इलामको आमचोकस्थित उद्धव लामिछानेको बारीमा ढकमक्क फुलेको तोरी । तस्बिरः गोविन्द लामिछाने, इलाम, रासस
प्रकृति आफै एउटा शिल्पकार हो । प्रकृतिले आफ्नो स्वरुप आफै बनाउँछ । कञ्चनपुरको भिमदत्त नगरपालिका वडा नम्बर ३ मा रहेको ‘लिंगा’ को स्वरुप । तस्वीरः कपिल अञ्जान
रुकुम पश्चिम र जाजरकोटको सिमानामा पर्ने ठूलोभेरी र सानीभेरी नदीको संगमस्थल रिम्ना दोभान । तस्वीरः अमरराज पुन, मुसिकोट, रासस