काठमाडौं, १७ फागुन । वैकल्पिक युवा संगठनका युवाहरुले एमसीसीको विरोध प्रदर्शनका क्रममा प्रदर्शनकारीहरुले भाँचेका बोटविरुवाको संरक्षण तथा वृक्षारोपण गरेका छन् । उनीहरुले हामी ढुङ्गा हान्ने
काठमाडौं, १७ फागुन । आज महाशिवरात्रि । विश्वभरका हिन्दू धर्मालम्वीहरु आज देवाधिदेव महादेवको पूजा आराधना गरी यो पर्व मनाउँदैछन् । पशुपतिनाथसहित देशभरका शिवालयहरुमा देवाधिदेव महादेवको पूजा अर्चना र रुद्राभिषेक गर्न
काठमाडौँ, १६ फागुन: पशुपतिनाथ मन्दिर परिसरमा गाँजा तान्दै साधुसन्त ।-तस्बिर : रत्न श्रेष्ठ-रासस
काठमाडौँ, १५ फागुन: महाशिवरात्रि पर्व नजिकिएसँगै पशुपति क्षेत्रका खाली भित्तामा साजसजावटका लागि बनाइएको भगवान् शिवपार्वतीको चित्र । खाली भित्तामा भगवान् शिवपार्वतीका चित्रले पशुपति क्षेत्रको आकर्षण बढेको छ ।-तस्बिर: पूर्णप्रसाद मिश्र-रासस
काठमाडौं, १४ फागुन । प्रधानसेनापति प्रभुराम शर्माले ‘प्रधानसेनापति खुला म्याराथन’ प्रतियोगिताको शुभारम्भ गरेका छन् । सैनिक मुख्यालय जङ्गीअड्डा परिसरको खेलमैदानबाट प्रारम्भ भएको म्याराथनसहित विभिन्न चार विधाका दौड प्रतियोगिता उनले उद्घाटन
भक्तपुर, १३ फागुन । सूर्यविनायक नगरपालिका–५ दधिकोटमा निर्माण गरिएको काँचो दाची इँट्टा पोल्न इँट्टाभट्टातर्फ लैजाँदै मजदुर । तस्बिरः रत्न श्रेष्ठ÷ रासस
काठमाडौँ, १२ फागुन: संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले र इन्द्रेणी सञ्चालक कृष्ण कँडेल सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) मा राखिएको गायक तथा अभिनेता जयनन्द लामाको पार्थिव शरीरमा राष्ट्रिय झण्डा
रामपुर, १२ फागुन: पाल्पा रामपुर नगरपालिका– ५ स्थित रामघाटमा रहेको शिवजीको मूर्ति । सो मूर्ति यहाँ निर्माण भएपछि अहिले तस्वीर खिचाउनेको चहलपहल छ ।-तस्वीर: सुशीला रेग्मी-रासस
मङ्गलबारे, ११ फागुन । इलाममा निर्माण भएको सुकीलुम्बा विमानस्थलबाट बुधबारदेखि व्यवसायिक उडान सुरु । इलाम नगरपालिकाको पहलमा तारा एयरले उडान सुरु गरेको हो । हप्ताको दुई दिन आइतबार र बिहीबार
कञ्चनपुर, ११ फागुन । कृष्णपुर नगरपालिका– २, बाणिका महिला लालझाडी संरक्षण क्षेत्रको वनबाट सङ्कलन गरेका पातको भारी बोकेर घरतर्फ जाँदै । सुकेका पात सङ्कलन गरी जैविक मल निर्माण गरी खेतवारीमा
नवलपरासी, ११ फागुन । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–११, भेँडाबारीमा चैते धान रोपाइँ गर्दै स्थानीय कृषक । चैते धानतर्फ कृषकलाई आकर्षित गर्दै उत्पादनमा वृद्धि गर्न कृषि ज्ञान केन्द्रले यस क्षेत्रमा धानको ब्लक
चन्द्रौटा,१० फागुन: कपिलवस्तुको शिवराज नगरपालिका– ६ मा फाइवस्टार इँट्टा उद्योगमा इँट्टा बनाउँर्दै बालक । जिल्लाका केही इँट्टा उद्योगमा बालबालिकाले काम गरिरहेका छन् ।-तस्बिरः माधव बेल्वासे-रासस