काठमाडौं, ४ पुस । कालिकोटको तिलागुफा नगरपालिकाको पर्यटकीय क्षेत्र रूडुको बन्चु पाटन ।
पोखरा, १ पुस । पोखराको उत्तरी भेग अर्मलास्थित सिमलकोरुखमा घाम ताप्दै गरेका चिल । पछिल्लो समयमा चिलको संख्यामा बृद्धि आएको स्थानीयवासी बताउँछन् । तस्वीरः हरि बाँस्तोला, पोखरा, रासस