Logo
फोटो फिचर

‘आणविक अस्त्र नष्ट गर !’ भन्दै यी देशका राजदूतावास अगाडि विरोध प्रदर्शन (फोटोफिचर)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २५ मंसिर । युद्ध र आणविक अस्त्रको विरोधमा नेपालस्थित आणविक अस्त्र सम्पन्न मुलुकहरुको राजदूतावास अगाडि मानवअधिकारवादीले धर्ना दिएका छन् । विश्व मानवअधिकार दिवसमा आणविक

विस्तृत पढ्नुहोस
सर्वदलिय बैठक (फोटोफिचर)

काठमाडौं, २३ मंसिर । सर्वदलिय बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको हो । बैठकमा संसदमा प्रतिनिधित्व गर्ने प्रमुख राजनितिक दलका शिर्ष नेताहरु सहभागी छन् ।

नेकपा केन्द्रीय कार्यालयमा ठुलो संख्यामा सुरक्षाकर्मी, सेना समेत पुग्यो (तस्बिरसहित)

काठमाडौं, २१ मंसिर । सुरक्षा थ्रेट बढेको भन्दै नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा सुरक्षाकर्मी तैनाथ भएका छन् । ठुलो संख्यामा सुरक्षाकर्मी पुगेर सर्च समेत गरेका छन् । हतियारसहित प्रहरीले

वैदेशिक रोजगारीमा हिँडे नेपाली(फोटोफिचर)

काठमाडौँ, १३ मङ्सिरः वैदेशिक रोजगारीमा जान लागेका नेपाली त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा पिसिआर रिपोर्ट देखाउन लाइमा बस्दै । विश्वभर फैलिएको कोरोना भाइरसका कारण यात्रुले कोरोनाको नेगेटिभ रिपोर्ट देखाएपछि मात्र हवाई यात्रा

भैरव बहान गुल्ममा कुकुर पूजा गरिँदै (फोटोफिचर)

काठमाडौँ, २९ कात्तिक: कुकुर तिहारको दिन शनिबार मध्यपुर थिमि–२ सानोठिमीस्थित भैरव बहान गुल्ममा कुकुर पूजाको  साथ् तालिम नमूना अभ्यास प्रस्तुत गरिँदै । तस्वीर :रत्न श्रेष्ठ-रासस  

संखुवासभामा जनसमूदायहरुलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओली

काठमाडौं, २७ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो कार्तिक २६ गते संखुवासभाका विभिन्न स्थानका कार्यक्रमहरूमा जनसमुदायहरूलाई सम्बोधन गरेका छन् । तस्विर : प्रधानमन्त्री ओलीको सचिवालय

पोखराको आकाशमा प्याराग्लाइडिङ(फोटोफिचर)

पोखरा,२६ कात्तिक: छुट प्याकेजले प्याराग्लाइडिङ गर्न आन्तरिक पर्यटक उत्साहित । नेपाल हवाई उडान संस्थाले पोखरामा प्याराग्लाईडिङमा छुटसहितको प्याकेज उपलब्ध गराएपछि पोखराको आकाशमा प्याराग्लाइडिङ गर्न आन्तरिक पर्यटक यो समय उत्साहित भएका

भारतीय स्थल सेनाध्यक्ष जनरल नरवणेसँग विदाई गर्दै बलाधिकृत रथी शर्मा

काठमाडौँ, २१ कात्तिक । नेपालको औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फर्कन लागेका भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणेलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा विदाई गर्दै बलाधिकृत रथी प्रभुराम शर्मा । तस्बीर

भारतीय सेनाअध्यक्ष नरवणेलाई स्वागत गर्दै बलाधिकृत रथी शर्मा

काठमाडौं, १९ कार्तिक । तीन दिने नेपाल भ्रमणको लागि आज काठमाडौं ओर्लिएका भारतीय सेनाअध्यक्ष मनोज मुकुन्द नरवणे र उनकी धर्मपत्नी विना नरवणेलाई त्रिभुवन विमानस्थलमा नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्मा

सामाजिक सुरक्षा भत्ता लिन बसेका वृद्धा

कावासोती, १८ कात्तिक : नवलपुरको कावासोती बैंकमा सामाजिक सुरक्षा भत्ता लिन पुगेका वृद्धा । तस्बिर/दयाराम आचार्य-रासस

तोरीबाली

तम्घास, १८ कात्तिक : गुल्मीको रेसुङ्ग नगरपालिकाको उपल्लो तम्घासमा किसानको बारीमा फुलेको पहेंलपुर तोरी । तस्बिरः हुमाकान्त पोखरेल/रासस

कालीगण्डकी किनार निरयघाटमा शव व्यवस्थापन

गलकोट, १८ कात्तिकः कोरोनाबाट सङ्क्रमित भएका बागलुङ नगरपालिका–३ का ६६ वर्षीय पुरुषको धौलागिरि अस्पतालमा उपचारको क्रममा मङ्गलबार मृत्यु भएपछि उहाँको शव कालीगण्डकी किनार निरयघाटमा व्यवस्थापन गर्ने क्रममा नेपाली सैनिक ।

Screenshot