जाजरकोट, १९ फागुन । जाजरकोटको बारेकोट गाउँपालिका –४ मैनागाउँमा आकाशेपानीको भरमा हरियाली भएको गहुँबाली र निर्माणाधीन अवस्थामा रहेको जुम्ला जोड्ने सडक । तस्बिरः हेमन्त केसी
मादनकुँडारी, १९ फागुन । काभ्रेलाञ्चोकको चौंरीदेउराली गाउँपालिका–७, मादनकुँडारीमा गाउँपालिकाको आर्थिक सहयोगमा जनयुद्धको क्रममा सो वडाबाट सहिद भएका तथा वेपत्ता पारिएकाको सम्झनामा निर्माण गरिएको सालिक । तस्बिरः पेमा लामा÷रासस
जलेश्वर, १९ फागुन । सामाजिक सुरक्षा भत्ताका लागि महोत्तरीको जलेश्वरस्थित लक्ष्मी बैङ्कमा पालो कुर्दै वृद्धवृद्धा । तस्वीरः सञ्जीतकुमार मण्डल÷रासस
काठमाडौं, १९ फागुन । काठमाडौंमा जारी सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा चर्च ब्वाइज क्लबले फराकिलो जित निकालेको छ । एन्फा कप्लेक्स सातदोबाटोमा बिहीबार भएको खेलमा टुसाल युथ क्लबलाई ५–२
तम्घास, १९ फागुन । गुल्मीको सत्यवती गाउँपालिका–८ भार्सेस्थित देउराली डाडाँमा निर्माणाधीन बौद्ध स्तुपाको तस्वीर खिच्ने ठाउँअन्तर्गत टिकटकको चिह्न राख्दै मजदुर । २१८० मिटर उचाइमा रहेको उक्त स्थान पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण
भजनी, १९ फागुन । कैलालीको टीकापुर र बर्दियाको शान्तिबजार जोड्ने कर्णाली नदीमाथि पुल नहुँदा डुङ्गामा सयर गर्दै नागरिक । डुङ्गाको माध्यमबाट दैनिक सयौं नागरिक नदी वारपार गर्छन् । यस ठाउँमा
दमक, १९ फागुन । साइकलबाट कवाडी सामान सङ्कलन गर्न झापा र दमकको गाउँ जाँदै मजदुर । गाउँघर पुगेर मजदुरहरुले पुनः प्रयोग हुने समानहरु खरिद गरी कवाडी समान आयात गर्ने थोक
खाँदबारी, १८ फागुन । विगत १२ वर्षदेखि अलपत्र अवस्थामा रहेको सङ्खुवासभा र भोजपुर जोड्ने लम्सुवाघाटस्थित अरुण नदीमाथिको पुलको प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले आज अनुगमन गरेका छन् ।
खाँदबारी, १८ फागुन । भोजपुरको षडानन्द नगरपालिकाको मोठेटारबाट खाँदबारी तुम्लिङटार पढ्न आउने विद्यार्थी अरुण नदीमा डुङ्गाबाट जोखिमपुर्ण यात्रा गर्दै । सङ्खुवासभा र भोजपुर जोड्ने लम्सुवाघाटको पक्की पुल विगत १२ वर्षदेखि
लमजुङ, १८ फागुन । लमजुङ मध्यनेपाल नगरपालिकास्थित करापुटारमा रहेको इशानेश्वर महादेव मन्दिर परिसरमा रातभर उभिएर बत्ती बालेमा सन्तान हुने वा पुत्रलाभ हुनुका साथै अन्य मनोकामना पूरा हुने जनविश्वासमा शिवरात्रि पर्वको
जलेश्वर, १८ फागुन । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा अवस्थित जलेश्वरनाथ मन्दिरमा लागेको महाशिवरात्रि मेला सकाएर फर्किदै भारतीय साधु । तस्वीरः सञ्जीतकुमार मण्डल÷रासस
काठमाडौं, १७ फागुन । महाशिवरात्रि एवं सेना दिवसको अवसरमा मंगलबार नेपाली सेनाले काठमाडौंको टुँडिखेलमा विशेष कार्यक्रम गरी सेना दिवस मनाएको छ । कार्यक्रममा नेपाली सेनाले विभिन्न प्रकारका रोमान्चक सैनिक कौशल