Logo

तस्बिरमा हेरौं विप्लव नेतृत्वको नेकपाद्धारा पेट्रोलियम पदार्थको मुल्यवृद्धिविरुद्ध निगम घेराउ



काठमाडौं, ९ असार । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पेट्रोलियम पदार्थको मुल्यवृद्धि विरुद्ध विरोध प्रदर्शन गरेको छ ।

नेपाल आयल निगमले गरेको पेट्रोलियम पदार्थको मुल्यवृद्धिको विरुद्ध जनवादी गायक माइला लामाको नेतृत्वमा निगमको कार्यालय घेराउ तथा विरोध प्रदर्शन गरेको हो ।

पार्टीका नेता तथा कार्यकर्ताले निगमको गेटमा बसेर केही समय कार्यक्रम समेत गरेका थिए । Photo : Mukunda Kalikote



प्रतिक्रिया दिनुहोस्