Logo
फोटो फिचर

राजधानीमा फोहोरको थुप्रो

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ,१५ असार । राजधानीको पुतलीसडकमा थुप्रिएको फोहोर । चार महिनापछि दुई साताअघि उठ्न थालेको काठमाडौँ उपत्यकाको फोहोर फेरि रोकिँदा राजधानीका सडक, चोक एवं नदी किनारमा फोहोर

विस्तृत पढ्नुहोस
सहकारीमन्त्री चौधरी – धान दिवस

काठमाडौँ,१५ असार । धनगढीको देवहरिया गाउँमा बुधबार आयोजित राष्ट्रिय धान दिवस कार्यक्रम तथा रोपाइँ महोत्सवमा धान रोप्दै सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री विनितादेवी चौधरीलगायत । तस्वीर : सिद्धराज

राष्ट्रपति भण्डारी कार्यक्रममा

काठमाडौँ,१५ असार । राष्ट्रपति विद्यादेवी भण्डारी, अर्थमन्त्री जनार्दन शर्मालगायत महालेखा परीक्षकको कार्यालयको ६४औं वार्षिकोत्सव समारोह कार्यक्रममा सहभागी हुँदै । तस्वीर : रत्न श्रेष्ठ, रासस  

ओलीले गरे आधुनिक मेसिनबाट धान रोपाइँ (फोटोफिचर)

काठमाडौं, १५ असार । आज असार १५ । राष्ट्रिय धान दिवसको विशेष अवसरमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरमा आधुानिक मेसिनबाट धान रोपाइँ गरेका छन् ।

मन्त्री यादवले मेसिनबाट धान रोपे (फोटोफिचर)

काठमाडौं, १५ असार । कृषि तथा पशुपंक्षी विकास मन्त्री महिन्द्र राय यादवले मेसिन चलाएर धान रोपेका छन् । राष्ट्रिय धान दिवसको अवसरमा बुधबार राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्र खुमलटार फार्म

गाँस, बास, कपासको अधिकार माग्दै शरणार्थीले दिए धर्ना (तस्बिर हेरौं)

काठमाडौं, १४ असार । मंगलबार काठमाडौंमा बस्दै आएका शरणार्थीहरुले राजधानीमा धर्ना दिएका छन् । महाराजगञ्जस्थित राष्ट्रसंघीय शरणार्थी सम्बन्धि उच्चायुक्तको कार्यालय अगाडी शरणार्थीहरुले जुलुश प्रदर्शन गर्दै धर्ना दिएका हुन् । श्रीलंका,

संसद् जाँदै विद्यार्थी

काठमाडौँ,१२ असार । प्रतिनिधिसभा बैठकको गतिविधि अवलोकन गर्न बानेश्वरस्थित सङ्घीय संसद् भवन आइपुगेका विद्यार्थीलाई हलभित्र प्रवेश गर्नुअघि मर्यादापालले बैठक हलमा प्रवेश गरेपछि पालना गर्नुपर्ने नियमबारे जानकारी गराउँदै । तस्बिर :

पुस्तक विमोचन गर्दै सभामुख सापकोटा

काठमाडौँ,१२ असार । सभामुख अग्निप्रसाद सापकोटा संसदीय मामिला पत्रकार समाजद्वारा प्रकाशित ‘संसदीय समिति अभ्यास–पहिलो संसददेखि सङ्घीय संसदसम्म’ नामक पुस्तकको आइतबार विमोचन गर्दै । तस्बिर : रत्न श्रेष्ठ÷रासस

तस्बिरमा हेरौं विप्लव नेतृत्वको नेकपाद्धारा पेट्रोलियम पदार्थको मुल्यवृद्धिविरुद्ध निगम घेराउ

काठमाडौं, ९ असार । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पेट्रोलियम पदार्थको मुल्यवृद्धि विरुद्ध विरोध प्रदर्शन गरेको छ । नेपाल आयल निगमले गरेको पेट्रोलियम पदार्थको मुल्यवृद्धिको विरुद्ध जनवादी

पशुपतिका मूल भट्ट पूजारीबाट टीका ग्रहण गर्दै मन्त्री आले

काठमाडौँ, ८ असार । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले बुधबार मन्त्रालयमा मूल भट्ट पूजारीबाट टीकाप्रसाद ग्रहण गर्दै । तस्बिर : विमलबहादुर विष्ट/रासस

योग गर्दै मन्त्रीहरु

काठमाडौँ,७ असार । अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेललगायत सैनिक मञ्च भद्रकालीमा योग गर्दै । तस्बिर : विमलबहादुर विष्ट÷रासस

एन्फाको चुनावी सरगर्मी सुरु, अध्यक्षमा शेर्पा र नेम्वाङबीच कडा प्रतिस्पर्धा हुँदै (तस्बिर हेरौं)

काठमाडौं, ६ असार । अखिल नेपाल फुटबल संघ (एन्फा)को नेतृत्वको नयाँ कार्यसमितिका लागि आज निर्वाचन हुँदैछ । एन्फाको बुढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा २१औं साधारण सभा भइरहेको छ । बन्दसत्र सुरु