काठमाडौँ, १ फागुन। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ २७ औं जनयुद्ध दिवस मनाउन आज जनकपुरधाम पुगेका छन् । मधेस सहिद प्रतिष्ठानले जनकपुरको कभर्डहलमा
काठमाडौं, २९ माघ । काठमाडौंको साखूँमा लागेको माधवनारायण मेलामा भक्तजनको घुइँचो लागेको छ । हिन्दु धर्मावलम्बीका लागि विशेष रहेको यस मेला फागुन ४ गते समापन हुने छ । आज मेला
काठमाडौं, २७ माघ । रुकुमका डाँडाहरु हिउँले ढाकिएका छन् । सेतो कपडाले बेरिएका जस्ता भएका छन् । तस्बिर स्रोतः महेन्द्र भण्डारी/रुकुमकोट
Photo Source: Amrit Poudel ‘Pepot’
कञ्चनपुर, २७ माघ: शुक्लाफाँटा नगरपालिका–२ जोनापुरमा विद्युतको पोलमा करेन्ट लागेर मरेको ठूलो प्रजातिको चमेरो देखाउँदै चरा संरक्षणकर्मी सुमन चौधरी । फ्लाइङ फोक्स प्रजातिको फलफूल रुचाउने चमेरो विद्युतको पोलको तारमा अल्झेर
बनेपा, २७ माघ: बाह्रवर्षे मकर मेला लाग्ने काभ्रेपलाञ्चोकको पनौती नगरपालिका– ६ र ७ को सङ्गमस्थल त्रिवेणीघाट स्थलमा हुने मकर स्नानमा सहभागी हुँदै दर्शनार्थी । मकर स्नानको समय अन्तिमतिर आइपुग्दा दर्शनार्थीको
झापा, २७ माघ: सारेगमप लिटिल च्याम्प्स नेपाल पहिलो सिजनको विजेता कृपा पौडेल आज (बिहीबार) गृहजिल्ला झापा पुग्दा भद्रपुर विमानस्थलमै जिल्लावासीले भव्य स्वागत गरेका छन् ।-तस्वीर : चन्द्रकला भण्डारी-रासस
कैलाली, २६ माघ । धनगढी उपमहानगरपालिका– ३ बडहरास्थित मोहना नदीमाथि बनाइएको काठेपुल । तस्बिरः तिलकराज ओझा÷रासस
Photo:Mukunda Kalikote
बागलुङ, २६ माघ । बागलुङको ताराखोला गाउँपालिकाको केन्द्र भातखाने डाँडा । गाउँपालिका बनेपछि यहाँ पूर्वाधार निर्माण कार्य धमाधम भइरहेको छ । तस्बिरः रामबहादुर थापा÷ रासस
दाङ, २६ माघ । घोराही– १९, खोलीगाउँका महिला पिठ्युँमा पानी बोकेर गन्तव्यतर्फ जाँदै । उपमहानगरपालिका भए पनि यो ठाउँमा एक गाग्रो पानी लिन तीन घण्टा लाग्ने गरेको उनीहरू बताउँछन् ।
दमौली, २६ माघ । तनहुँको पर्यटकीय नगरी बन्दीपुरबाट देखिएको हिमालको दृश्य । मौसम खुलेको बेला यहाँबाट गणेश, अन्नपूर्ण, माछापुच्छ«े लगायत हिमालका दृश्य देखिन्छ । तस्वीरः कृष्ण न्यौपाने÷ रासस