुपैयाँ भुक्तानी भइसके पनि काम अधुरै रहेको

विद्युतीय पूर्वाधारमा आठ खर्ब त्रिपन्न अर्ब लगानी गर्दै प्राधिकरण

काठमाडौं, वैशाख ३ । नेपाल विद्युत् प्राधिकरणले पाँच वर्षभित्र विद्युतीय पूर्वाधारमा आठ खर्ब ५३ अर्ब रुपैयाँ लगानी गर्ने भएको छ । देशभित्र पर्याप्त र गुणस्तरीय विद्युत् उपलब्ध गराउने र अधिक

स्वास्थ्य प्रणालीमा चुनौती अध्यन प्रतिवेदन

काठमाडौं, वैशाख ३ । स्वास्थ्य प्रणालीमा चुनौती सिर्जना भएको अनुसन्धानले देखाएको छ। विभिन्न छ संस्था सम्मिलित ग्लोबल रिसर्च टोलीले नेपालको स्वास्थ्य प्रणालीमा सङ्घीयताको प्रभावबारे गरिएको अनुसन्धानले स्वास्थ्य क्षेत्रमा चुनौती सिर्जना

खरिद गरियो तर बाँडिएन झुल

काठमाडौं, वैशाख ३ । नेपालमा अनुमति पाइसकेपछि पनि २४१ वटा स्थानीय तहमा आधारभूत अस्पताल निर्माण सुरु हुन सकेको छैन । महालेखा परीक्षकको ६०औँ वार्षिक प्रतिवदेनमा गत वर्ष ६५५ स्थानीय तहलाई अनुमति

सार्वजनिक संस्थानको ७ खर्ब लगानी प्रतिफलविहीन

काठमाडौं, वैशाख २ । सरकारले सार्वजनिक संस्थानहरूमा गरेको सवा ७ खर्ब रुपैयाँको लगानी प्रतिफलविहीन देखिएको छ। अत्यावश्यक सेवाबाहेक जुनकुनै क्षेत्रमा लगानी गरेपछि प्रतिफल आउनुपर्ने भए पनि १०५ वटा संस्थाको प्रतिफल

हिमाली क्षेत्रमा थपिँदै पोखरी

काठमाडौं, वैशाख २। हिमालका आधार शिविरआसपासका क्षेत्रमा केही समययता पोखरी देखिन थालेका छन्। ती क्षेत्रमा पहिलेजस्तो बाक्लो हिउँ जम्न छाडेको छ। हिउँले सेताम्य हुने पहाड काला देखिने गरेका छन्। सगरमाथा

लुम्बिनी प्रदेशका मुख्यमन्त्रीमाथि नैतिकताको प्रश्न

काठमाडौं, वैशाख १ ।  चैत १२ गते २५ सांसदले आफूलाई दिएको समर्थन फिर्ता लिएपछि ३३ सांसदको मात्रै समर्थन कायम रहेका लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरी स्पष्ट अल्पमतमा परे। कुल ८७

संघीय सरकारले सहयोग गर्नुको साटो राजनीति गरिरहेको बालेनको आरोप

काठमाडौं, बैशाख १ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले संघीय सरकारलाई देशकै प्रमुख प्रशासनिक केन्द्र ‘सिंहदरबार’ अन्त्यै सार्न चुनौती दिएका छन् । मन्त्रिपरिषद् तथा प्रधानमन्त्रीको कार्यालयले प्रमुख साहलाई ‘जिम्मेवार भएर