Logo

नागरिकता विधेयकविरुद्ध नेमकिपा सडकमा उत्रियो



काठमाडौं, २ भदौ । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) नागरिकता विधेयकविरुद्ध सडकमा उत्रिएको छ ।

‘नेपाली लेन्डुपहरु –मुर्दावाद, देशघाती नागरिकता विधेयक खारेज गर’, ‘विश्वासघाती शासकहरु खबरदार’, ‘भारतीय विस्तारवाद मुर्दावाद’, लेखिएका ब्यानर बोकेर पार्टीका कार्यकर्ताहरु सडकमा विरोध जुलुस तथा सभामा उत्रिएका हुन् । Photo : Mukunda kalikote



प्रतिक्रिया दिनुहोस्

Screenshot