Logo
पत्रपत्रिका बाट

साउदी अरेबियामा कोरोनाले ५२ नेपालीको मृत्यु

-रिपोर्टर्स नेपाल/संवाददाता

साउदी अरेबिया, भदौ २५ । साउदी अरेबियामा कोभिड १९ को संक्रमणबाट ५२ नेपालीको मृत्यु भएको छ। साउदीमा अहिलेसम्म ४ हजार १ सय ७ जना संक्रमित

विस्तृत पढ्नुहोस
बारीमै कुहिन थाल्यो स्याउ

रुकुम, भदौ २५। रुकुम पूर्वका दुर्गम गाउँहरूमा उत्पादन भएको स्याउ बारीमै कुहिन थालेको छ । बजार पाउन नसक्दा किसानको बारीमै स्याउ कुहिन थालेको हो । जिल्लाको उत्तरी पुर्वी रुकुमको गाउँ

६० लाख रुपैयाँ लगानीमा भैंसीपालन शुरू

सिन्धुपाल्चोक, भदौ २५ । कोरोना महामारीका कारण जारी निषेधाज्ञामा पनि चौतारा साँगाचोकगढी नगरपालिका–४ कुविण्डेका युवा कुमार सापकोटालाई फुर्सद छैन । बिहानै उठेर भैंसीको स्याहारसुसार गर्ने, दूध दुहुने, बजारमा विक्री गर्ने

औद्योगिक क्वारेन्टाइन र आइसोलेशन बनाउन उद्यमीको माग

वीरगञ्ज, भदौ २५। करीब ६ महीना लामो बन्दाबन्दी र निषेधाज्ञाबाट आजित बारा पर्सा औद्योगिक कोरिडोरका उद्यमीले उद्योग सञ्चालनको वैकल्पिक उपाय अपनाउन सरकारलाई आग्रह गरेका छन् । कोरोना संक्रमित र मृत्यु

अब ट्रायल पास गरेको सात दिनमै स्मार्ट लाइसेन्स

काठमाडौं, भदौ २५ । यातायात व्यवस्था विभागले ट्रायल पास गरेको एक साताभित्रै सवारी चालक अनुमति पत्र (स्मार्ट लाइसेन्स) दिन सक्ने बताएको छ । विभागले लकडानको अवधिमा विगत लामो समयदेखि प्रिन्ट

एसपीसहित ६ जनामाथि ज्यान मुद्दा

रौतहट, भदौ २५ । प्रहरी हिरासतमा यातना दिएर मारेको आरोपमा प्रहरी उपरीक्षकसहित ६ जनामाथि यातना तथा कर्तवय ज्यान सम्बन्धित मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिलको कार्यालय गौरमा बुधबार

कांग्रेस महाधिवेशन फागुनमा ‘असम्भव’

काठमाडौं, भदौ २५ । पार्टी विधानअनुसार नेपाली कांग्रेसको महाधिवेशन आउने फागुनमा हुनैपर्छ। तर कोरोना भाइरस संक्रमणका कारण महाधिवेशन गतिविधि ठप्प भएकाले फागुनमा असम्भव जस्तै छ। कांग्रेसले त्यसपछि संविधानको व्यवस्थाअनुसार महाधिवेशनका

प्रचण्डले प्रधानमन्त्रीको ‘अफर’ गर्दा अस्वीकार गरेँः रामचन्द्र पौडेल

काठमाडौं, २५ भाद्र । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पहिलो संविधानसभाको विघटनको रात पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई प्रधानमन्त्री बन्न अफर गरेको खुलासा गरेका छन्। उनले संविधानमा १० राज्यका पक्षमा

भाडामा बस्ने बालिकामाथि दुई वर्षदेखि बलात्कार गरेको आरोपमा नेपाल पक्राउ

विराटनगर, २५ भाद्र । मोरङ घर भएका अवकाश प्राप्त एकजना भारतीय सैनिकले दुई वर्षदेखि बालिकामाथि बलात्कार गर्दै आएको घटना बाहिरिएको छ । आफ्नै घरमा भाडा बस्ने १५ वर्षीया बालिकामाथि बलात्कार

कोरोना संक्रमणपछि भएन डायलासिस

दमौली, भदौ २५ । मिर्गौला रोगी ३६ वर्षीय एक पुरुषले राष्ट्रिय मिर्गौला उपचार केन्द्र दमौली अस्पतालमा डायलासिस गराउँदै आएका थिए। यहीबीच उनलाई ज्वरोले सतायो। कोरोना लक्षण देखिएपछि पोखरा गएर परीक्षण

खुलासाः ट्रम्पलाई कोरोना संकट पहिल्‍यै थाहा थियो, तर हल्का रुपमा लिए

वासिङटन, २५ भाद्र ।अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोभिड–१९ महामारीबारे पहिले नै जानकारी पाएको खुलासा भएको छ । तर उनी संकट सामना गर्न चाहन्थे । अमेरिकी पत्रकार बब उडवर्डले हालै प्रकाशित

कोरोना संकटमा मानसिक स्वास्थ्यको कसरी ख्याल गर्ने ?

काठमाडौं, २५ भाद्र । कोरोना भाइरसको महामारीसँगै नेपालमा आत्महत्या गर्नेको दर ३० प्रतिशतसम्म बढेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मानसिक स्वास्थ्य समस्या बढ्दै गएर आत्महत्या निम्तिएको भन्दै मन्त्रालयले मानसिक स्वास्थ्यको विशेष