Logo
फोटो फिचर
मन्दीरको झ्यालमा बसेर संसार नियाली रहेको एक्लो परेवा

धरानमा बिहीबार शौन्दर्यकला प्रशिक्षण लिंदै ‘मिस प्लस टु २०१८’ का प्रतिस्पर्धीहरु

झापाको मेचीनगर–९ मागुरमाडीस्थित धानखेतमा बिहीबार बिहान मृत फेला परेको मत्ता हात्तीलाई पुर्नका लागि क्रेनको प्रयोग गरिँदै ।

मनाङमा बन्यो नेपालकै अग्लोे झोलुङ्गे पुल !

सोमबार राजधानीको टुडीखेलमा गौरा पर्वको अवशरमा परम्परागत पहिरनमा सुदुर पश्चिमका बालबालिका

ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–१ कालीखोलामा रहेको तिम्बुङ पोखरी

सोमबार गौरा पर्वको अवसर पारेर काठमाडौँको टुडिखेलमा जम्मा भएका सुदुर पश्चिमेलीको भिडमा एक बाबा

बिम्स्टेकको अवसरमा फहराईएका सात देशका सात झण्डा

गाईजात्राको अवसरमा युवतीहरु बासुरी बजाउँदै

छिन्चु–जाजरकोट सडक खण्डमा खोलाले बगाएको किया

           

रारामा हिमालको तस्बिर

तस्बिर-जिपि भण्डारी

Screenshot