Logo
फोटो फिचर
ठूलोभेरी र सानीभेरी नदीको संगमस्थल रिम्ना दोभान ।

प्राकृतिक औषधालयको रुपमा चिनिएको तातोपानी कुण्डमा विरामीहरु

बाजुराको खप्तड क्षेत्र

सीता रजस्वला हुँदा नुहाएको पाल्पा रामपुरको ऐतिहासिक सीताकुण्ड ।

वीरगञ्जको छठीघाटलाई रंगबिरंगी बिजुली बत्तीले सिंगारिएको दृश्य । 

काठमाडौको बसन्तपुरमा विदेशी पर्यटकहरु ।

मध्यपुरथिमि स्थित भैरब बहान गुल्ममा आज कुकुर तिहारको दिन कुकुर पूजा गर्दै नेपाली सेना।

पोखराको रात्री दृष्य

नजिकियो तिहार,बारीबाट फूल टिप्दै किसान ।

दोलखाको कालिन्चोकबाट देखिएको रोल्वालिङ हिमशृङ्खला

दोलखाको कालिन्चोकबाट देखिएको रोल्वालिङ हिमशृङ्खला । तस्वीर प्रभु जिरेल, चरिकोट, रासस

दोलखाको कालिन्चोक भगवती मन्दिरमा दर्शन गर्न पुगेका दर्शनार्थी ।

Screenshot