Logo
फोटो फिचर

म्यादी प्रहरीका लागि आवेदन दिनेको भीड (फोटोफिचर)

-रिपोर्टर्स नेपाल/संवाददाता

कञ्चनपुर, ६ चैत । आगामी वैशाखमा हुने स्थानीय तहका निर्वाचनका लागि सरकारले म्यादी प्रहरी भर्ना आवदेन खुलाएसँगै जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा आवेदन दिन पुगेका युवा

विस्तृत पढ्नुहोस
वर्षौदेखि अलपत्र भ्यू टावर

काठमाडौं, ६ चैत । काठमाडौँ महानगरपालिका वडा नं. २८ स्थित पुरानो बसपार्कमा निर्माण भइरहेको भ्यु टावर । भ्यु टावर निर्माणका लागि बसपार्क हटाएको बर्षौँ बितेपनि सम्पन्न हुनसकेको छैन । टावर

ढुङ्गामा बुट्टा कोर्दै ज्येष्ठ नागरिक

भक्तपुर, ६ चैत । भक्तपुर नगरपालिका–५ खँल्लामा इनार छोप्ने ढुङ्गामा बुट्टा कोर्दै ज्येष्ठ नागरिक । विगत ५५ वर्षदेखि उनले ढुङ्गामा बुट्टा कोर्ने काम गर्दै आएका छन् । तस्बिरः लक्ष्मी गारु÷भक्तपुर

महाकालीमा गिट्टी र बालुवा छान्दै महिला (फोटोफिचर)

कञ्चनपुर, ६ चैत । कञ्चनपुरको महाकाली नदीमा गिट्टी र बालुवा छान्दै महिला । आयस्रोत न्यून भएका नागरिक बगरमा बालुवा÷गिट्टी छानेर त्यसबाट आएको रकमले जिविका चलाउँदै आएका छन् । तस्बिरः शेरबहादुर

अस्ताउन लागेको चन्द्रमा

दोलखा, ६ चैत । दोलखा भीमेश्वर मन्दिर परिसरबाट आइतबार बिहान सबेरै देखिएको अस्ताउन लागेको चन्द्रमा । तस्वीरः रत्न श्रेष्ठ÷ रासस

पुनहिलमा फोटो खिचाउँदै आन्तरिक पर्यटक

बेनी, ५ चैत । अन्नपूर्ण चक्रिय पदमार्गअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पुनहिलमा तस्वीर खिचाउँदै गरेका आन्तरिक पर्यटक । तस्वीरः कमल खत्री÷रासस

उपमहानगरपालिकामा खानेपानीको हाहाकार

तुलसीपुर, ५ चैत । दाङको तुलसीपुर उपमहातनगरपालिका–३ अम्वासमा पानीको हाहाकार छ । त्यहाँ पाइपमा पानी नआउँदा स्थानीय बासिन्दा तीन घण्टा हिँडेर पानी ल्याउनुपर्ने बाध्यता छ । तस्वीरः दीपक बोहरा÷रासस

होलिका जलाउँदै थारू समुदाय (फोटोफिचर)

कञ्चनपुर, ४ चैत । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ का थारु समुदायका व्यक्ति होलिका जलाएको आगो घर लैजान भेला हुँदै । होलिका जलाएको आगो घरमा लगेर वर्षभरिका लागि सञ्चित गरी राख्नु पर्ने

होलीमा यस्तो देखियो काठमाडौं सहर (फोटोफिचर)

काठमाडौं, ३ चैत । आज देशका पाहाडी तथा हिमाली भेगमा होली पर्व मनाइँदैछ । यस अवसरमा काठमाडौंमा पनि धुमधामका साथ होली मनाइएको छ । आज काठमाडौंको टुडिखेल देखि बसन्तपुरसम्म होली

होलीमा मापसे जाँचमा कडाई (फोटोफिचर)

काठमाडौं, ३ चैत । आज देशका पाहाडी तथा हिमाली भेगमा होली पर्व मनाइँदैछ । यस अवसरमा काठमाडौंमा पनि धुमधामका साथ होली मनाइएको छ । काठमाडौंको टुडिखेल देखि बसन्तपुरसम्म होली खेल्ने

होलीको रमाइलोः डोरी तान्ने खेल खेल्दै तनहुँका युवा

दमौली, ३ चैत । तनहुँ उद्योग बाणिज्य सङ्घ दमौली बजार इकाई समितिद्वारा बिहीबार दमौलीमा आयोजित होली विशेष कार्यक्रममा डोरी तान्ने खेलमा प्रतिस्पर्धा गर्दै पुरुष खेलाडी । पुरुषतर्फ बुल्स जीम समूह

फागुपूर्णिमाको दिन दुई पोखरीको पानीमा खेल्दै बालबालिका तथा युवायुवती

मध्यपुर थिमी, ३ चैत । फागुपूर्णिमाको दिन बिहीबार मध्यपुर थिमिको दुई पोखरीमा रहेको पानीमा खेल्दै बालबालिका तथा युवायुवती । तस्बिरः रत्न श्रेष्ठ÷रासस