दमौली, ५ पुस: पोखरा बागलुङ सडक खण्डअन्तर्गत हेम्जाबाट देखिएको हिमालको दृश्य । पछिल्लो समय यो सडक र यहाँबाट देखिने दृश्यले चर्चा कमाएको छ ।-तस्वीर :
काठमाडौँ, ४ पुसः ज्यापू संस्कृति विकास कोषद्वारा बसन्तपुरमा आज आयोजित १८औँ राष्ट्रिय ज्यापू दिवस कार्यक्रममा प्रदर्शनमा राखिएको २५ किलोको योमरी ।-तस्बिरः रत्न श्रेष्ठ-रासस
काठमाडौं, ४ पुस । योमरी पूर्णिमाका दिन आइतबार प्रधानमन्त्री शेरबहादुर देउवा बसन्तपुरमा ज्यापू संस्कृति विकास कोषद्वारा आयोजित १८औँ राष्ट्रिय ज्यापू दिवस समारोह उद्घाटन गर्दै । तस्बिरः रत्न श्रेष्ठ÷रासस
काठमाडौं, ४ पुस । चितवन माडी बाँदरझुलाका सुकुम्बासीहरु लालपूर्जा प्राप्तिको माग राख्दै काठमाडौं आइपुगेका छन् । पिडितहरु आज काठमाडौंको बानेस्वरमा हाम्रो भुमीको लालपूर्जा देऊ, तिमीले थुनेको तर्कलाई तोडेर यहाँ आइपुगे,
पाल्पा, ४ पुस: पाल्पाको तानसेनको भगवती मन्दिर परिसरमा कोरोनाविरुद्धको खोप लगाउनका लागि मानिस भीड ।-तस्वीर : कृष्ण दर्नाल-रासस
बेनी, ४ पुस: बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत मुस्ताङको धासाङ गाउँपालिका–२ बोक्सीखोला क्षेत्रमा कालोपत्रे गरिएको सडक र त्यहाँबाट देखिएको धौलागिरि हिमशृङ्खला ।-तस्वीर : कमल खत्री-रासस
सिद्धार्थथनगर, ४ पुस: मैैले खोप लगाइसके भन्ने ब्याच लगाएकी एक किशोरी चितवन बराही जगल रिसोर्टमा ।-तस्वीर : नरेश केसी-रासस
काठमाडौँ, ३ पुस: नेपाल भेटनरी एसोसिएशनद्वारा आज शनिबार आयोजित ‘रन फर प्रोटीन’ भन्ने नारासहित ‘ह्वील चेयर हाफ म्याराथन’का महिला तर्फका विजेता सन्तोषी श्रेण्ठ र पुरुष तर्फका विजेता तिर्थ पुनलाई पुरस्कार,
काठमाडौँ, ३ पुस: काठमाडौँको छाउनीबाट बिहानीपख देखिएको स्वयम्भूनाथ ।-तस्वीर : विमलबहादुर विष्ट-रासस
बेनी, २ पुस : मुस्ताङको घरपझोङ गाउँपालिका– ४ मा अवस्थित पर्यटकीय आकर्षण बनेको ढुम्वा ताल ।-तस्वीर : कमल खत्री-रासस
नेपाली काँग्रेसका नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्मा दोस्रो जनआन्दोलनका घाइते काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ का मुकेश कायस्थलाई शुक्रबार उनकै घरमा भेटघाटका क्रममा सम्मानस्वरुप नमस्कार गर्दै । लोकतन्त्रका खातिर जनआन्दोलन भइरहँदा २०६२ चैत
जाजरकोट, २ पुस: तीर्थस्थलका रुपमा परिचय बनाएको जगदुल्ला गाउँपालिका–५ मा रहेको दूधकुण्डली ताल । आमा नहुनेहरुले आमाको सम्झनामा यहाँ आएर व्रत बस्ने गर्दछन् । –स्वीर : हेमन्त केसी-रासस