Logo
पत्रपत्रिका बाट

असोज १ देखि सबै सार्वजनिक सवारी चलाउने व्यवसायीको घोषणा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २५ भाद्र । कोरोना नियन्त्रण र रोकथामको लागि सरकारले निषेधाज्ञाको समय लम्ब्याउदै गएपछि यातायात व्यवसायीहरुले आगामी असोज १ गतेदखि यातायात चलाउने घोषणा गरेका छन्

विस्तृत पढ्नुहोस
बेलायतमा कोरोना भाइरसका संक्रमितको संख्या बढ्न थाल्यो

लन्डन, २५ भाद्र । बेलायतमा पछिल्ला केही हप्ता यता कोभिड १९ का संक्रमितहरुको संख्या बढ्न थालेको बताइएको छ । प्राप्त पछिल्लो समाचारअनुसार बेलायतमा गएको २४ घन्टा यतामात्र करिब २ हजार

कोरोना विरुद्धको क्लिनिकल ट्रायलमा रहेको खोप केही समयका लागि स्थगन

काठमाडौं, २५ भाद्र। बेलायतको अक्सफोर्ड विश्वविद्यालयले कोरोना भाइरस विरुद्धको खोपको क्लिनिकल ट्रायलममा सहभागी एक जनामा गम्भीर रियाक्सन भए पछि यसको अन्तिम क्लिनिकल परीक्षण केही समयका लागि स्थागन गरेको छ ।

सबैको सल्लाहमा महाधिवेशन सारिने छः नेकां सभापति देउवा

ललितपुर, २५ भाद्र । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोभिड–१९ का कारण पार्टीको १४ औं महाधिवेशन तोकिएकै समयमा गर्न कठिन देखिएकाले सबैको सल्लाहमै मिति सारिने बताउनु भएको छ । उहाँले

चार दिनमा नौ हजार सङ्क्रमित निको भए, निको हुने दर बढ्दै

काठमाडौं, २५ भाद्र । पछिल्लो चार दिनमा कोरोना भाइरसका करिब नौ हजार सङ्क्रमित निको भई घर फर्केका छन् । मंगलबार अहिलेसम्मकै सबैभन्दा धेरै दुई हजार २८७ जना सङ्क्रमित निको भई

कुन पसल कहिले खोल्ने, कहिले बन्द गर्ने

काठमाडौं, २५ भाद्र। उपत्यकामा तीनहप्ते लामो निषेधाज्ञालाई खुकुलो पारेसँगै तीनवटै जिल्ला प्रशासनका कार्यालयले पसलहरुलाई आलोपालो सञ्चालन गर्ने दिने निर्णय सार्वजनिक गरेको छ । अध्यावश्यक वस्तु वा सेवा मध्ये औषधी विक्री

थप खुकुलो भयो उपत्यकाको निषेधाज्ञा, यातायातका साथसाथै व्यापार-व्यवसाय खुल्ने

काठमाडौँ, २५ भाद्र । काठमाडौं उपत्यकामा  निषेधाज्ञा थप खुकुलो भएको छ ।  उपत्यकाका तीन जिल्ला प्रमुखबीच बसेको बैठकले सार्वजनिक र निजी यातायात साधनका साथसाथै व्यापार-व्यवसाय खोल्ने निर्णय गरेको छ ।

कर तिर्न बैंकका काउन्टर खुलाइयो

काठमाडौं, भदौ २४ । निषेधाज्ञाका बीचमा पनि निजीक्षेत्रलाई कर तिर्न ताकेता गरेको सरकारले बन्द बैंकका काउन्टर खुला गरेको छ । नेपाल राष्ट्र बैंकले मंगलवारदेखि बिहीवारसम्म राजस्व संकलन गर्ने सबै शाखा

५ करोड ६७ लाख ठगीको आरोपमा एक पक्राउ

काठमाडौं, भदौ २४ । न्यूरोडमा रहेको नौलो परिवेश बचत तथा सहकारी संस्था लिमिटेडका प्रवन्धका रुपमा कार्यरत राजकाजी खड्कीलाई ५ करोड ६७ लाख ठगी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।

सय भन्दा कम विद्यार्थी भएका तीन हजार विद्यालयमा दशैं अघि परीक्षा गरीने

काठमाडौं, भदौ २४ । राष्ट्रिय परीक्षा बोर्डले सरकारले अनुमति दिए ३ हजार १ सय विद्यालयमा दशै अघि नै कक्षा १२ को परीक्षा सञ्चालन गर्न सक्ने दाबी गरेको छ । सय

विद्यालयको पाठ्यभार घटाउने तयारी

काठमाडौं, भदौ २४ । कोरोना भाइरसका कारण अवरोध आएपछि विद्यालय शिक्षाको पाठ्यक्रमको संश्लेषण गर्ने गृहकार्य सुरु गरिएको छ । वैकल्पिक विधिलाई नै मूलधारको सिकाइ मानेर नयाँ शैक्षिक सत्र प्रारम्भ भएको

बेलायतमा १४ सेप्टेम्बरबाट ६ जना भन्दा बढी भेटघाट गैरकानूनी

लण्डन, २४ भाद्र । बेलायत सरकारले कोरोना नियन्त्रणका लागि आगामी १४ सेप्टेम्बरबाट ६ जना भन्दा बढीको सामाजिक जमघटलाई गैरकानूनी भन्दै प्रतिबन्ध लगाएको छ । प्रधानमन्त्री कार्यालय १० डाउन स्ट्रिटकाअनुसार पछिल्ला