Logo
फोटो फिचर

तस्बिरमा हेरौं नेकपा एस निकट दलित मुक्ति संगठनको केन्द्रीय बैठक

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २१ भदौ । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) निकट नेपाल दलित मुक्ति संगठनको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । मंगलबार राजधानीमा सुरु भएको

विस्तृत पढ्नुहोस
साफ महिला च्याम्पियनसिपको तयारी पुरा (फोटोफिचर)

काठमाडौं, २० भदौ । भोलिदेखि दशरथ रंगशालामा सुरु हुने छैटौं संस्करणको साफ महिला च्याम्पियनसिपका लागि सबै टोलीले तयारी पूरा गरेका छन् । यो खेल मंगलबार साँझ पाँच बजेदेखि दशरथ रंगशालामा

योसिँ लिङ्गो हनुमानढोका परिसरमा पु¥याइँदै

काठमाडौँ,१९ भदौ । इन्द्रजात्राका अवसरमा हनुमान ढोका परिसरमा ठड्याउन भक्तपुरको सूर्यविनायक नगरपालिका–१० चित्तापोल जंगलबाट काटेर चारदिन अघि भोटोहिटीमा ल्याएको योसिँ ‘लिङ्गो’ आइतबार असन, बालकुमारी, इन्द्रचोक हुँदै हनुमानढोका परिसर पु¥याइँदै ।

इन्धनको मूल्यवृद्धिविरुद्ध विद्यार्थीहरुको प्रदर्शन

काठमाडौं, १७ भदौ । नेकपा क्रान्तिकारी माओवादी र नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट विद्यार्थी संगठन पेट्रोलियम पदार्थको मुल्य वृद्धिविरुद्ध प्रदर्शनमा उत्रिएका छन् । दुई विद्यार्थी संगठनले संयुक्त रुपमा इन्धनको मूल्य

फर्ममा फलेका स्याउ

काठमाडौँ,१६ भदौ । हिमाल पारीको जिल्ला मुस्ताङको थासाङ गाउँपालिका वडा नं १ टुकुचेस्थित निरज लालचनको फर्ममा फलेका स्याउ । तस्बिर : सुशीलबाबु लालचन, रासस

बाबुराम दम्पत्तिको तीज पोज

काठमाडौं, १४ भदौ । आज भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका (तीज) पर्व देशभरि नै मनाईएको छ । सो अवसरमा पशुपतिनाथ मन्दिरमा पूजा एवं दर्शनार्थीको बिहान तीन बजेदेखि नै भीड

माओवादी केन्द्रको वैचारिक–राजनीतिक प्रशिक्षण कार्यक्रम (फोटोफिचर)

काठमाडौं, १३ भदौ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)ले निर्वाचन सम्बन्धि कार्यक्रमको आयोजना गरेको छ । बानेश्वरको थापागाउँस्थित काठमाडौं ब्याङ्केटमा आयोजना गरिएको कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायत शीर्ष नेताहरुको

ओलीलाई भेट्न पुगे ४ देशका राजदुत

काठमाडौं, ८ भदौ । अमेरिकासहित चार राष्ट्रका राजदुतले आज प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । ओलीसँग नेपालका लागी अमेरिकन, स्विट्जरल्याण्ड, अस्ट्रेलियन र बेलायतका

काठमाडौंमा विद्यालय कर्मचारी परिषदको धर्ना (फोटोफिचर)

काठमाडौं, ७ भदौ । नेपाल विद्यालय कर्मचारी परिषद राष्ट्रिय समितिले पुर्ण सेवा सुविधाको ग्यारेन्टी गर्न माग गर्दै धर्ना कार्यक्रम गरेको छ । परिषदले संघीय शिक्षा ऐन/शिक्षा ऐन २०२८को संशोधनमा प्रबन्ध

प्रदीप गिरीको पार्थिव शरीर पार्टी कार्यालयमा, सभापति देउवादेखि कार्यकर्ता श्रद्धान्जली दिन पुगे

काठमाडौं, ५ भदौ । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका दिवङ्गत नेता एवम् सांसद प्रदीप गिरीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । सभापति देउवाले पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिएको

कृष्ण मन्दिरमा जे देखियो (फोटोफिचर)

काठमाडौं, ३ भाद्र । कृष्णाष्टमी हिन्दू धर्मालम्बीहरुले विशेष पर्वका रुपमा मनाए । देशभरका कृष्ण मन्दिरहरुमा दर्शनार्थीहरु उल्लेख्य देखिए । पाटनको कृष्ण मन्दिरमा सर्वसाधारणको उल्लेख्य उपस्थिति थियो । तस्बिरहरुः मुकुन्द कालिकोटे/रिपोर्टर्स

नागरिकता विधेयकविरुद्ध नेमकिपा सडकमा उत्रियो

काठमाडौं, २ भदौ । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) नागरिकता विधेयकविरुद्ध सडकमा उत्रिएको छ । ‘नेपाली लेन्डुपहरु –मुर्दावाद, देशघाती नागरिकता विधेयक खारेज गर’, ‘विश्वासघाती शासकहरु खबरदार’, ‘भारतीय विस्तारवाद मुर्दावाद’, लेखिएका