काठमाडौं, ४ वैशाख । गहना खोज्ने जात्रा अर्थात् अजिमा तिसा मालिगु जात्रा । यो जात्रामा टुडाल देवीको मूर्तिलाई खटमा नगर परिक्रमा गराई बेलुकी टंगालस्थित गहना
दार्चुला, ४ वैशाख । मार्मा गाउँपालिका–२, घट्टेगाडमा निर्माणाधीन ४० मेगावट क्षमताको अपर चमेलिया जलविद्युत आयोजना । तस्बिरः नरेन्द्रसिह कार्की÷रासस
कर्णाली, ४ वैशाख । सुर्खेतको काँक्रेविहार संरक्षित क्षेत्रमा उड्न नसक्ने अवस्थामा रहेको हिमाली गिद्ध । सुर्खेत उपत्यकाको उत्तरी जङ्गल क्षेत्रमा उड्न नसक्ने अवस्थामा भेटिएको गिद्धलाई उद्धार गरी एक महिनाअघि डिभिजन
सिमकोट, ४ वैशाख । हुम्ला पुगेका नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई स्वागत गर्दै हुम्लाका प्रमुख जिल्ला अधिकारी सीता परियार । तस्वीरः दाने बोहरा ÷रासस
रामपुर, ३ वैशाख । रामपुर नगरपालिका–७ बहखोलामा मेगराज न्यौपाने र तुलसा न्यौपानेले गरेको व्यावसायिक तरकारी खेती । खेतीबाट खर्च कटाएर वार्षिक करिब रु पाँच लाख कमाई हुने उनीहरुले जानकारी दिए
जलेश्वर, ३ वैशाख । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका– ४ मा अवस्थित माँकाली इँटा उद्योगमा काचो इँटा बनाउँदै मजदुर । तस्वीरः सञ्जीतकु्मार मण्डल÷ रासस
सङ्खुवासभा, २ वैशाख । सङ्खुवासभाको खाँदबारी नगरपालिका–३ मानेभञ्याङमा रहेको हिमाली पानी उद्योगमा काम गर्दै स्थानीय महिला । तस्वीरः भविन कार्की÷रासस
बागलुङ, २ वैशाख । बागलुङको गलकोट नगरपालिका–३ हटिया बजारमा रहेको बिहुँ आरन सेवामा तामाका भाँडा बनाउँदै कालिगढ । गलकोटमा तामाका भाँडा बनाएर विश्वकर्मा परिवारका तीन भाइ कृष्ण, देवीलाल र रामबहादुर
काठमाडौं, २ वैशाख । बोडेस्थित विस्काः जात्रा ‘विस्कोट जात्रा’ अन्तर्गत अन्तिम दिन बिहीबार नवौँपटक जिब्रो छेड्नपश्चात् नगर परिक्रमा गर्दै कृष्ण बाग श्रेष्ठ । तस्वीरः रत्न श्रेष्ठ ÷रासस
मध्यपुरथिमि, २ वैशाख । मध्यपुरथिमिको बालकुमारी प्राङ्गणमा शुक्रबार बिहान बिस्का जात्रामा सहभागीहरु । जात्रामा बालकुमारी, विष्णुवीर, दक्षिणवाराही, सिद्विकाली, प्रथम गणेशलगायत विभिन्न ठाउँमा २३ खट रहेका छन् । हरेक वर्ष वैशाख
काठमाडौं, १ वैशाख । विसं २०७२ वैशाख १२ को भूकम्पले क्षतिग्रस्त नारायणहिटी दरबार सङ्ग्रहालयको नारायण मन्दिरको भाग पुनःनिर्माण अन्तिम चरणमा । नारायण मन्दिरबाट सङ्ग्रहालय छिर्ने भवन भूकम्पले क्षतिग्रस्त बनेको थियो
काठमाडौं, १ वैशाख । पाँचौ प्राङ्गारिक कृषी मेला सूरु भएको छ । ललितपुर स्थित पाटन दरबार संग्रहालयमा आजबाट मेला सूरु भएको हो । मेलाको उद्घाटन नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र