Logo
फोटो फिचर

भैँसीलाई खोरेत रोगविरूद्धको खोप

-रिपोर्टर्स नेपाल/संवाददाता

बैतडी, १० मङ्सिर: बैतडीको श्रीकोटमा भैँसीलाई खोरेत रोगविरूद्धको खोप लगाउँदै एक पशु प्राविधिक । खोरेत रोग फैलिँदा यहाँका किसान चिन्तित बनेका छन् ।-तस्वीर : विनोदसिंह

विस्तृत पढ्नुहोस
थिमि नगर कमिटी प्रथम नगर अधिवेशन उद्घाटन गर्दै मन्त्री श्रेष्ठ

भक्तपुर, ११ मङ्सिर: भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठ शनिबार नेकपा (माओवादी केन्द्र)को मध्यपुर थिमि नगर कमिटीको प्रथम नगर अधिवेशन उद्घाटन गर्दै ।-तस्बिर : रमेश गिरी-रासस

तुलसीपुर बजारमा लागेको हुस्सु

तुलसीपुर, ११ मङ्सिर । दाङको तुलसीपुर बजारमा लागेको हुस्सु । बजार क्षेत्रमा बिहान हुस्सु लाग्ने गर्छ ।-तस्वीर : दिपक बोहरा, रासस

नेकपा (एमाले) अध्यक्ष ओलीलगायत नेताहरु अधिवेशनमा सहभागी

चितवन, १० मङ्सिर: नेपाल कम्युनिष्ट पार्टी (एमाले) को शुक्रबारदेखि देवघाटमा सुरु भएको दसौँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुँदै नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीलगायत ।-तस्वीर : प्रदीपराज वन्त-रासस

दसौँ राष्ट्रिय महाधिवेशनका सहभागी बोट सयर गर्दै

चितवन, १० मङ्सिर: नेपाल कम्युनिष्ट पार्टी (एमाले) को शुक्रबारदेखि सुरु भएको दसौँ राष्ट्रिय महाधिवेशनका सहभागीहरु देवीघाट नदीमा बोट सयर गर्दै ।-तस्वीर : प्रदीपराज वन्त-रासस

सौराहामा निर्माण गरिएको स्वागत द्वार

सौराहा, १० मङ्सिरः नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनका लागि सौराहामा निर्माण गरिएको मुख्य स्वागत द्वार ।-तस्बिरः प्रदीपराज वन्त-रासस

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नवनिर्मित भवन उद्घाटन

कर्णाली, ९ मङ्सिरः अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय सुर्खेतको नवनिर्मित भवन उद्घाटन गर्दै ।-तस्बिरः शुरबहादुर सिंह-रासस

प्रधानमन्त्री देउवासँग दीक्षान्त समारोहका सहभागी

काठमाडौँ, ९ मङ्सिरः काठमाडौँमा बिहीबार आयोजित सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवासँग सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालसहित समारोहका सहभागीहरु ।-तस्बिरः रोशन सापकोटा-रासस

मन्त्री भुसाल र नेपालका लागि रोमानियाका राजदूतबीच भेटवार्ता

काठमाडौँ,९ मङ्सिरः ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग बिहीबार मन्त्रालयमा शिष्टाचार भेटवार्ता गर्दै नेपालका लागि रोमानियाका राजदूत डानियल मेरियना सेजोनभ ताने ।-तस्बिरः नवीन पौडेल-रासस

द्वन्द्वपीपडितलाई परिचयपत्र वितरण

म्याग्दी, ९ मङसिर: म्याग्दीको बेनीका द्वन्द्वपीपडित कृष्णप्रसाद श्रेष्ठलाई बुधबार द्वन्द्वपीपडित परिचयपत्र वितरण गर्दै सत्यनिरुपण तथा मेलमिलाप आयोगकी सदस्य मन दाहाल ।-तस्वीर : सन्तोष गौतम-रासस

फेवातालको सुन्दर दृश्य

कास्की, ९ मङ्सिर । पोखरा महानगरपालिका–२२ पुम्दीभुम्दीबाट देखिएको फेवातालको सुन्दर दृश्य ।-तस्वीर : कृष्ण दवाडी, रासस

बैङ्कमार्फत सामाजिक सुरक्षाभत्ता : शारीरिक अशक्तता भएका लाभग्राहीलाई सास्ती

बझाङ, ९ मङ्सिर; स्थानीय तहले बैङ्कमार्फत सामाजिक सुरक्षाभत्ता वितरण गर्न थालेपछि बझाङका ग्रामीण क्षेत्रका एक शारीरिक अशक्तता भएका व्यक्तिलाई भत्ता बुझ्नका लागि स्थानीय बैङ्कतर्फ लाँदै । सामाजिक सुरक्षाभत्ता वितरणमा अनियमितता

Screenshot