Logo
फोटो फिचर

उपत्यकामा वर्षा र हिमपात (फोटोफिचर)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २४ माघ । उपत्यकाका पहाडहरुमा वर्षा र हिमपात भएको छ । आज फुल्चोकीलगायतका पहाडहरुमा हिमपात भएको हो । उपत्यकामा आज दिउँसोबाट वर्षा भएको छ

विस्तृत पढ्नुहोस
आन्दोलनमा ट्याक्सी चालक (फोटोफिचर)

काठमाडौं, २४ माघ । ट्याक्सी चालक तथा व्यवसायी आन्दोलनमा उत्रिएका छन् । आफूहरुको व्यवसाय र पेशा नै जोखिममा परेको भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् । टुटल र पठाओले सेवा दिन

म्याग्दीमा हिमपात(फोटोफिचर)

बेनी, २४ माघ: म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ७ हिस्तामा परेको हिमपात । वर्षासँगै बढेको चिसोको कारण म्याग्दीको मध्य भागसम्म नै भारी हिमपात भएको छ । तस्वीर सौजन्य : प्रदीप पुन-म्याग्दी  

गोदावरी सरसफाईको १०१ औं हप्ता (फोटोफिचर)

काठमाडौं, २४ माघ । गोदावरी खोला सरसफाई अभियानको १०१ औं हप्ता पूरा भएको छ । आज विहान गोदावरी खोला अन्र्तगत विष्णुडोल क्षेत्रमा सरसफाई गरिएको छ । सरसफाईमा गोदावरी खोला क्षेत्र

ओलीको आँखामा अचानक आँसु (फोटोफिचर)

काठमाडौँ, २३ माघ । प्रधानमन्त्री केपी शर्मा ओली नारायणहिटी अगाडि आयोजित सभालाई सम्बोधन गर्दै थिए । बोल्दा बोल्दै उनी केही छिन रोक्किए । सभामा उपस्थितहरु तर्फ उनको ध्यान खिचियो ।

नारायणहिटी अगाडि ओलीको शक्ति प्रदर्शन (फोटोफिचर)

काठमाडौं, २३ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज नारायणहिटी अगाडि शक्ति प्रदर्शन गरेका छन् । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष समेत रहेका ओलीले हजारौंको संख्यामा समर्थक उतारेर शक्ति प्रदर्शन गरेका

नेपाल टेलिकमको वार्षिकोत्सव कार्यक्रम उद्घाटन(फोटोफिचर)

काठमाडौँ, २२ माघः सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुुरुङबाट काठमाडौँमा बिहीबार आयोजित नेपाल टेलिकमको १७ औँ वार्षिकोत्सव कार्यक्रम उद्घाटन । तस्बिरः मुकुन्द कालिकोटे/रिपोर्टर्सनेपाल

मन्त्री रायमाझीबाट खुर्कोट सब स्टेशन उद्घाटन(फोटोफिचर)

पर्वत, २२ माघ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीबाट बिहीबार कालीगण्डकी कोरिडोर प्रसारण लाइन आयोजनाअन्तर्गत पर्वतको कुश्मा नगरपालिका–२ मा निर्माण भएको २२० केभी क्षमताको खुर्कोट सब स्टेशन उद्घाटन ।

संवैधानिक निकायमा नवनियुक्त पदाधिकारीको सपथ (फोटोफिचर)

काठमाडौं, २१ माघ । संवैधानिक निकायमा नियुक्त भएका ३८ जना पदाधिकारीको सपथ भएको छ । आज राष्ट्रपति भवन शितलनिवासमा सपथ भएको हो । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले अध्यक्ष तथा प्रमुखहरुलाई

बख्तरबन्द गाडी चक्रपथ परिक्रमा गर्दै (फोटोफिचर)

काठमाडौँ, २० माघः नेपाली सेनाबाट बख्तरबन्द गाडी सोमबार राति चक्रपथ परिक्रमा गर्दै । तस्बिरः रोशन सापकोटा-रासस

निर्वाचन आयोगमा प्रचण्ड-माधव समूह (फोटोफिचर)

काठमाडौं, २० माघ । नेपाल कम्युनिस्ट पार्टी दाहाल-नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल निर्वाचन आयोग पुगेर आधिकारिता दाबी प्रस्तुत गरेका छन् । उनीहरु प्रमाणहरु लिएर आयोग पुगेका

दाहाल–नेपाल समूूहको धर्ना कार्यक्रम(फोटोफिचर)

काठमाडौँ, १८ माघ: नेपाल कम्युुनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूूहले आइतबार काठमाडौँको माइतीघर मण्डलामा आयोजना गरेको संसद विघटन गर्ने सरकारको विरुद्ध धर्ना कार्यक्रममा सहभागी दाहाल–नेपाल समूूहका अध्यक्षद्वय पुुष्पकमल दाहाल प्रचण्ड, माधवकुुमार