काठमाडौंं, २८ असार । सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनःस्थापनाको पक्षमा फैसला गरेको खुशियालीमा नेपाल विद्यार्थी संघले दीप प्रज्ज्वल गरेको छ । आज माइतीघरमा नेविसंघले संविधानको
काठमाडौं, २८ असार । सर्वोच्च अदालतको प्रतिनिधि सभा पुनःस्थापना र शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्ने आदेशविरुद्ध नेकपा एमालेको केपी शर्मा ओलीनिकट युवा विद्यार्थी सडकमा आएका छन् । उनीहरुले आज अदालतको
काठमाडौं, २७ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो (शनिबार) सिन्धुपाल्चोकको बाढि÷पहिरोले क्षति पुर्याएको स्थानको अवलोकन गरेका छन् । उनले पीडितहरुको गुनासो समेत सुनेका थिए । उक्त अवसरमा प्रधानमन्त्री ओलीले
काठमाडौँ, २७ असार: प्रधानमन्त्री केपी शर्मा ओली आइतबार काठमाडौँको महावौद्ध प्राङ्गणमा कोभिड-१९ युनिफाईड सेन्ट्रल हस्पिटल (वीर अस्पताल) को नवनिर्मित सिजकल भवनको उद्घाटन गर्दै । -तस्वीर : रोशन सापकोटा, रासस
हेलम्बु, २६ असार: प्रधानमन्त्री केपी शर्मा ओलीबाट सिन्धुपाल्चोकको बाढीपहिरो प्रभावित मेलम्ची नगरपालिका–११ मेलम्ची बजारको शनिबार अवलोकन ।-तस्वीर : सञ्चिता घिमिरे, रासस
फुङ्लिङ, २६ असार: नेपाल वायु सेवा निगमको विमान शनिबार काठमाडौदेखि ताप्लेजुङको सुकेटार विमान स्थलमा अवतरण हुने क्रममा । तस्वीरः दिलकुमार लिम्बू, रासस
काठमाडौं, २५ असार । दैलेखका राष्ट्रभक्त जंग बहादुर शाही विगत २६ वर्षदेखि राजाको तस्विरसहितको प्लेकार्ड बोकेर हिँडिरहेका छन् । शाहीले राजाको फोटोसहित बोकेको प्लेकार्डमा लेखिएको छ–‘राष्ट्र पिता श्री ५ महाराजधिराज
काठमाडौं, २३ असार । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच सकारात्मक छलफल भएको छ । काठमाडौंको होटल म्यारियटमा भएको भेटवार्ता सकारात्मक भएको भेटमा
काठमाडौं, २३ असार । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जारी आन्दोलनको समर्थनमा आज काठमाडौंको भद्रकालीमा प्रदर्शन भएको छ । प्रदर्शनमा उत्रिएकाहरुले ‘प्रतिष्ठान तथा विश्वविद्यालयलाई फुटबल नबनाउ’, सिंहदरबार कता फर्किएको छ ?
काठमाडौं, १९ असार । नेकपा (एमाले) का उपाध्यक्ष वामदेव गौतमले अबदेखि आफू अध्यक्ष केपी शर्मा ओलीकै कित्तामा उभिने घोषणा गरेका छन् । हिजो बसेको एमाले केन्द्रीय कमिटीको बैठकमा सहभागी हुने
काठमाडौं, १५ असार । १८औं राष्ट्रिय धान दिवसको अवसरमा राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र नेपालका लागि इजरायलका महामहिम राजदूत हनान गोडर पर्वतको मोदी गाउँपालिका–७, राम्जा पुगेर धान रोपाइँ
काठमाडौं, ८ असार । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गृहजिल्ला चितवनमा छन् । उनले आज चितवनमा नारायणी नदी आसपासका बाढीग्रस्त र नदी कटान क्षेत्रको