Logo
फोटो फिचर

हिउँले ढकमक्क मनाङ (फोटोफिचर)

-रिपोर्टर्स नेपाल/संवाददाता

मनाङ, २८ पुस । हिमपातपछि मनाङका अधिकांस ठाउँ हिउँले ढकमक्क । पुस ११ गते परेको भीषण हिमपात अझै पनि पग्लिन नसकेको कारण चिसोले जनजीवन कष्टकर

विस्तृत पढ्नुहोस
हिउँले पुरिएको गङ्गापूर्ण ताल

मनाङ, २८ पुस । समुन्द्री सतहदेखि तीन हजार ५४० मिटर उचाइमा रहेको ग्लेसियर हिमालले बनेको गङ्गापूर्ण ताल । यही पुस ११ गते परेको हिमपातका कारण हिउँले भरिएको छ । यस

मौरीको डमीसँग एक पोज (फोटोफिचर)

रत्ननगर, २८ पुस । नारायणगढको नारायणी नदी किनारमा सञ्चालित १३औँ चितवन महोत्सवमा मौरी र महको प्रवद्र्धन गर्न राखिएको ‘मौरी डमी’ । मह उत्पादनका दृष्टिकोणबाट चितवन महोत्सवपूर्ण जिल्लाको रुपमा रहेको छ

सिंहदरबार अगाडी पूर्वराजा ज्ञानेन्द्र शाहको यो तस्बिर

काठमाडौँ, २७ पुस। पूर्वराजा ज्ञानेन्द्र शाह पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्न सिंहदरबार अगाडी पुग्दा आफ्नो समर्थकहरुलाई हात हल्लाएर अभिनन्दन तथा सुभकामना व्यक्त गर्दै गरेको तस्बिर । पूर्वराजा ज्ञानेन्द्र शाह सिंह

उखु बेच्न चिनी मिल लैजाने तयारी

कञ्चनपुर, २६ पुस: शुक्लाफाँटा नगरपालिका( ३ का किसान खेतमा काटिएको उखु चिनी मिलमा बेच्नका लागि ट्र्याक्टरमा राखेर लैजाने तयारी गर्दै ।-तस्वीर : राजेन्द्रप्रसाद पनेरु-रासस

फेवातालमा माछापुच्छ्रेको छाँया

पोखरा, २५ पुसः पोखरा महानगरपालिका–१७ डयामसाइडबाट देखिएको माछापुच्छ्रे हिमाल र फेवातालमा माछापुच्छ्रेको छाँया । मौसम खुलेकोे समयमा ड्यामसाइडबाट फेवातालमा माछापुच्छ्रेको छाँया प्रष्ट देखिन्छ ।-तस्बिरः राधिका कँडेल-रासस

राउटे बस्तीमा मन्त्री झाक्री

कर्णाली, २४ पुस: सुर्खेतको सिम्ता गाउँपालिका-४ कालीखोलास्थित राउटे बस्ती निरीक्षण गर्दै सहरी विकासमन्त्री रामकुमारी झाक्री । अस्थायी आवासको प्रस्ताव लिएर प्राविधिक टोलीसहित मन्त्री झाक्री राउटे बस्ती पुगेकी हुन् ।-तस्बिर :

‘रिङ्गरोड नागरिक सरोकार : चत्रपथलाई मानव मैत्री बनाऔँ ‘

काठमाडौँ, २४ पुस: ‘रिङ्गरोड नागरिक सरोकार : चत्रपथलाई मानव मैत्री बनाऔँ ‘ भन्ने नारा सहित शनिबार निकालिएको र्‍यालीमा सहभागीहरू ।-तस्वीर: चन्द्रकला क्षेत्री, रासस

जोखिमपुर्ण यात्रा

डोल्पा, २४ पुस: पिठ्युमा दाउराको भारी र हातमा पानीको बोतलसँगै जोखिमपूर्ण काठको लाप्को (काठको पुल) पार गरेर घर र्फकँदै गरेकी डोल्पाको मुड्केचुला गाउँपालिकास्थित मालुवाकुना बस्ने स्थानीय वृद्ध महिला । झोलङ्गे

काँग्रेस महामन्त्री शर्मा वृद्ध महिलासँग भलाकुसारी गर्दै

ताप्लेजुङ, २४ पुस: ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा आयोजित पार्टीको कार्यक्रममा सहभागी हुने क्रममा शुक्रबार वृद्ध महिलासँग भलाकुसारी गर्दै नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकास शर्मा ।-तस्वीर : सन्तोष पुर्कुटी-रासस

छोरी जन्माउने आमालाई दुई हजार भत्ता

बैतडी, २२ पुस: बैतडीको श्रीकोट स्वास्थ्य चौकीमा प्रमुख वीरसिंह भाट छोरी जन्माउने आमालाई प्रोत्साहन भत्ता वितरण गर्दैै । यहाँको दोगडाकेदार गाउँपालिकाले छोरी जन्माउने आमालाई २ हजार प्रोत्साहन भत्ता दिने गरेको

समयमै विमान नउडेपछि विमानको प्रतीक्षामा यात्रु

काठमाडौँ, २२ पुस: मौसमका कारण बिहीबार समयमै आन्तरिक विमान नउडेपछि यात्रु विमानस्थलको प्रतीक्षालयमा उडानका लागि विमान कुर्दै ।-तस्वीर : प्रदीपराज वन्त-रासस