Logo
फोटो फिचर
हिमाली जिल्ला मुस्ताङको थासाङ गाउँपालिका– २ छाताङमा चरी रहेका भेडाहरु र पृष्ठ भुमिमा धौलागिरि हिमाल ।

बाँकेको नरैनापुर गाउँपालिका–५ पण्डितपूर्वामा भेडा चराउँदै किसान ।

भक्तपुरको दिगु भैरव मन्दिरको मण्डपमा जिब्रो छेडाएका मध्यपुर थिमी नगरपालिका बालकराम श्रेष्ठ चन्द्राकारको महाद्वीप बोकेर नगर परिक्रमा गर्दै .

पर्यटकीय जिल्ला मुस्ताङको कागबेनीबाट मुक्तिनाथ जाने सडक

विसं २०७४ को मंसिरमा सिमिकोट विमानस्थलमा दुर्घटनाग्रस्त तारा एयरको विमान लगातार एक हप्ताको प्रयासपछि सोमबार नेपालगञ्ज लग्दै गर्दा बाजुरामा देखिएको दृश्य ।

झुल्न बाँकि फल्दै गरेको धानबालि

जानकी गाउँपालिका बाँकेको झुल्न बाँकि फल्दै गरेको धानबालि । तस्बिर-कपिल अञ्जान

कुनै बेला जाजरकोटकी राजाले राजकाज चलाएको जाजरकोट सदरमुकाम खलंगाको मनमोहक दृश्य ।

कैलालीको लम्कीका थारु समुदायका महिला खोलामा माछा मार्दै !

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाको सिँउरेनी बस्ती र फोई बस्तीकोबीचमा भीरबाट खसेको ढुङ्गा लागेपछि चुँडिएको झोलङ्गे पुल ।

पर्वतको कुश्मा नगरपालिकास्थित वडा नं। ५ मा रहेको नेपालकै अग्लो बडागाँउ पुलबाट देखिएको प्रसिद्ध मोदीवेणिधाम

संविधान दिवसका अवसरमा टुँडिखेलमा नेपाली सेना तथा नेपाल प्रहारीले सांस्कृतिक प्रस्तुति प्रदर्शन गर्दै ।

Screenshot