Logo

राजधानीमा फोहोरको थुप्रो



काठमाडौँ,१५ असार । राजधानीको पुतलीसडकमा थुप्रिएको फोहोर । चार महिनापछि दुई साताअघि उठ्न थालेको काठमाडौँ उपत्यकाको फोहोर फेरि रोकिँदा राजधानीका सडक, चोक एवं नदी किनारमा फोहोर थुप्रो लागेको छ । चार महिना अघिदेखि थुप्रिएको फोहोरले अहिले राजधानीमा हैजाका रोगी पनि बढेका छन् । तस्वीर : पूर्णप्रसाद मिश्र, रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot