Logo
फोटो फिचर

एन्टिजेन परीक्षण गराउँदै अध्यक्ष नेपाल

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, २७ मङ्सिरः भोलि मङ्गलबारदेखि सुरु हुने संघीय संसद् अधिवेशनको पूर्वसन्ध्यामा सोमबार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल संघीय संसद भवन नयाँबानेश्वरमा कोभिड–१९ को

विस्तृत पढ्नुहोस
ताकम गाउँ र पृष्ठभूमिमा देखिएको गुर्जा हिमाल

म्याग्दी, २७ मङसिर: धवलागिरि गाउँपालिका–७ ताकम गाउँ र पृष्ठभूमिमा देखिएको गुर्जा हिमाल । ताकम धौलागिरि चक्रीय, ढोरपाटन शिकार आरक्ष र गुरिल्ला पदमार्गको प्रवेशविन्दु हो ।-तस्बिर : सन्तोष गौतम-रासस

मतदान गर्दै प्रधानमन्त्री देउवा

काठमाडौँ, २७ मङ्सिर: नेपाली काँग्रेसको १४औँ महाधिवेशनस्थल राष्ट्रिय सभागृहमा सोमबार मतदान गर्दै प्रधानमन्त्री शेरबहादुर देउवा ।-तस्बिर: रोशन सापकोटा-रासस

काँग्रेस महाधिवेशनमा पत्रकारमाथि र्दुव्यवहार, क्यामरा डाउन (फोटोफिचर)

काठमाडौं, २७ मंसिर । नेपाली काँग्रेसको १४औं महाधिवेशनमा पत्रकारहरुमाथि र्दुव्यवहार भएको छ । मतदानस्थल नजिकै पुगेका पत्रकारहरुमाथि र्दुव्यवहार भएको छ । पत्रकारमाथि र्दुव्यवहार भएपछि क्यामरा डाउन गरिएको छ । पत्रकारहरुले

प्रचण्डले गराए एन्टिजेन परीक्षण(फोटोफिचर)

काठमाडौँ, २७ मङ्सिर। संघीय संसदको प्रतिनिधिसभा र राष्ट्रिय सभाका सभामुख, अध्यक्ष, उपाध्यक्ष र सांसदरूको आज एन्टिजेन परीक्षण गरिँदैछ । भोलिदेखि सुरु हुने संघीय संसदको बैठकमा सहभागी हुनका लागि आज बिहान

काँग्रेस १४ औँ महाधिवेशन: मतदातासँग तस्वीर खिचाउँदै महामन्त्रीका उम्मेदवार थापा

काठमाडौँ, २७ मङ्सिर: नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा प्रतिनिधिसँग तस्वीर खिचाउँदै महामन्त्रीका उम्मेदवार गगनबहादुर थापा ।-तस्वीर : चन्द्रकला क्षेत्री-रासस

काँग्रेसको १४ओैँ महाधिवेशन: मास्क वितरण गर्दै स्वयंसेवक

काठमाडौँ, २६ मङ्सिर: नेपाली काँग्रेसको १४ओैँ महाधिवेशनस्थल भृकुटीमण्डपमा आइतबार मास्क वितरण गर्दै स्वयंसेवक ।-तस्बिर : चन्द्रकला क्षेत्री-रासस

काँग्रेस १४ओैँ महाधिवेशन: युवतीसँग सेल्फी खिच्दै कार्यकर्ता

काठमाडौँ,२६ मङ्सिर: नेपाली काँग्रेसको १४ओैँ महाधिवेशनस्थल भृकुटीमण्डलमा आइतबार थारू भेषभूषामा सजिएका युवतीसँग सेल्फी खिच्दै कार्यकर्ता ।-तस्बिरः चन्द्रकला क्षेत्री-रासस

सभापतिका उम्मेद्धवार देउवा खाना खाने लाइनमा बसेपछि

काठमाडौं, २६ मंसिर । नेपाली कांग्रेसका सभापति एवम् १४औं महाधिवेशनमा सभापतिका उम्मेद्धवार शेरबहादुर देउवाले महाधिवेशन प्रतिनिधिहरुसँगै बसे आज (आइतबार) विहानको खाना लाईनमा बसेर खाएका छन् । तस्बिरः रोशन सापकोटा/रासस

भृकुटीमण्डपमा लाइनमा बसेर खाना लिँदै प्रधानमन्त्री देउवा

काठमाडौँ, २६ मङ्सिरः नेपाली कांग्रेसको १४औँ महाधिवेशनस्थल भृकुटीमण्डपमा महाधिवेशन प्रतिनिधिहरुसँगै लाइनमा बसेर खाना लिँदै कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा ।-तस्बिरः रोशन सापकोटा-रासस

टेकोका भरमा नेपाल संस्कृत विश्वविद्यालय सम्पर्क कार्यालय

काठमाडौँ, २६ मङ्सिर: विगत छ वर्षदेखि टेकोका भरमा अडिएको विश्वर सम्पदा सूचीमा सूचिकृत हनुमानढोका दरबार क्षेत्रमा रहेको नेपाल संस्कृत विश्वविद्यालयको सम्पर्क कार्यालय । विसं २०७२ वैशाख १२ को भूकम्पले क्षतिग्रस्त

बाह्रकुने तालमा आन्तरिक पर्यटकको चहलपहल

देउखुरी, २६ मङ्सिर: घोराही–१३ मा रहेको बाह्रकुने तालमा बिदाका दिन घुम्न र वनभोज खान आउने मानिसको घुइँचो ।-तस्वीर : रञ्जिता अधिकारी-रासस

Screenshot