Logo
पत्रपत्रिका बाट

प्रहरी थुनामा रहेका युवकको मृत्यु

-रिपोर्टर्स नेपाल/संवाददाता

सुदूरपश्चिम, २७ भाद्र । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनुवा कक्षमा  मृत्यु भएका युवकको हत्या गरिएको भन्दै मृतकका आफन्तले प्रहरी कार्यालय अगाडि प्रदर्शन गरेका छन् ।

विस्तृत पढ्नुहोस
कीर्तिपुरका एक घरबेटीले गरे डेरावालको हत्या

काठमाडौँ, २७ भाद्र । काठमाडौँका एक घरबेटीले आफ्नै घरमा डेरा गरी बस्ने एक युवकको हत्या गरेका छन् । काठमाडौँस्थित कीर्तिपुर नगरपालिका–७ भाजङगलका ६६ वर्षीय कृष्ण महर्जनले सामान्य विवादमा आफनै घरमा

श्रीमतीलाई सम्बन्ध जोड्न लगाएर ‘युवक’ अपहरण

काभ्रे, २७ भाद्र । आफ्नै श्रीमतीहरुलाई अरु केटाहरुसँग कुरा गराएर यौन सम्पर्कका लागि तयार भए पछि रकम बार्गेनिङ्ग गर्ने र रकम नदिए अपहरण गरी मारिदिने योजनामा संलग्न भएको अभियोगमा प्रहरीले

करणीपछि गर्भधारण गरेकी बालिकालाई गर्भपतन गर्न लगेका युवक पक्राउ

धादिङ, २७ भाद्र । आफैँले जबरजस्ती करणी गरेका कारण गर्भ बसेपछि गर्भपतन गर्न अस्पताल लानेलाई प्रहरीले पक्राउ गरेको छ। १३ वर्षीया एक बालिकालाई ज्वालामूखी गाउँपालिका–१ का २२ वर्षीय सुमन कूमालले

पहिरोले अवरुद्ध नारायणगढमुग्लिन सडक सञ्चालनमा आयो

चितवन, २७ भाद्र । पहिरोका कारण अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडक भर्खरैबाट सञ्चालनमा आएको छ । शुक्रबार विहान ८ चितवनको इच्छाकामना–६ चारकिलो नजिकै पहिरो खस्दा सडक अवरुद्ध बनेको थियो । पहिरो

‘ जग्गाको कित्ताकाट सम्पूर्ण रुपमा खुला गरेको होइन’: मन्त्रालय

काठमाडौँ, २७ भाद्र। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले जग्गाको कित्ताकाट सम्पूर्ण रुपमा खुला गरेको नभई थप व्यवस्थित र कानून बमोजिम मात्र बनाउन खोजेको स्पष्ट पारेको छ । मन्त्रालयले

दुई हप्तामा २८ सय नेपाली होटल क्वारेन्टाइनमा

काठमाडौँ, २७ भाद्र । दुई हप्ताको अवधिमा काठमाडौँ उपत्यकाका विभिन्न होटलमा विदेशबाट फर्किएका मध्ये दुई हजार आठ सय भन्दा बढी नेपाली होटल क्वारेन्टाइनमा बसेका छन् । होटल संघ नेपाल हान

स्वास्थ्यकर्मी र सुरक्षाकर्मीमा सङ्क्रमण बढ्दो, संकट आउन सक्छ

काठमाडौं, २७ भाद्र। कोभिड–१९ को महामारीको बेला अग्रपंक्तिमा रहेर सेवा दिने प्रमुख दुई क्षेत्र स्वास्थ्यकर्मी र सुरक्षाकर्मी सङ्क्रमित हुने क्रम बढेको छ । पछिल्लो आठ दिनमा काठमाडौं उपत्यकाका २५२ जना

अध्यक्षद्वयको प्रतिवेदन सर्वसम्मतिले पारित

काठमाडौं, २७ भाद्र। नेकपाको स्थायी कमिटिको बैठक सम्पन्न भएको छ । बैठकले अध्यक्ष द्वयले प्रस्तुत गर्नु भएको प्रतिवेदन सर्वसम्मतिले पारित गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताउनुभयो । पार्टीभित्रको आन्तरिक

नेकपा कमजोर बनाउने असफलः प्रम,एकताको नयाँ ढोका खुल्योः प्रचण्ड

काठमाडौं, २७ भाद्र । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी नेकपा का अध्यक्ष केपी शर्मा ओलीले पार्टी असफल भएको हेर्न चाहने तत्वमाथि पार्टीले सफलता प्राप्त गरेको बताउनुभएको छ । नेकपा स्थायी

एकै घरमा तीनजनाको शब भेटियो, केही दिन अघिनै हत्या भएको आशंका

भक्तपुर, २७ भाद्र । मध्यपुर थिमी नगरपालिका–९ निकोसेरास्थित चारतले घरभित्र शुक्रवार साँझ एकै परिवारको तीनजना मृत अवस्थामा फेला परेका छन् । मृत भेटिएकाहरूमा घरधनी ३६ वर्षीय सुदिप अधिकारी उहाँकी श्रीमती

दाहालको परीक्षा सुरु

काठमाडौं, भदौ २६ । आन्तरिक विवादमा रुमलिएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० भित्र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालको अग्निपरीक्षा सुरु भएको छ। पार्टीलाई विधि र पद्धतिमा हिँडाउन नसकिएको गुनासो गर्दै आएका